Free songs
Home / समाचार / जाडोले कठ्यांंग्रिएको कर्णाली

जाडोले कठ्यांंग्रिएको कर्णाली

रामचन्द्र न्यौ पाने 

डो ल्पा, ३ माघ । हिउदे  मौ सम शुरु भएस“गै  कर्णालीका डो ल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा चिसो  दिनप्रतिदिन बढ्दै  गएको  छ । दिउ“सो को  घामे ले  चिसो  के ही कम हुने  भए पनि बिहान बे लुकी कर्णालीबासीको  दै निकी एकदमै  कष्टकर बन्दै  गएको  छ ।

‘दिउ“सो  घाम लाग्ने  भएकाले  के ही तातो  हुन्छ । बिहान बे लुकी चिसो ले  सताउने  गर्दछ । अत्यधिक चिसो ले  नियमित सरसफाइमा पनि धे रै  समस् या हुने  गर्दछ’– त्रिपुरासुन्दरी नगरपालिका–१ का स् थानीय दिलीप गिरीले  भन्नुभयो  । अत्यधिक चिसो ले  नियमित सरसफाइमा समे त समस् या हुने  गरे को  कारण यतिखे र गाउ“घरमा धे रै जना चिसो का बिरामीसमे त रहे को  उहा“को  भनाइ छ ।

जाडो  छल्न तराईतिर

यतिखे र कर्णालीका विमानस् थलमा सर्वसाधारणको  घुइ“चो  लागे को  छ । डो ल्पाको  जुफाल, हुम्लाको  सिमीको ट, मुगुको  ताल्चालगायतका विमानस् थलमा दिन प्रतिदिन चाप बढ्दै  गएको  हो  । ने पालगञ्जको  हुस् सुले  कर्णालीका विभिन्न विमानस् थलमा हवाई उडान प्रभावित ह“ुदा दिन प्रतिदिन विमानस् थलमा यात्रुको  चाप बढ्दै  गएको  हो  । उडान कम यात्रु धे रै  हुने  भएकाले  टिकट वितरणमा समस् या हुने  गरे को  जुफाल विमानस् थलका कर्मचारी लंक भण्डारीले  बताउनुुभयो  । महिनँंै दे खि विमानस् थलमै  थन्किएकाले  हप्तौ ंपछि पालो  आउने  भन्दै  कतिपय सर्वसाधारण पै दल यात्रा गरे रै  गन्तव्यसम्म पुग्न थाले का छन् । यतिखे र अन्य सर्वसाधारणको  तुलनामा जाडो  छल्न बे सी झनेर्  सर्वसाधारण धे रै  आउने  गरे को  डो ल्पाको  जुफाल विमानस् थलले  जनाएको  छ ।

यस समयमा अत्यधिक जाडो ले  खपिनसक्नु हुने  भएकाले  अधिकांश कर्णालीबासी जाडो  छल्नका लागि तराईका विभिन्न जिल्लामा झनेर्  गर्दछन् । जाडो  छल्नका लागि धे रै जसो  ने पालगञ्ज, सुखेर् त, दाङ, काठमाडौ ंलगायतका शहरमा झनेर्  गर्दछन् । अन्य शहरभन्दा काठमाडौ ंमा धे रै  सर्वसाधारण आउने  गर्दछन् । यतिखे र जाडो स“गै  फुर्सद हुने  भएकाले  पनि विभिन्न व्यक्तिगत कामकाजदे खि लिएर राजनीतिक भे टघाटका लागिसमे त तुलनात्मकरुपमा काठमाडँंै  धे रै  आउने  गरे को  डो ल्पाबाट काठमाडांै ँ पुगे का स् थानीय दुर्गाप्रसाद दे वको टाले  भन्नुभयो  । जाडो  समयमा अत्यधिक चिसो  पनि हुने  र आफूले  पढाउने  विद्यालय पनि बन्द भएकाले  छो राछो री र आफन्त भे ट्न काठमाडौ ं आएको  उहा“ले  बताउनुभयो  । जाडो  छल्न तराई झरे का कर्णालीबासी फागुन महिना लागे पछि मात्रै  घर फर्कने  गर्दछन् ।

फुर्सदमा जो हो 

बाह्रै  महिना कर्णालीबासी घरायसी कामकाजमा व्यस् त हुने  भए पनि हि“उदको  पुस र माघमा भने  फुर्सदिला बन्ने  गर्दछन् । मंसिर महिनामै  हिउ“दे  बालीका रुपमा गहु“, जौ , उवालगायतका अन्नबाली लगाई सक्ने  र जे ठ, असारमा मात्र भिœयाएर धान, मकै  लगाउने  भएकाले  यो  दुई महिना फुर्सद हुने  डो ल्पा त्रिपुरासुन्दरी नगरपालिकाका नै नानन्द दे वको टाले  बताउनुभयो  । फागुन महिनादे खि खे तीपातीको  काममा व्यस् त हुने  भएकाले  यो  दुई महिनामा अन्नबाली जो हो दे खि घा“सपात, दाउरालगायतको  जो हो  गनेर्  उहा“को  भनाइ छ । हिउ“दमा भारी हिमपात हुने  भएकाले  हिमपात भएको  समयमा चिसो ले  घर बाहिरसमे त निस् कन नसकिने  भएकाले  आगो  ताप्नको  लागि दाउराको  जो हो  धे रै  हुने  गर्दछ । त्रिपुराको टमा दाउरा लिन घण्टौ ं हि“डे र वनमा पुग्नुपनेर्  बाध्यता रहे को  स् थानीय दे वको टाले  बताउनुभयो  । चिसो मा घट्ट तथा मिलमा जानमे त समस् या हुने  भएकाले  खाद्यान्नको  संकट नहो स् भने र पहिले  नै  धे रै  परिमाणमा खाद्यान्न कुटानीपिसानीसमे त गनेर्  गरिन्छ ।
चिसो मा पनि कर्णालीका महिला घरधन्दामै हिउदे  मौ सम शुरु भएस“गै  कर्णालीमा हुने  अत्यधिक चिसो ले  महिलालाई भने  छ“ुदै न । अत्यधिक चिसो मा पनि कर्णालीका महिला चुलो चौ कामै  व्यस् त हुने  गर्दछन् । चिसो  छल्न भन्दै  पुरुष सबै  तराईका जिल्लामा झनेर्  भएकाले  अधिकांश महिला घर कुरुवाको  रुपमा घरमै  बस् ने  गर्दछन् । कर्णालीका जिल्लामा अझै  पनि पुरुषवादी समाज हाबी रहे काले  पुरुष महिलाको  समस् याप्रति गम्भीर दे खिंदै नन् । छो राछो रीको  हे रविचारदे खि घरधन्दा, खे तीपाती, वस् तुभाउको  सबै  काम महिलाकै  का“धमा रहे को  डो ल्पाकी महिला ने तृ दिलमाया विष्टले  गुनासा गर्नुभयो  ।

बै ंकको  ऋणबाट जाडो  छल्ने  खर्च

प्रत्ये क वर्ष हिउदे  मौ सम शुरु भएस“गै  कर्णालीमा अत्यधिक जाडो  हुने  गर्दछ । जाडो याममा तराई झनेर्  खर्च स् थानीयस् तरमा स् थापित विभिन्न सहकारी, समूह तथा लघुवित्तबाट ऋण धे रै  गरे का छन् । जाडो  समयको  शुरुवातीको  रुपमा रहे को  मंसिर महिनामै  जाडो  छल्न झनेर्  खर्चको  जो हो का लागि अधिकांश स् थानीय वासिन्दा बंै क धे रै  धाउने  गरे को  रिलायबल माइक्रो  फाइनाइन्स डो ल्पाका कर्मचारी हे मन्त बुढाले  बताउनुभयो  । यतिखे र ऋण पनि तुलानात्मकरुपमा धे रै  जाने  उहा“को  भनाइ छ । तराईका जिल्लामा जाने , बस् ने , खाने  खर्च र जहाज भाडाको  लागि हजारौ ं रुपै या“ ऋण लिने  गरे को  उहा“को  भनाइ छ । अधिकांशले  यतिखे र लिएको  ऋण यार्सागुम्बा टिपे र चुक्ता गर्दछन् । कतिपयले  गाउ“कै  साहूस“ग चकोर्  ब्याजमा पनि ऋण लिने  गर्दछन् ।

कर्मचारी पनि फुर्सदिला

जाडो  समयमा धे रै जसो  सर्वसाधारण जाडो  छल्न तराई झरिसक्ने  भएकाले  सरकारी तथा गै रसरकारी कार्यालयमा समे त नियमित कामकाजको  चाप कम हुने  गर्दछ । अन्य महिनाको  तुलनामा पुस, माघ महिनामा से वाग्राही पनि कम आउने  हु“दा कामको  चाप कम हुने  गरे को  जिल्ला हुलाक कार्यालय डो ल्पाका कर्मचारी हरि विष्टले  बताउनुभयो  । यो  समयमा कर्मचारी पनि फुर्सदिला हुने  गर्दछन् । यतिखे र अधिकांश सरकारी तथा गै रसरकारी कार्यालय कर्मचारीविहीन हुने  गर्दछन् । कतिपय कार्यालय सहयो गीको  भरमा रहे का हुन्छन् । अधिकांश कर्मचारी जाडो  छल्न तथा घुमघामका लागि तराई झनेर्  भएकाले  यस समयमा कार्यालय कर्मचारीविहीन हुने  गरे का छन् । यतिखे र डो ल्पाका अधिकांश स् थानीय तहका प्रमुख उपप्रमुख पनि काठमाडौ ंतिरै  रहे का छन् । जाडो को  समयमा स् थानीय तहका अधिकांश जनप्रतिनिधि पनि राजधानी के न्द्रित भएपछि से वा लिने  से वाग्राही मर्कामा परे को  नागरिक समाज डो ल्पाका अध्यक्ष शे रबहादुर बुढाले  जानकारी दिनुभयो  । स् थानीय तहका प्रमख उपप्रमुख पालो  मिलाएर झरे को  भए राम्रो  हुने  उहाको  भनाइ छ ।

उपल्लो  क्षे त्रका तल्लो  क्षे त्रमा र तल्लो  क्षे त्रका तराईमाकर्णालीका डो ल्पा, जुम्ला, मुगु र हुम्लाको  उपल्लो  क्षे त्रमा बसो बास गनेर्  सर्वसाधारण चिसो  बढे स“गै  छ महिनाको  अस् थायी बसो बासका लागि पशु चौ पायसहित जाडो  छल्न बे सी झनेर्  गर्दछन् । आर्थिकरुपमा मजबुत भएका भने  काठमाडौ ं, पो खरा, ने पालगञ्जलगायतका शहरमा झनेर्  र आर्थिक हिसाबमा कमजो र भने  जिल्लाकै  तुलनात्मकरुपमा कम चिसो  हुने  क्षे त्रमा झनेर्  गर्दछन् । तल्लो  क्षे त्रका सर्वसाधारण भने  जाडो  छल्न तराईतिर झनेर्  गर्दछन् । यतिखे र उपल्लो  क्षे त्रका मान्छे ले  फुर्सदको  समयको  उपयो ग गदैर्  राडी, पाखी, झो ला बनाएर बे च्ने  र जिम्बु अन्नबालीस“ग साटेर आयआर्जन
गनेर्  गर्दछन् ।

सम्पूर्ण विद्यालय बन्द

हिमाली जिल्ला डो ल्पामा यस वर्षको  शै क्षिक सत्र सकिएको  छ । शै क्षिक सत्र सकिएपछि डो ल्पाका १२३ वटै  विद्यालय बन्द भएका छन् । डो ल्पालगायतका कर्णालीका जुम्ला, हुम्ला मुगमा पनि प्रत्ये क वर्ष पुसदे खि नै  शै क्षिक सत्र सकिएर फागुन महिनामा नया“ शै क्षिक सत्र शुरु हुने  गर्दछ । सदाझै ं यस वर्ष पनि फागुनमा खुल्ने  गरी ४५ दिनका लागि तल्लो  डो ल्पाका मावि, निमावि र प्रावि तहका १०० वटा विद्यालय बन्द भएका छन् । गत मंसिर २४ गते दे खि पुस ३ गते सम्म वार्षिक परीक्षा सम्पन्न भएर सम्पूर्ण विद्यालय बन्द भएका हुन् । डो ल्पा हिमाली जिल्ला भएकाले  मंसिरदे खि नै  अत्यधिक चिसो  बढ्ने  हु“दा जाडो  बिदाका लागि पुस १५ दे खि फागुनसम्मको  ४५ दिनसम्मको  अवधिमा जिल्लाका सम्पूर्ण विद्यालय बन्द हुने  जिल्ला शिक्षा कार्यालय डो ल्पाले  जनाएको  छ । डो ल्पाको  उत्तरी क्षे त्रमा पनेर्  उपल्लो  डो ल्पाका सम्पूर्ण विद्यालय भने  छ महिना लागि बन्द भएका छन् ।

उपल्लो  डो ल्पाका २३ वटा विद्यालय पनि कार्तिक अन्तिम साताभित्रै  वार्षिक परीक्षा सम्पन्न गरे र बन्द भएको  जिल्ला शिक्षा कार्यालय डो ल्पाका शाखा अधिकृत सिंहराज डा“गीले  जानकारी दिनुभयो  । उपल्लो  डो ल्पामा पनि कार्तिक महिनादे खि नै  भारी हिमपात शुरु भई अत्यधिक चिसो  बढ्ने  भएकाले  कार्तिक महिनाको  अन्तिम सातादे खि नै  सम्पूर्ण विद्यालय बन्द हुने  गर्दछन् । कार्तिकमा बढे को  चिसो  बै शाख महिना लागे पछि मात्रै  हट्ने  भएकाले  बै शाखमा खुल्ने  गरी छ महिनाका लागि उपल्लो  डो ल्पाका विद्यालय बन्द हुने  गर्दछन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top