Free songs
Home / विचार / हाम्रो  बोली र मनोसामाजिक समस्या

हाम्रो  बोली र मनोसामाजिक समस्या

फणीन्द्र अधिकारी

मे रो  श्रीमान् विदे शबाट आउनुभयो  । विदे शमा रह“दा पनि राम्रै  पै सा कमाउनुभएको  थियो  । जब दाङ आउनुभयो , त्यहा“को  काम गनेर्  परिपाटी वा शै लीमा फरक भएर हो  वा के  हो  त्यो  मलाई थाहा भएन । उहा“ घरमा बस् दा अरुसग गफ गरे र बस् ने , बे ला–बे ला तास खे ल्ने  गदैर्  घरको  काममा खासै  चासो  दे खाउनु हुदै नथ्यो  । त्यसपछि म उहा“को  आमा बुवाले  के ही काम गर्न अनुरो ध ग¥यां  तर खासै  परिवर्तन भएन ।

त्यसमा पनि बुवा आमाले  उहा“लाई के ही पनि काम गदैर् न पागल जस् तो  भन्ने  शब्दको  प्रयो ग गर्न थाल्नुभयो  । बुवा आमाले  त्यसो  भने को  सुने र अरुले  पनि त्यसै  भन्न थाले  । त्यसको  एक वर्ष पछि त सा“च्चिकै  उहा“मा पागलपन दे खिन थाल्यो  । मलाई त्यस् तो  रो गको  उपचार हुन्छ भन्ने  थाहा थिएन । एक दिन रे डियो  सुनिरहे की थिए“ । उहाको  जस् तै  समस् याको  बारे मा जानकारी भयो  र उपचारको  लागि मै ले  स् वास् थ्य चौ की लगे ं । त्यहा“ उहा“का समस् याका बारे मा कुराकानी र उपचारका लागि मनो चिकित्सकको मा लै जान भनियो  । एक महिनाको  उपचारपछि उहा“को  मनो सामाजिक समस् या समाधानका लागि बो लाइयो  । त्यसपछि उहा“को  समस् या कम भयो  । अहिले  सामान्य हुनुहुन्छ ।’ उनी एक प्रतिनिधि पात्र मात्र हुन् । यस् ता समस् या भएका कै यांै  मानिसको  जीवनमा सुधार भएको  छ ।

आज भन्द छ वर्ष अघि दाङ जिल्लामा मानसिक स् वास् थ्यको  कुरा गर्दा स् वास् थ्य संस् थाका व्यक्तिहरु पनि यसलाई सहजरुपमा लिन सक्ने  अवस् था थिएन । जब स् वास् थ्यकर्मीहरुले  तालिम लिनुभयो  । त्यसपछि उहा“हरुको  व्यवहारमा मात्रै  परिवर्तन भएन, स् वास् थ्य संस् थामा उपचारको  लागि आउने  बिरामीको  स् वास् थ्य जा“च गनेर्  परिपाटीमा पनि परिवर्तन आयो  । पहिले –पहिले  स् वास् थ्य जा“च गर्दा स् वास् थ्यकर्मीहरुले  शारीरिक समस् याको  मात्र कुराकानी गर्नु हुन्थ्यो  । अहिले े  मानसिक समस् याको  बारे मा पनि सो धपुछ गर्न थाल्नुभएको  छ । कुनै  पनि तालिम लिनु ठूलो  कुरा है न, त्यसलाई व्यवहारमा उतार्नु ठूलो  कुरा हो  ।

मनो सामाजिक समस्या

मनो वै ज्ञानिक र सामाजिक आधारहरूबाट उत्पन्न भएका समस् याहरूलाई मनो सामाजिक समस् या भनिन्छ । समाजले  व्यक्तिमा पानेर्  प्रभाव हरे क व्यक्तिलाई फरक–फरकरुपमा उसको  सामना गनेर्  स्रो त, सामाजिक÷पारिवारिक सहयो ग प्रणाली, पूर्वावस् था ग्रहण क्षमता आदिमा निर्भर हुन्छ । मानिसका विविध क्रियाकलापले  समाज र वातावरणमा प्रभाव पार्दछ भने  समाज र वातावरणमा हुने  विविध घटनाले  मानिसमा पनि प्रभाव पार्दछ । यति मात्र नभएर उनीहरूको  दै निक क्रियाकलाप, परिवार, साथीभाइ, नातागो ता आदिस“गको  सम्बन्ध, आर्थिक अवस् थाजस् ता सामाजिक तत्वहरूले  उनीहरूको  सो च, व्यवहार र विकासमा प्रभाव पारिरहे का हुन्छन् । जबसम्म यो  प्रभावले  व्यक्तिका दै निक क्रियाकलाप वा अरु कार्यहरू गर्न बाधा पु¥याउ“दै न त्यतिञ्जे लसम्म यो  एउटा साधारण र स् वाभाविक प्रभाव रहन्छ जब यसले  उनीहरूको  गतिविधिहरूमा बाधा पु¥याउन थाल्छ तब यो  समस् या बन्छ र यही सामाजिक गतिविधि, घटनाक्रम आदिका कारणले  व्यक्तिमा दे खिने  समस् या नै  मनो सामाजिक समस् या हो  ।

सामाजिक घटनाको  कारणले  मनो वै ज्ञानिक लक्षण उत्पन्न हुन्छ तसर्थ सामाजिक घटनाहरू मनो सामाजिक समस् याका कारक हुन् भने  मनो वै ज्ञानिक लक्षणहरू मनो सामाजिक समस् याका अभिव्यक्ति हुन् । जस् तै  गरिवी, बे रो जगारी, मृत्यु, प्राकृतिक प्रको प, हिंसा, द्वन्द्व, यौ न शो षण, बिछो ड, विस् थापन, बदनामी आदि सामाजिक घटना हुन् भने  मानसिक दबाब, डर, त्रास, असक्षमता (क्षमतामा ह्रास), उदासिनता, चिन्ता, निराशा, कमजो र आत्मसम्मान, दिक्दारी, आत्महत्या गनेर्  इच्छालगायत शारीरिक सिकायत तथा क्रियात्मक गुनासो  (शरीरका विभिन्न भागमा दुख्ने , खान मन नलाग्ने , निद्रा नलाग्ने  आदि) जसको  चिकित्सकीय परीक्षणमा कुनै  कारण पत्ता लाग्दै न आदि त्यस् ता सामाजिक घटनाको  पीडाले  निम्त्याएका मनो वै ज्ञानिक असरहरू हुन् ।

सञ्चार

मनो विमर्शमा ध्यानपूर्वक सुनाइ वा सक्रिय सुनाइ महत्वपूर्ण सीप हो  । सक्रिय सुनाइ भन्नाले  एउटा ज्ञाने न्द्रीयको  प्रयो ग गरे र मात्र नभई सम्पूर्ण ज्ञाने न्द्रीयको  प्रयो ग गरे र सुन्ने  बुझाउ“छ । यसको  अर्थ मौ खिक सन्दे शलाई राम्ररी सुन्ने , अमौ खिक सन्दे शलाई पनि राम्ररी सुन्ने  र दुबै लाई प्रभावकारीढंगले  आत्मसात गनेर्  हो  । सक्रिय सुनाइ भने को  के  भनिदै छ भने र ध्यानपूर्वक सुन्ने  मात्र हो इन, यस अन्तर्गत ध्यान के न्द्रित गर्न सक्ने , संक्षे पीकरण गर्न सक्ने , सान्दर्भिक प्रश्न सो ध्न सक्ने , शान्त हुने , सम्मान गनेर् लगायत सम्पूर्णढ“गले  सक्रिय हुने  कुराहरू पर्दछन् । अकोर्  शब्दमा भन्नुपर्दा एक व्यक्तिले  के  सन्दे श दिन चाहिरहे को  छ भन्ने  कुराप्रति जिम्मे वार र सन्दे शमुखी हुने  हो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top