Free songs
Home / फिचर समाचार / सीमा स्तम्भ निर्माण जारी,५० स् तम्भको निर्माण सम्पन्न, २७ वटा बाकी

सीमा स्तम्भ निर्माण जारी,५० स् तम्भको निर्माण सम्पन्न, २७ वटा बाकी

 निमुसंगम घर्ती

घो राही, २७ पुस । दाङको  ने पाल–भारत सीमा क्षे त्रमा रहे का सीमा स् तम्भहरु मर्मत तथा पुननिर्माण थालिएको  छ । ने पालका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीहरुको  संयुक्त बै ठकपश्चात अहिले  भारतसग सीमा जो डिएको  दाङको  भूभागमा दुबै  पक्षले  नया“ सीमा स् तम्भहरु निर्माण गरिरहे का छन् ।

के ही दिन पहिले  भारतको  बलरामपुरमा बसे को  दुबै  दे े शका सुरक्षा अधिकारीहरुको  बै ठकपश्चात सीमास् तम्भहरु निर्माण थालिएको  हो  । भारत स“ग जो डिएको  दाङको  भूभाग ८३ किलो  मिटरमा ७७ वटा सीमास् तम्भहरु रहे का छन् । ने पाल र भारत सरकारको  सहमतिअनुसार ने पालले  बिजो र र भारतले  जो र संख्याका सीमास् तम्भहरु बनाइरहे को  सीमा सुरक्षा सशस् त्र प्रहरी बल अर्जुनखो लाका प्रमुख प्रहरी उपरीक्षक दिलीपकुमार शर्माले  जानकारी दिनुभयो  ।

७७ वटा सीमास् तम्भमध्ये  ३७ मुख्य र ४० वटा सहायक रहे का छन् । तीमध्ये  अहिले सम्म ने पालले  ११ मुख्य र २१ सहायक सीमा स् तम्भ निर्माण गरिसके को  एसपी शर्माले  बताउनुभयो  । ने पालले  नौ वटा मुख्य र एक सहायक सीमास् तम्भ बनाउन बा“की रहे का छन् । त्यसै गरी भारतले  चार मुख्य र १४ सहायक सीमा स् तम्भहरु
निर्माण गरिसके को  जनाएको  छ । बा“की १३ मुख्य र चार सहायक सीमा स् तम्भ भारतले  बनाउने  छ ।

एउटा सीमास् तम्भ हराएको  भनिएको  छ । निर्माण तथा मर्मतको  काम भइरहे को  र मर्मत सके पछि पे न्टिङ र नम्बरिङ गरिने  एसपी शर्माको  भनाइ छ । ने पालको  तर्फबाट नापी विभागका चिफ सवेर्  अफिसर बलराम पो ख्रे ल र भारतको  तर्फबाट एसएसवीका अनुरागकुमार शर्माको  टो ली सीमा स् तम्भको  पुनर्निर्माण र मर्मतमा खटिएको  छ । लामो  समयदे खि सीमा स् तम्भ मर्मतमा दुबै  दे शले  चासो  दिन सके का थिएनन् ।

सीमास् तम्भको  सुरक्षा र मर्मतमा भारत सरकार भन्दा ने पाल सरकार कमजो र दे खिएको  थियो  । भारत पक्षले सीमा स् तम्भहरु भत्किए पनि रुखहरुमा नम्बरिङ गरे र सीमाको  संके त गरे को  भे टिएको  थियो  ।

यसै बीच ने पाल–भारत सीमा क्षे त्रको  दशगजालाई पनि फराकिलो  पानेर्  काम हुने  भएको  छ । पहिले को  दशजगा क्षे त्रमा रुख बिरुवा फै लिएको  र कतिपय स् थानहरु पुरिएपछि ने पाल र भारतको  सहमतिमै  दशगजा क्षे त्रलाई फराकिलो  पारिने  भएको  हो  ।

यस विषयमा पनि वन मन्त्रालयको  समन्वयमा दशगजा क्षे त्रको  लाइन दे खिने  गरी बनाउने  यो जना रहे को  सीमा सुरक्षा बलका प्रमुख शर्माले  बताउनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top