Free songs
Home / सम्पादकीय / शैक्षिक सुधारमा स्थानीय तहको  जागरुकता

शैक्षिक सुधारमा स्थानीय तहको  जागरुकता

 

एउटा सार्वभौ म मान्यता के  हो  भने  जग कमजो र भएपछि जतिसुकै  लगानी गरे  पनि सुरक्षित घर निर्माण गर्न सकिदै न । घरमा जति राम्रा सामग्री प्रयो ग गरे  पनि, जति नै  सुन्दर रंगले  रंगाए पनि जग कमजो र भएको  घर कहिल्यै  सुरक्षित हुन सक्दै न । मानवीय जनशक्ति उत्पादनका दृष्टिले  ने पाल पनि त्यस् तै  छ । ने पालले  उत्पादन गनेर्  मानवीय स्रो तको  जग कमजो र हुनुको  मुख्य कारण विद्यालय शिक्षाको  गुणस् तर नहुनु हो  । शिक्षा क्षे त्रमा राज्यको  लगानी नभएको  हो इन तर लगानीको  प्रतिफल प्राप्त हुन सके को  छै न । राज्यले  करो ड बढी खचेर् र बनाएका विद्यालय भवन छन् । ठूलै  परिमाणमा राज्यको षबाट तलब लिने  शिक्षक कर्मचारी छन् । तर पनि सामुदायिक विद्यालयबाट उत्पादन हुने  जनशक्ति कमजो र छ । आजका दिनमा यो  ठूलो  अन्तर्विरो धको  रुपमा दे खिएको  छ । एकातिर संविधानले  ने पाल राज्य समाजवादउन्मुख हुने  उद्घो ष गरिरहे को  छ अकोर् तिर सामान्य पूँजीवादी मुलुकले  जति पनि ने पालले  सार्वजनिक शिक्षा र स् वास् थ्यमा गुणस् तरीय से वा दिन सकिरहे को  छै न । यो  अन्तर्बिरो धलाई हल नगरी अगाडि बढ्न सकिन्न ।

शिक्षा समाज विकासको  गतिभन्दा भिन्न अपे क्षा गर्न पनि सकिन्न । तर जुन स् तरमा समाज परिवर्तन भइरहे को  छ, समाजमा जुनस् तरको  जनशक्ति माग भइरहे को  छ, त्यसलाई सम्बो धन गनेर्  जनशक्ति आजको  शिक्षाले  दिन सकिरहे को  छै न । शिक्षा राजनीतिक परिवर्तनको  अभिन्न अंग हो  । हिजो  राणाकालमा आम जनताका छो राछो रीले  पढ्न ले ख्न पाउँदै नथे  । राजनीतिक आन्दो लनहरुको  सफलतापछि ने पाली जनताले  शै क्षिक अधिकार पनि प्राप्त गर्न सफल भए । तर यसमा समानता कायम भइसके को  छै न । हिजो  पढ्नै  नपाउने  अवस् थाबाट अब आम जनताका छो राछो रीले  पढ्न पाउने  अधिकार त सुनिश्चित भयो  तर सबै  जनताका छो राछो रीले  समान शिक्षा पाउन सकिरहे का छै नन् । जसले  के ही लगानी गर्नसक्छ, उसले  निजी विद्यालयमार्फत छो राछो रीलाई सापे क्षिक गुणस् तरीय शिक्षा दिए पनि सरकारी विद्यालयको  मात्र भर पनेर्  अभिभावकका छो राछो रीले  गुणस् तरीय शिक्षा पाउन सकिरहे का छै नन् । हिजो  कुनै  बे ला सबै ले  पढ्न पाउनुपर्छ भन्ने  आवाज उठाउनुपनेर्  अवस् था थियो  भने  अब सबै  जनताका छो राछो रीले  समान शिक्षा पाउनुपर्छ भन्ने  आवाज उठाउने  बे ला आएको  छ । यो  आवाज सामुदायिक विद्यालयमा गुणस् तर सुधारे र मात्र सम्बो धन गर्न सकिने  छ ।

ने पालको  शै क्षिक इतिहास हे र्दा २०२८ सालदे खि आधुनिक शिक्षा लागु भएको  मान्ने  गरिन्छ । त्यसपछिको  दे खिने  परिवर्तन भने को  २०७२ को  संविधान जारी भएपछि नै  हो  । अब नयाँ संविधानले  विद्यालय शिक्षाको  सम्पूर्ण दायित्व स् थानीय तहमा हस् तान्तरण गरे को  छ । स् थानीय तहमा विद्यालय व्यवस् थापनको  अधिकार विद्यार्थीको  गुणस् तरीय शिक्षा पाउने  अधिकार सुनिश्चित गर्ने  अवसरमा बदल्ने  दायित्व अब थपिएको  छ । संविधानको  अनुसूची ८ ले  विद्यालय शिक्षालाई स् थानीय तहको  एकल अधिकारका रूपमा स् थापित गरे को  छ । अनुसूची ९ ले  शिक्षालाई स् थानीय तह, प्रदे श र संघको  साझा अधिकारका रूपमा पनि उल्ले ख गरे को  छ । यसो  भन्नुको  अर्थ संघ र प्रदे शबाट आवश्यक स्रो त साधन लिएर स् थानीय तहले  विद्यालय शिक्षाको  पूर्ण व्यवस् थापन गनेर्  हो  । स् थानीय सरकारले  विद्यालयलाई स् वायत्तरूपमा सञ्चालन हुन दिने  वा विद्यालय व्यवस् थापनको  जिम्मा आफै ले  लिन सक्ने  व्यवस् था छ । विद्यालय शिक्षाको  सम्पूर्ण दायित्व अब स् थानीय सरकारमा आएको  छ ।

अब यो  अधिकार सदुपयो ग गदैर्  स् थानीय तहहरुले  विद्यालय शिक्षालाई गुणस् तरीय बनाउन पूरै  जो ड लगाउनुपनेर् छ । सामान्य उपचारले  ने पालको  विद्यालय शिक्षामा सुधार आउने  अवस् था छै न । यसको  शल्यक्रिया नै  गर्नुपर्छ । शल्यक्रिया गनेर्  जिम्मा पाएको  स् थानीय सरकार यसमा सक्षम र जागरुक हुनै पनेर् छ । स् थानीय सरकारले  शै क्षिक सुधारको  वृहत यो जना बनाउन आवश्यक छ । कम्तिमा आगामी पाँच वर्षभित्र गर्नुपनेर्  यो जना तयार पारे र त्यसलाई अभियानात्मकरुपमा लागु गर्नपर्छ । कतिपय स् थानीय तहले  यसको  प्रारम्भ पनि गरे का छन् । हिजो  मात्रै  दाङको  तुलसीपुर उपमहानगरपालिकाले  शिक्षाविद्समे तको  उपस् िथतिमा वृहत् शिक्षाशाला गरे को  छ । यसलाई स् थानीय सरकारको  सकारात्मक शुरुवातको  रुपमा लिनुपर्छ र अन्य स् थानीय सरकारले  पनि शै क्षिक सुधारका लागि ठो स यो जना अघि सार्नुपर्छ । अहिले सम्मका शै क्षिक यो जना के न्द्रमा बस् ने  विज्ञहरुले  तयार पारे , जो  जनताको  बीचमा लै जाँदा ब्यावहारिक हुन सके नन् । अब शै क्षिक यो जना हरे क स् थानीय सरकारले  गाउँका विद्यालयमा गएर तयार पार्नुपर्छ ता कि ती यो जना सहज कार्यान्वयन गर्न सकियो स् र दे श निर्माणका लागि आवश्यक पर्ने मानवीय स्रो तको  जग विद्यालय शिक्षा दरिलो  बनाउन सकियो स् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top