Free songs
Home / समाचार / संक्षिप्त समाचार / शान्तिसुधाको  २४ औ  वार्षिको त्सव

शान्तिसुधाको  २४ औ  वार्षिको त्सव

युगबो ध समाचारदाता

घो राही, २७ पुस । शान्तिसुधा उच्च माध्यमिक विद्यालयको  २४ औ ं वार्षिकोत्सव सम्पन्न भएको  छ । सो  अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीवार विद्यालयको  प्रांगणमा एक कार्यक्रम आयो जना गरी विद्यालयले  आफ्नो  वार्षिको त्सव मनाएको  हो  ।

विद्यालय व्यवस् थापन समितिका अध्यक्ष दामो दर खनालको  अध्यक्षता एवं मध्यपश्चिम विश्वविद्यालय से वा आयो ग सुर्खे तकी अध्यक्ष डा. राधा शाहको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बो ल्ने  वक्ताहरुले  विद्यालयमा भएको  शै क्षिक कमीकमजो रीहरुलाई सुधार गर्दै  गुणस् तरीय शिक्षा प्रदान गर्नुपर्ने मा जो ड दिएका थिए । उनीहरुले  अबको  शिक्षा परम्परागत नभएर आधुनिक हुनु

पर्ने मा जो ड दिए् । परम्परागत शिक्षाले  राम्रो  जनशक्ति उत्पादन गर्न नसक्ने  भएकाले  भो लिको  दिनमा बे रो जगार मात्र सिर्जना गर्ने  उनीहरुको  भनाइ थियो  ।
कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि डा. शाहले  अबको  शिक्षा सै द्धान्तिक मात्र नभएर संस् कारिक र व्यवहारिक हुनुपर्ने  बताउनुभयो  । उहा“ले  अबको  शिक्षा प्राविधिक र रो जगारमुखी हुनुपर्ने मा जो ड दिनुभयो  ।

विद्यालयका प्रधानाध्यापक विनयकुमार मिश्रले  विद्यायलको  गत वार्षिक प्रतिवे दन प्रस् तुत गर्नुभएको  थियो  । प्रतिवे दन प्रस् तुत गर्दै  उहा“ले  विद्यालयका आगामी यो जना र रणनीतिका बारे मा जानकारी दिनुभएको  थियो  ।

सो  अवसरमा विद्यालयका छात्रछात्राहरुले  विज्ञान प्रदर्शनी गरे को  थिए । कक्षा १० सम्मका छात्रछात्राहरुले  गरे को  प्रदर्शनीमा उनीहरुले  घरे लु सामग्रीको  प्रयो ग गरे र बनाएका सामग्री राखेका थिए । त्यस् तै  छात्रछात्रहरुले  विभिन्न नृत्य, गीत र नाटक प्रदर्शन गरे का थिए ।

विद्यालयका उप–प्रधानाध्यापक बालकृष्ण डिसीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा पूर्व छात्रा समीक्षा मिश्रलगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण विद्यालयकी शिक्षिका हुमा के सीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top