Free songs
Home / फिचर समाचार / लमहीमा हिन्दू जागरणको राष्ट्रिय भेला

लमहीमा हिन्दू जागरणको राष्ट्रिय भेला

 

दशरथ घिमिरे 

दे उखुरी  । दाङको  दे उखुरीमा राष्ट्रिय एकता दिवसको  अवसर पारे र हिन्दू जागरण ने पालको  राष्ट्रिय भे लाको  उद्घाटन गरिएको  छ । लमहीको  सार्वजनिक बगै ंचामा विशे ष कार्यक्रमबीच राष्ट्रिय भे ला उद्घाटन गरिएको  हो  ।

तीन दिन चल्ने  भे लामा प्रशिक्षणसहित नया“ ने तृत्व चयन गनेर्  आयो जकले  जनाएको  छ । उद्घाटन कार्यक्रममा बो ल्ने  वक्ताहरुले  बाह्य शक्तिको  प्रभावमा परे र ने पाललाई हिन्दू राष्ट्रबाट हटाएको  भन्दै  आपत्ति जनाएका थिए । ८० प्रतिशत भन्दा बढी ओ मकार परिवारका हिन्दू रहे को  भन्दै  कार्यक्रमका वक्ताहरुले  राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्न माग गरे का छन् ।

हिन्दू जागरण ने पालका अध्यक्ष रामकृष्ण उपाध्यायको  अध्यक्षता तथा स् वर्गद्वारी आश्रमका गुरुकुल अध्यापक नवराज घिमिरे को  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा भे ला उद्घाटन गरिएको  हो  । भे लामा ४० जिल्लाका हिन्दू धर्मका धर्मगुरु, कथा वाचक तथा हिन्दू धर्मका ज्ञाताहरुको  सहभागिता छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको  अवसरमा बिहीवार दे शै भरि मनाउने  गरी ने पाल सरकारले  सार्वजनिक विदासमे त दिएको  थियो  । राष्ट्रिय एकता दिवसको  अवसरमा भएको  कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी थिए । एउटै  मञ्चमा दुईवटा कार्यक्रम हु“दा के ही बे र अन्यौ लसमे त सिर्जना भएको  थियो  । एकता दिवस मनाउन आएका विद्यार्थीहरुलाई हिन्दू जागरणको  ¥यालीमा सहभागी गराएर नारा लगाउन लगाइएको  थियो  ।

राजपुर गाउ“पालिकास् िथत जनज्यो ति बे ला कक्षा ७ मा अध्ययनरथ झमन रावतले  हिन्दू राष्ट्र ने पाल कायम गर, सनातन हिन्दू राज्य कायम गर, डलरवाद मुर्दावाद जस् ता नारा लगाउनुभयो  । तर, विद्यार्थीहरुलाई यस् ता ¥याली तथा सभा सम्मे लनमा सहभागी गराउन मिल्दै न । तर राष्ट्रिय एकता दिवस मनाउन विद्यालयको  व्यानरसहित लमहीमा जम्मा भएका विद्यार्थी तथा शिक्षकहरु हिन्दू जागरण ने पालको  राष्ट्रिय भे लाको  उद्घाटनमा सहभागी भएका हुन् ।

आदर्श नमूना माध्यमिक विद्यालय दे उपुर व्यवस् थापन समितिका अध्यक्ष रे शमबहादुर खड्काले  लामो  समयपछि पृथ्वी जयन्ती मनाउन पाएको मा आफूहरु खुशी भए पनि ¥यालीमा विद्यार्थी बालबालिकाहरुलाई सहभागी गराएर कुनै  धर्मको  वकालत गर्न लगाउनु उचित नहुने  तर्क गर्नुभयो  । सो ही विद्यालयका प्राचार्य शशीधर ज्ञवालीले  सरकारले  राष्ट्रिय एकता दिवस मनाउनको  लागि विदा दिएको ले  आफूहरु कार्यक्रममा सहभागी भएको  र संयो गले  हिन्दू जागरण ने पालको  पनि एकै  ठाउ“मा कार्यक्रम भएको  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top