Free songs
Home / फिचर समाचार / मानसिक बिरामीहरु कष्टपूर्ण जीवन जिउदै 

मानसिक बिरामीहरु कष्टपूर्ण जीवन जिउदै 

ओ पे न्द्र बस् ने त

तुलसीपुर । नाम के  हो  ? बो ल्दै नन् । घर कहा हो  ? पटना । २७÷२८ वर्षको  दे खिने  भारतीय मूलका एकजना मानसिक सन्तुलनको  समस् या भो ग्दै  आएका युवक वषौर् ंदे खि गाउ“मा हि“ड्छन् । अधिकांश यस् ता बिरामीहरुको  बासस् थान बजार क्षे त्र भए पनि उनी भने  तुलसीपुर बजार नजिकै  रहे का गाउ“, दो घरे , दुधे ना, अश्वारा, टिकरी, थर्कुडा“डा लगायतका गाउ“मा डुली हि“ड्छन् । नबो ली हि“ड्ने  ती भारतीय मूलका नागरिक गाउ“मा कसै को  घरमा पुगे  भने  अलि टाढा अछट्टै  चुपचाप बसिरहन्छन् । खाना वा पै सा दिएमा जुरुक्क उठे र बाटो लाग्छन् ।

‘तीन चार वर्षदे खि यतै  हि“डे को  दे खिन्छ’– तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिर निवासी दशरथ ओ लीले  भन्नुभयो – ‘सा“झपख भने  वरपिपलको  रुखमुनि गएर बस् छन् ।’ यी नागरिक त प्रतिनिधि पात्र मात्रै  हुन् । मानसिक सन्तुलन गुमे काहरु तुलसीपुर बजारमा वषौर्र् दे खि पीडादायी जीवन जिउन बाध्य छन् । तुलसीपुर क्षे त्रमा रहे का नौ जनामध्ये  दुईजना महिला छन् । उनीहरुले  हो टल र सडक पे टीमा फ्या“के का सडे गले का खाने कुरा खाएर भए पनि भो को  पे ट भनेर्  प्रयास गर्छन् । वषौर् ंदे खि खुला आकाशमुनि बस् दै  आएका उनीहरुको  दै निकी कष्टकर छ ।

घर, ठे गाना, नाम थर पत्ता नलाग्ने  उनीहरु कहा“बाट कसरी आउ“छन् त्यसको  ले खाजो खा कसै ले  गरे को  छै न । कतिपयको  बुझाइमा उनीहरुलाई गाडीवालाहरुले  पै सा खाएर एक शहरबाट अकोर्  शहरमा लगे र छो डिदिन्छन् भन्ने  पनि गरिन्छ । यिनीहरुप्रति न राज्यको  चासो  छ, न अन्य कुनै  सरो कारवाला निकायको  । ‘दिनभरि बजारमा डुल्छन्’– तुलसीपुरका व्यवसायी टो पबहादुर घर्तीले  भन्नुभयो – ‘सा“‘झ प¥यो  भने  बरण्डामा ओ त लागे र बस् छन् ।’

घाम, पानी, चिसो , तातो , दुःख, बिरामी, भो क प्यासबाट पीडित मानसिक सन्तुलन गुमे काहरुका लागि सरकारले  संरक्षण गर्नुपनेर्  घर्तीले  बताउनुभयो  । सरकारले  निश्चित स् थान तो के र बस् ने  व्यवस् था गरिदिएमा सहयो गी हातहरु जुट्ने  भएकाले  ठूलो  राहत हुने  व्यवसायी घर्तीको  भनाइ छ ।

‘वषौर् ंदे खि एउटै  कपडामा हुन्छन्’– व्यवसायी घर्तीले  भन्नुभयो – ‘बस् ने  व्यवस् था भयो  भने  कम्तिमा पे टभरी खाने , आरामस“ग सुत्ने , सरसफाइ गर्न पाउने  थिए ।’ शरीरमा लगाएको  कपडा बाहे क अकोर्  कपडा नहु“दा फाटे को  कपडास“गै  दुर्गन्धित अवस् थामा रहे का उनीहरु मानिसको  नजिक के ही पाउने  आशले  गए पनि उल्टै  खप्की खाएर फर्किन्छन् । मानसिक सन्तुलन गुमे काहरुका लागि छुट्टै  ऐ न कानून नबने को  वरिष्ठ अधिवक्ता वामदे व शर्माले  बताउनुभयो  ।

छाडा पशुचौ पायको  संरक्षणमा जुटिरहे का बे ला, छाडारुपमा रहे का मानिसका लागि मानवीय नाताले  पनि राज्यले  वा स् थानीय तहले  उनीहरुको  संरक्षण र पालपो षण गर्नुपनेर्  वरिष्ठ अधिवक्ता शर्माको  तर्क छ । ‘उहिले  बौ लाहा दे ख्ने  बित्तिकै  जे लमा हाल्ने  चलन थियो ’– शर्माले  भन्नुभयो – जे लमा बस् दा, खान पाउथे , घामपानीबाट बच्थे  । अब त कसै लाई मतलव छै न ।’

संरक्षण गनेर्  पहिलो  दायित्व आफन्तको  भए पनि आफन्त नहु“दा संरक्षणको  जिम्मा राज्यले  लिनुपनेर्  कानून व्यवसायीले  बताएका छन् । राज्यले  नै तिकताको  आधारमा मानसिक सन्तुलन गुमे काहरुको  संरक्षण गरे र औ षधि उपचार गर्नुपनेर्  अधिवक्ता प्रवीण लम्सालले  बताउनुभयो  । ज्ये ष्ठ नागरिक, अपाङ्गगता भएकाहरुका लागि राज्यले  सामाजिक सुरक्षा भत्ताको  व्यवस् था गरे जस् तै  उनीहरुका लागि पनि के ही न के ही व्यवस् था गर्नु अत्यन्त जरुरी रहे को  अधिवक्ता लम्सालको  भनाइ छ । यो  दे शमा राज्य छ भन्ने  अनुभूति नागरिकलाई गराउने  हो  भने  संरक्षण गर्न आवश्यक रहे को  लम्सालको  भनाइ छ  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top