Free songs
Home / समाचार / प्रमुख समाचार / माओवादी केन्द्र सरकारबाट फिर्ता

माओवादी केन्द्र सरकारबाट फिर्ता

युगबो ध समाचारदाता

घो राही । ने कपा माओ वादी के न्द्रले  सरकारबाट आफ्ना मन्त्री फिर्ता हुने  निर्णय गरे को  छ । बिहीवार माओ वादी के न्द्रले  सरकारबाट फिर्ता हुने  निर्णय गरे को  हो  ।

मन्त्रीहरुको  राजीनामापत्र भने  आज शुक्रवार बुझाइने  भएको  छ । बिहीवार सार्वजनिक विदा भएकाले  राजीनामापत्र शुक्रवार बुझाइने  बिनाविभागीय मन्त्री गिरिराजमणि पो ख्रे लले  जानकारी दिनुभयो  ।
‘हाम्रो  पार्टीले  सरकार छाड्न निर्णय गरिसक्यो , अब सबै  मन्त्री फिर्ता भयौ ं भने र बुझ्दा हुन्छ’– माओ वादीको  तर्फबाट सरकारको  ने तृत्व गर्नुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महराले  बिहीवार सा“झ नया“ युगबो धसग भन्नुभयो – ‘नया“ सरकार गठनका लागि मार्गप्रशस् त गर्न सरकार छाड्ने  निर्णय
गरिएको  हो  ।’

चुनावअघि नै  समीकरण फे रिए पनि चुनाव सहजतापूर्वक सम्पन्न गर्न आफूहरु सरकारमा बसे को  जनाउ“दै  महराले  अब चुनाव भएर जनादे श आइसके पछि बाटो  खो ल्नु उपयुक्त ठाने र सरकार छाड्ने  निर्णय गरिएको  बताउनुभयो  । ‘चुनावको  जनादे श आएपछि प्रधानमन्त्रीले  नै  राजीनामा दिनुहो ला र हामी स् वतः हट्छौ ं भने र सरकार छाडे का थिएनौ ं’– महराले  भन्नुभयो – ‘अब प्रधानमन्त्रीले  राजीनामा दिन आनाकानी गरे पछि हामी सरकारबाट हटे का हौ ं ।’

सत्ता साझे दारीमा रहे कै  बे ला तत्कालीन प्रमुख प्रतिपक्षी ने कपा एमाले स“ग चुनावी तालमे ल र पार्टी एकताको  निर्णय गरिएपछि प्रधानमन्त्री शे रबहादुर दे उवाले  माओ वादी के न्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मे वारीमुक्त गरे र बिनाविभागीय बनाउनुभएको  थियो  । दे उवा ने तृत्वको  सरकारमा माओ वादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टे कबहादुर बस् ने त, गिरिराजमणि पो खरे ल, प्रभु साह, महेन्द्र बहादुर शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी हुनुभएको  थियो  । यस् तै  माओ वादी के न्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी हुनुहुन्थ्यो  । बिनाविभागीय भए पनि उहा“हरु मन्त्रिपरिषद् बै ठकमा सहभागी हु“दै  आउनुभएको  थियो  । प्रधानमन्त्रीले  बिनाविभागीय बनाए पनि हटाउन भने  नमिल्ने  संवै धानिक प्रावधान छ ।

राष्ट्रियसभा चुनावका लागि अधिकृत तो किए

माघ २४ गते  हुने  राष्ट्रियसभा सदस् य निर्वाचनका लागि निर्वाचन आयो गले  मुख्य निर्वाचन अधिकृत तो के को  छ । आयो गले  बिहीवार प्रकाशित गरे को  सूचनामा सातजना निर्वाचन अधिकृत तो के को  जानकारी दिएको  हो  । आयो गले  जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरे को  जानकारी दिएको  हो  ।

आयो गले  १ नं. प्रदे शमा राजुकुमार खतिवडा, प्रदे श २ मा राधाकृष्ण उप्रे ती, प्रदे श ३ मा बालमुकुन्द दवाडी, प्रदे श ४ मा दीपे न्द्र अधिकारी, प्रदे श ५ मा हे मन्त रावल, प्रदे श ६ मा मे दिनीप्रसाद पौ डे ल र प्रदे श ७ मा जयानन्द पने रुलाई तो के को  छ । निर्वाचन आयो गले  हरे क प्रदे शका उच्च अदालत रहे का जिल्ला सदरमुकाममा राष्ट्रियसभा चुनाव गराउने  निर्णय यसअघि नै  गरिसके को  छ । जसअनुसार प्रदे श नं. ५ को  निर्वाचन घो राहीमा हुने छ ।

के सीको  सत्याग्रह जारी रहने 

नागरिक अभियन्ता डा. गो विन्द के सीले  आफ्ना माग पूरा नभएपछि सत्याग्रह जारी रहने  बताउनुभएको  छ । बिहीवार विज्ञप्ति जारी गरी उहाले  प्रधानन्यायधीश गो पाल पराजुलीले  राजीनामा दिनुपर्ने लगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने  जानकारी गराउनुभएको  हो  । उहा“ त्रिवि शिक्षण अस् पताल महाराजगञ्जमा अनशनमा हुनुहुन्छ ।

डा. के सीले  प्रधानन्यायधीश पराजुलीको  राजीनामाका अतिरिक्त चिकित्सा शिक्षा आयो ग गठन गर्न, वरिष्ठताका आधारमा नियुक्त डिनलाई कायम गर्न र त्रिवि पदाधिकारीलाई बर्खास् त गर्न माग राख्नुभएको  छ । सवोर् च्च अदालतले  चार वर्ष पुरानो  मुद्दामा चिकित्साशास् त्र अध्ययन संस् थानबाट बर्खास् त गरिएका डिन डा. शशी शर्मालाई पुनर्बहाली गरे को  भन्दै  के सी सो मवार अपरान्ह ४ बजे दे खि अनसन बस् नुभएको  थियो  । अनशनअघि आयो जित पत्रकार सम्मे लनमा के सीले  ‘अदालतको  अवहे लना’ हुने  गरी अभिव्यक्ति दिएको  र विज्ञप्ति बँ“डिएको  भन्दै  उहालाई सवोर् च्चको  आदे शमा गिरफ्तार गरिएको  थियो  । के सीमाथि लगाइएको  मुद्दामा मंगलवारदे खि दुई दिन सवोर् च्चमा बयान र बहसपछि के सीलाई बुधवार सा“झ बिनाधरौ टी रिहा गरिएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top