Free songs
Home / फिचर समाचार / बेलबासेको  सन्तुष्टि भुताहा गाईपालनमा

बेलबासेको  सन्तुष्टि भुताहा गाईपालनमा

 

गो विन्द खड्का

घो राही, २७ पुस । वतावरण संरक्षण तथा उद्यमशील नामक संस् थामा आबद्ध हु“दा गणे श बे लबासे  त्यस् तो  कुनै  उद्यमी हुनुहुन्थे न । घो राही–१८
मसिना निवासी बे लबासे  कलाकार, राजनीतिककर्मी यस् तै  नामले  बढी परिचित हुनुहुन्थ्यो  ।

गत वै शाखमा गाई पालन शुरु गर्नुभयो  । जर्सी र हो लस् टे न जातका दशवटा गाई छन् । बे लबासे ले  खो ल्नुभएको  भुताहा गाईपालन फार्ममा अहिले  तीन वटा दुहुना र दुईवटा बके र्ना गाई छन् । दुईवटा व्याउने  छन् । दै निक चालिस लिटरको  हाराहारीमा दूध विक्री हुने  गरे को  बे लबासे को  भनाइ छ ।

यही समयमा गत वर्ष बे लबासे को  बारीमा गो भी कुच्रुक्क परे का थिए । अहिले  हलक्क बढे र फरर्र  परे का छन् । युरिया मल नहाले र यसरी मौ लाएको  गो भी दे ख्दा मात्रै  सन्तुष्टि लागे को  बे लबासे ले  बताउनुभयो  । उहाका अनुसार पूर्ण अग्र्यानिक तरकारी खान पाइने  वातावरण गाईले  बनाइदिएका छन् । दिउ“सो को  मूत्र संकलन गर्न समस् या भएकाले  खे र गएको  छ । त्यसलाई पनि उपयो ग गर्न सके  बारी अझ कति मलिलो  हुन्थ्यो  । प्रशो धन गरे  फाइदै  फाइदा दिन्थ्यो  । मान्छे हरु पतञ्जलिले  प्रशो धन गरे को  गौ  मूत्र खो ज्न शहर बजार पुग्ने  गरे का छन् ।

सब घुमे र खान्छन् त मै ले  किन काम गनेर्  ? उसलाई घुमे र पुग्ने  मे रा बच्चाले  मरीमरी काम गर्नुपनेर्  भन्ने  गलत संस् कार छ । व्यवसायी बे लबासे े का अनुसार समाज परिवर्तनको  अगुवाइ गनेर् ले  दे खासिखीमा अल्मलिनुह“ुदै न । बाटो  दे खाउने ले  पहिला आफूले  पुग्नुपनेर्  ठाउ“ भे टे को  हुनुपर्छ ।

‘थो रै ले  गर्दा काम गरी खान लाज मान्ने  चलन छ । सबै ले  गरे पछि गर्छन्’– बे लबासे ले  भन्नुभयो – ‘जुवा खे लौ ं, क्यारे म खे लांै  भने पछि धे रै  जुट्छन् । बिहानै  दुध बे च्न जा“दा गफिने  साथी पनि ह“ुदै नन् ।’ उहा“का अनुसार सामाजिक संस् कार नै  काम गर्दा हीनताबो ध गनेर् छ । सवारी साधनका मालिकहरुले  सयर गर्न मात्रै  उपयो ग गर्न खो ज्छन् । बे लबासे  स् कुटीमा दुध बे च्नुहुन्छ ।

जर्सीले  पाचदे खि सात लिटर खुराक अनुसार दूध दिन्छ । हो लस् टे नले  सातदे खि दश लिटरसम्म दूध दिन्छ । बे लबासे का अनुसार मे हनती नभएका व्यक्तिले  थुनबाट दूध झार्न सक्दै न । कर्मचारीहरुबाट मात्रै  फार्म चल्दै न । उनीहरुलाई दुःख बिराम, चाडपर्वमा विदा दिनुपर्छ । त्यसबे ला धान्न सक्ने  घरकै  जनशक्ति हुनुपर्छ । सम्हाल्न लाज मान्ने  र अरुलाई लदाएर ठूलो  मान्छे  बन्ने  शो ख भएकाले  गाई पाल्न सक्दै न । राजनीतिक कार्यक्रममा हि“डे  पनि गाईलाई वितरा पर्न नदिएको  बे लबासे ले
जानकारी दिनुभयो  । हरे क गाईलाई छुटै  पानीको  टुटी, घास खुवाउने  सिमे न्टको  भा“डा, त्यसलाई नियमित स् याहार एवं सरसफाइ गनेर्  एउटा कर्मचारीको  व्यवस् था गर्नुभएको  छ । भित्र र बाहिर दुबै  ठाउ“को  भकारो  उत्तिकै  व्यवस् िथत र आधुनिक खालको  छ ।

उहा“ले  २२ वटा गाई पाल्ने  क्षमताको  गो ठ बनाउनुभएको  छ । करिव ४० लाख लगानी भएको  बे लबासे को  भनाइ छ । मो बाइलमा रहे को  ने टमा सर्च गरे र खो र बनाउने  र पाल्ने  तरीकामा आधुनिकता दिनुहुन्छ । गाई पाल्न थाले पछि पनि धे रै  अनुभव हासिल गरिसक्नुभएको  छ । उहा“का अनुसार गर्भाधान भएपछि दूध घटाउ“दै  जान्छन् । व्याउनुभन्दा ४८ दिन अघिदे खि सामान्यतया दुहुन छो ड्ने  चलन छ । गर्भाधान गराउने  सुईबाट हो  । त्यसको  मूल्य २५ रुपै या“ पर्छ । तर पा“चसय नदिएसम्म पशु से वा कार्यालयका प्राविधिक गो ठसम्म पुग्दै नन् । हुन्छ हुन्छ भने र टार्छन् । गो ठ सुधार पशु से वा कार्यालयबाट पचास हजार, चारा मे सिन घरे लु तथा साना उद्यो ग कार्यालयबाट ३० हजार सहयो ग प्रँप्त भएको  छ । त्यसले  राज्यस् तरबाट व्यवसाय गर्न ऊर्जा मिले को  छ । त्यसभन्दा बढी शो खको  पे शा भएकाले  सन्तुष्टि मिले को  छ । पूर्वीय भन्दा पश्चिम बजारमा चे तना कम छ । गाईको  दूध भंसीको  भन्दा थो रै  खो जी हुने मा पर्छ ।

बे लबासे का अनुसार पूर्वी ने पालमा महंगो मा बिक्छ । यहा“ डे रीले  भै ंसीको  भन्दा दश रुपै याकममै  दूध लै जान्छन् । तर पनि बे लबासे को  सन्तुष्टि भुताहा गाईपालनमा छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top