Free songs
Home / फिचर समाचार / ‘बालविवाह रोक्न जनचेतना आवश्यक’

‘बालविवाह रोक्न जनचेतना आवश्यक’

युगबोध समाचारदाता

प्युठान । प्युठान जिल्लालाई आगामी पा“च वर्षभित्र बालविवाह मुक्त जिल्ला घो षणा गर्ने  रणनीतिका साथ जिल्लाका सरो कारवालाहरु अघि बढे का छन् । सो ही अनुरुप जिल्लाका ६४ वटा वडा मध्ये  दुईवटा वडालाई बालविवाहमुक्त घो षणा गरिसकिएको  छ । जिल्लाको  मल्लरानी गाउपालिकाको  वडा नं. ३ र स् वर्गद्वारी नगरपालिकाको  वडा नं. ५ लाई बालविवाहमुक्त घो षणा गरिएको  हो  ।

जिल्लामा बालबालिका र बालविवाहको  अवस् थाबारे  बुधवार जिल्लाको  जुम्रीमा आयो जित एक कार्यक्रममा बो ल्ने  वक्ताहरुले  बालविवाह न्यूनीकरणका लागि जनचे तनालाई प्राथमिकता दिनुपर्ने मा जो ड दिए । रे डियो  स् वर्गद्वारी प्युठानले  आयो जना गरे को  अन्तक्र्रियामा सरो कारवालाहरुले  स् थानीयतहमा जनचे तना जगाउन आवश्यक रहे को  उल्ले ख गरे का हुन् । प्युठान प्रदे शसभा २ बाट निर्वाचित सांसद कृष्णध्वज खड्काले  जिल्लामा व्याप्त गरिवी, अशिक्षाजस् ता कारणले  गर्दा परिवारमा खलबल भएको  र बालविवाह, बालहिंसाका घट्ना बढे को  भन्दै  विद्यालयदे खि स् थानीय तहसम्म जनचे तनमूलक कार्यक्रम गर्नुपर्ने मा जो ड दिए । बालविवाह, बालहिंसा न्यूनीकरण गर्न आफू लागिपर्ने  खड्काले  प्रतिबद्धता जनाउनुभयो  ।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख के शवराज आचार्यले  जिल्ला समन्वय समितिले  स् थानीय तहस“ग सहकार्य गरी बालविवाह अन्त्य गर्न सचे तनाका कार्यक्रमहरु सञ्चालन गरे को  बताउनुभयो  ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे ले  जनचे तनालाई प्राथमिकता दिदै  अभियान अघि बढाउनुपर्ने मा जो ड दिनुभयो  । उहा“ले  जिल्लामा बालकल्याण गृहको  स् थापना गर्न जरुरी रहे को  उल्ले ख गर्नुभयो  । बालबालिकाको  घटनामा राजनीतिक पहु“चको  आधारमा छुट्याउने  परिपाटीको  अन्त्य नगरे सम्म बालविवाह र बालहिंसा न्यूनीकरण नहुने  भन्दै  यसबारे  सचे त हुन सबै लाई आग्रह गर्नुभयो  ।

गै रसरकारी सस् थाकी के न्द्रीय उपाध्यक्ष पार्वता आचार्यले  स् थानीय तहमा बालबालिकाको  क्षे त्रमा १५ प्रतिशत बजे ट बिनियो जन गरिए पनि बालबालिकाको  क्षे त्रमा काम नभएको  बताउनुभयो  । जिल्ला बालकल्याण समिति प्युठानका अध्यक्ष मे घराज भट्टले  वर्ष दिनभित्र नै  संरक्षण गृह स् थापना गर्न जरुरी रहे को  उल्ले ख गर्नुभयो  । त्यस् तै  प्रहरी नायब उपरीक्षक राजे न्द्र पो ख्रे लले  बालविवाहका घटना बढ्दो  अवस् थामा रहे को  भन्दै  चिन्ता ब्यक्त गर्नुभयो  । प्रहरीको  नजरमा आएका बालबालिकाका घटनालाई संवे दनशील भएर काम गरे को  उहा“ले  बताउनुभयो  ।

सरो कारवालाले  बालबालिकाको  सवालमा थुप्रै  कार्यक्रम गरे  पनि सबै  क्षे त्रमा चे तना पुग्न नसके को  भन्दै  प्युठान उद्यो ग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौ पाने ले  सरो कारवालाको  ध्यानाकर्षण गराउनुभयो  । अन्तत्र्रिmयामा बो ल्दै  महिला विकास अधिकृत सुशीला आचार्यले  जिल्लामा २०७१÷ २०७२ मा २० वर्षमुनिको  बालविवाह ४५ प्रतिशत रहे को  बताउनुभयो  ।

मे डिकल अधिकृत सुवास पौ डे लले  बालविवाह न्यूनीकरणका लागि पो षण, यौ न तथा प्रजनन क्षे त्रका कार्यक्रमहरु सञ्चालन गरे को  जानकारी दिनुभयो  । अपांग से वा संघका अध्यक्ष जुमान सिंह के सीले  जहा“ गरिवी, दुर्गम क्षे त्र र अशिक्षित बालबालिका बढी जो खिममा परे को  बताउनभयो  ।

स् वर्गद्वारी बस व्यवसायी समितिका महासचिव चन्द्रमान श्रे ष्ठले  सानो  गाडी भित्रिएपछि बालकहरु गाडी लाइनमा बढी दे खिएको  बताउनुभयो  ।

जिल्ला बालअधिकार अधिकृत यादव खनालले  बलविवाह न्यूनीकरण गर्न पा“च वर्षे  रणनीतिक यो जना बने को  र जो खिममा परे का बालबालिकाको  तथ्याक संकलन गर्ने  कार्य भइरहे को  बताउनुभयो  । जिल्ला बाल सञ्जालका अध्यक्ष प्रे म विकका अनुसार पा“चवटा स् थानीय तहमा बालसञ्जाल गठन समे त गरिएको  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top