Free songs
Home / विचार / फेरि केही ब्यथाहरुको  बखान

फेरि केही ब्यथाहरुको  बखान

जीतबहादुर शाह

एक दिनको   कुरा हो  , बे  लुकीपख प्रौ  ढहरु पढ्ने   एउटा विद्यालयको   कक्षमा सहजीकरण गने र्  पालो   मनो  विज्ञान पढाउने   शिक्षकको   थियो   । आज एउटा खे  ल खे  लौ  ं भन्दै   उनले   आफ्नो   कक्षाको   शुरुमा कुनै   एकजना प्रौ  ढ विद्यार्थीलाई आफूखुशी अगाडि आएर आफूलाई सहयो  ग गर्न भन्छन् । कक्षामा भएका विद्यार्थीहरुमध्ये   एलिजा नामकी एकजना महिला अगाडि आउ“छिन् । एलिजालाई मनो  विज्ञान पढाउने   शिक्षकले   कालो  पाटीमा आफ्ना परिवारका सदस्  यहरु, छिमे  कीहरु र साथीहरुमध्ये   आफूलाई महत्वपूर्ण लाग्ने   तीसजनाको   नाम ले  ख्न लगाउ“छन् । उनले   शिक्षकले   भने   अनुसार नै   कालो  पाटीमा तीस जनाको   नाम ले  ख्छिन् ।

कालो  पाटीमा नाम ले  खिसके  पछि शिक्षकले   ले  खिएका नामहरुमध्ये   कम महत्वपूर्ण पा“चजनाको   नाम मे  ट्न एलिजालाई भन्छन् । उनले   आफूलाई कम महत्वपूर्ण लाग्ने   पा“चजनाको   नाम मे  ट्छिन् । एवं रीतले   शिक्षकले   भने  अनुसार कम महत्वपूर्ण मान्छे  हरुको   नाम मे  ट्दै   जा“दा कालो  पाटीमा अब चारजनाको   नाम मात्र बा“की रहन्छ– एलिजाका बाबा, आमा, पति र छो  रा । शिक्षकले   अब दुईजनाको   नाम मे  ट्न भन्छन् । कक्षाको   वातावरण गम्भीर हुन्छ र एलिजा स्  वयं पनि गम्भीर हुन्छिन् । अन्ततः उनले   आफ्ना बाबाआमाको   नाम मे  ट्छिन् । त्यसपछि शिक्षकले   बा“की भएका पति र छो  रामध्ये   एकजनाको   नाम मे  ट्न भन्छन् । कक्षाको   वातावरण झनै   गम्भीर हुन्छ । एलिजाले   हात थर्थर कपाउ“दै   र आखाबाट आ“सु झादै र्  छो  राको   नाम मे  ट्छिन् र मे  ट्दामे  ट्दै   एलिजा भक्कानिएर रुन्छिन् । शिक्षकले   एलिजालाई आफ्नो   सिटमा गएर बस्  न भन्छन् र उनले   त्यसै   गर्छिन् ।

वातावरण अलि के  ही सामान्य र स्  वाभाविक भएपछि एलिजाका मनो  विज्ञान पढाउने   शिक्षक र उनका साथीहरु सबै  को   एलिजास“ग एउटै   जिज्ञासा हुन्छ– बाबा, आमा, छो  रा र पतिको   क्रम निर्धारण यसरी किन ग¥यौ   तिमीले   ? जवाफमा एलिजाले   गम्भीर भएर भन्छिन्– ‘म मे  रा जन्म दिने   बाबाआमालाई सम्मान गर्छु । तथापि मै  ले   चाहे  र वा नचाहे  र पनि मलाई छो  डे  र म भन्दा पहिला उहा“हरु जानुहुन्छ नै   । त्यसै  ले   मै  ले   शुरुमा बाबाआमाको   नाम मे  टे  ं । त्यसपछि छो  रा हुके र् पछि कुनै   न कुनै   काम, पे  शा र ब्यवसाय गने र्  क्रममा ऊ पनि मबाट अलग भएर जान्छ र मस“ग बसे  र पनि उसलाई सम्भव हु“दै  न । त्यसै  ले   बाध्यतापूर्वक मन दुखाएर उसको   पनि नाम मे  टे  ं र अन्ततः मै  ले   आफ्नो   पतिको   नाम मे  ट्न सकिन र बा“की राखे  ं । कारण स्  पष्ट छ कि पत्नीका लागि पति र पतिका लागि पत्नी एकअर्काका जीवनसाथी हुन् लाइफपाटनर हुन् । उनीहरु खुशी र सुखी हुनका लागि स“गस“गै   जिउनुपर्छ । त्यसकारण मै  ले   आफ्नो   पतिलाई मे  ट्न सकिन ।’ एलिजाको   यो   तर्क सुने  पछि कक्षा झनै   गम्भीर भयो   र अन्ततः सत्यलाई स्  वीकार गरे   सबै  ले   ।

वास्  तविक जीवनको   गहिराइमा पुगे  र डुबुल्की माने र् हरुलाई सो  ध्नुपर्छ, एलिजाले   दिएको   जवाफ नै   जीवनको   सच्चा जवाफ हो   । तथापि जीवन भो  ग्ने  हरुलाई नियाल्दा भने   धे  रै   मानिसहरु यसरी स“गै   जिउने   जीवनको   वास्  तविकताबाट धे  रै   टाढा छन् । एउटा दृष्टान्त, कुनै   समयमा यो   पङ्तिकारले   सामान्य सहयो  ग गरे  का कारण धन्यवाद दिने   क्रममा सविता र उनको   पतिस“ग मे  रो  े   परिचय भएको   थियो   । भर्खर विवाहबन्धनमा बा“धिएका ती जो  डी सा“च्चिकै   रहरलाग्दा थिए । सवितास“ग त झन चन्द्रमास“ग तुलना गर्न मिल्ने   रुप र सुन्दरता थियो   । तीन वर्षपछि अस् ि त भर्खर भे  ट्दा भने   सवितालाई त्यस्  तो   दे  खिन । लो  भ लाग्दो   शरीर र रहरलाग्दो   जवानी चिन्ता र उदासिनताले   निले  को   अनुभूति भयो  े   । सो  धे  पछि थाहा भयो  , मस“ग भे  ट भएको   के  ही महिनापछि सविताको   पति विदे  श गएछन् । पतिस“‘ग छुट्टिनु परे  को   शो  कसुर्ताले   सुक्दै   गइछिन् सविता । लाग्यो  , दुबै  को   त्यति राम्रो   भर्भराउ“दो   जवानी एकअर्कालाई नभएरै   सकिन थाले  छ । दे  ख्ने  लाई त यस्  तो   पीडाबो  ध हुन्छ भने   भो  ग्ने  लाई झन् कति पीडा हो  ला, अनुमान गर्न समे  त गाह्रो   हुन्छ ।

सविताका जस्  ता ब्यथा र पीडाहरु हाम्रा वस्  ती–वस्  ती र टो  ल–टो  लमा बढ्दो   क्रममा छन् । बाहिरबाट हे  र्दा र दे  ख्दा सुन्दर लाग्ने   बै  वाहिक जो  डीहरुभित्र समे  त यस्  ता ब्यथाका बिरुवाहरु हुर्कदै   गइरहे  का छन् । दे  ख्दा स्  वर्ग झै  ं लाग्ने   वस्  तीहरुभित्र पनि यस्  ता पीडादायक ब्यथाहरुका कारण मानिसहरु आ“सु पिएर बा“च्न विवश छन् । युटूवमा सुने  पछि थाहा भयो  , सडकमा गुड्ने   क्रममा सडकबाटै   दे  ख्दै   आएको   सुखे र् तको   भे  रीगंगा नगरपालिकाअन्तर्गत पने र्  एउटा सुन्दरवस्  ती कालीदमारभित्र पनि एउटा परिवारमा यस्  तै   एउटा पीडादायक ब्यथा रहे  छ । त्यही वस्  तीको   एकजना युवा कामको   खो  जीमा विवाहपश्चात आफ्नी जवानीले   भरिएकी पत्नीलाई छो  डे  र मले  सिया जान्छन् । मले  सियामा गएर काम गने र्  क्रममा उनको   एउटा खुट्टा मे  सिनमा परे  र काम नलाग्ने   हुन्छ । उनी अहिले   विदे  शमै   ओ  छ्यानमा थला परे  र बा“च्ने   वा आफ्नै   को  ठामा घुमिरहे  को   सिलिङ फ्यानमा झुण्डिएर मने र्  भन्ने   सम्बन्धमा दो  धारमा छन् । उनी जसलाई खुशी पार्नका लागि विदे  श गए, उनी अर्थात उनकी पत्नीस“ग भने   हिजो  आज उनको   फो  न सम्पर्क पनि हु“दै  न । अर्थात उनी अकै र् स“ग हि“डिसके  को   अवस्  था छ ।

एलिजाले   जवाफ दिए झै   पतिका लागि पत्नी र पत्नीका लागि पति गृहस्  थी जीवनमा अल्झिएका मानिसहरुका लागि अमूल्य सम्पत्ति हुन् । कहिले  काहीं सानातिना विवादको   कारणले   पतिपत्नीको   बीचमा ठाकठूक परे  र अब स“गै   बसाइ हु“दै  न क्या रे   भन्ने   स् ि थतिमा पुगे  काहरु समे  त के   सा“च्चि छुट्टिन सकिन्छ त भने  र घो  त्लिदा भने   धे  रै   मानिसहरु छुट्टिन सम्भव छै  न भने  र मन फर्काउ“छन् । घर छो  ड्छु भने  र तयार पारे  को   ब्यागे  जसमे  त उनीहरुलाई बो  क्ने   जा“गर चल्दै  न । अपवादलाई बिर्सने   हो   भने  , हाम्रा पुर्खा र हाम्रो   परम्परालाई नियाल्दा समे  त पतिपत्नीबीचको   सामीप्यता र सुमधुर सम्बन्धलाई कम आ“क्न मिल्दै  न । बुढे  सकालमा पुगे  का पति बिनाकी पत्नी र पत्नीबिनाका पतिको   दिनचर्यालाई आ“कलन गर्दा समे  त यस्  तो   कसै  लाई नभइदिए हुन्थ्यो   भन्ने   भावना सबै  जसो  को   मनमा उद्वे  लित हुने   गर्दछ । तथापि यस्  तो   हुन छाडे  को   छै  न । सायद यो   विधाताको   खे  ल हो  ला । बंै  शालु पतिपत्नीलाई छुट्याउने   कतिपय खे  लहरु भने   हाम्रो   दे  शमा कुनै   अमूक विधाताले   नभई हाम्रै   दे  शका सत्ताका हर्ताकर्ताहरुले   खे  लिरहे  को   अनुभूत हुने   गर्दछ ।

दे  शमा संघीय शासनप्रणाली आयो   । सबै   तहका निर्वाचनहरु पनि भए । तथापि मानिसहरुका आकांक्षाहरु फे  रि पनि सम्बो  धन नहुने   स् ि थति आउने   हो   कि भने  र शंका बढ्न थाले  को   छ । बिहानीले   दिउसो  को   झल्को   दिन्छ भने   झै  ं स् थानीय तहको   निर्वाचनपछिका स्  थानीय तहका गतिविधिहरु त्यति राम्रा हुन सके  का छै  नन् जति आशा गरिएको   थियो   । मानिसहरु अधिकारकै   हानथापमा लागे  का छन् । कर्तब्यका दस्  तावे  जहरु त कन्टे  नरमै   गइसके   कि झंै   लाग्दै  छ । युवा शक्तिलाई विदे  श पलायन हुनबाट रो  क्ने   कार्यक्रमहरु कहिले   आउने   हुन् अत्तो  पत्तो   छै  न । स्  थानीय तहको   निर्वाचन भएको   छ महिना नाघिसक्दा पनि आफ्नो   स्  थानीय तहमा गतिलो   जनशक्तिलाई आकर्षण गने र्  किसिमका कार्यक्रमहरु कुनै   पनि स्  थानीय तहले   अघि सार्न सके  को   छै  न । पहिले  को   झै  ं अहिले  का स्  थानीय तहहरु पनि सक्षम र स्  वाभिमानी जनशक्तिको   खो  जीमा भन्दा पनि आफ्ना वरिपरि फन्को   माने र्  गणे  श प्रबृत्तिका जनशक्तिको   खो  जीमा दे  खिन्छन् । गाउ“–गाउ“मा सिंहदरबार आउ“छ भने  र सुने  का सिधासाधा मानिसहरु सिंहदरबार आएको   हो   कि राजदरबार आएको   हो   छुट्याउन गाह्रो   भइसके  को   अवस्  था छ ।

दे  शलाई समुन्नत बनाउने   काममा त्यो   दे  शका मानिसहरुले   नै   महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । त्यसमध्ये   पनि मस् ि तष्कमा सिर्जना र पाखुरामा ताकत हुने  हरु पर्दछन् । यसमा विशे  षगरी युवा पिढी पर्दछन् । तथापि हाम्रो   दे  शमा युवा पिढी नै   हरे  क दिन बो  इङ चढे  र विदे  शिन्छन् । भर्खर विवाह गरे  र सिन्दुर हाले  की दुलहीलाई हनिमूनकै   अवधिमा छो  ड्नु पर्दा उनीहरुको   मनो  विज्ञान यो   दे  श र यो   दे  शका राजनीतिकर्मीहरुप्रति कस्  तो   हुन्छ हो  ला ? के   सा“च्चि कालीदमारका युवालाई त्यति राम्रो   गाउ र भर्खर बिहे   गरे  की पत्नीलाई छो  डे  र जानुपर्दा र अन्ततः विदे  शमै   अपांग भएर जिउनु पर्दा उनको   मनले   यो   दे  शका हर्ताकर्तालाई सराप्छ हो  ला कि सराप्दै  न हो  ला ? सविता जस्  ता चन्द्रमालाई मात गने र्  सुन्दर चे  लीहरुको   जवानी आ“सु पिउ“दै   ओ  इलाएर जा“दा त्यसको   अपराधबो  ध कसै  लाई हुने   हो  ला कि नहुने   हो  ला ? युवा पिढी यसरी नै   विदे  श पलायन भइराख्ने   हो   भने   ने  ताका अघिपछि लाग्ने   भजनमण्डलीका सदस्  यहरु, लागूपदार्थ से  वन गरे  र सडकमा हल्लिने   बचे  खुचे  का युवायुवतीहरु, बृद्धबृद्धाहरु र बालबालिकाको   भरमा सघीय शासन प्रणाली कसरी अगाडि बढ्ने   हो  ला ? सम्झदा पनि कहिले  काहीं त उदे  क लागे  र आउछ ।

अहिले   पनि शक्ति र सत्ताकै   लुछाचु“डी शुरु भएको   छ दे  शमा । सत्ता र राजनीतिक ब्यवस्  थाहरु भने  का पुराना बो  तल र नया“ बो  तल जस्  ता भएका छन् । मानिसका रक्सीरुपी प्रबृत्तिहरु फे  रिएका छै  नन् । अहिले   पनि नया“ ब्यवस्  था भने  को   नया“ बो  तलमा पुरानै   रक्सी भयो   भने   दे  शका लागि त्यो   भन्दा दुर्भाग्य अरु के  ही हुने  छै  न । एलिजाले   जस्  तै   जीवनको   अन्तसम्म आवश्यक पने र्  ब्यक्तिको   रुपमा पति वा पत्नी हो   भने  र जवाफ दिने   जो  डीहरु नै   जीवनभर छुट्टिएर बस्  नुपर्दा उनीहरु जीवनमा खुशी हुन त सक्दै  नन् नै  , उनीहरुको   परिवार, समाज र समग्र दे  श समे  त खुशी हुन नसक्ने   निश्चित छ । दे  शमा बचे  खुचे  का युवायुवतीहरु पनि कुलतमा फसे  को   अवस्  था छ । वषे र् नि २२ अर्ब लागुऔ  षधमा खर्च भएको   ने  पाल प्रहरीको   प्रतिवे  दन छ । दे  श बचाउने   र उभो   लगाउने   हो   भने   प्रथमतः युवाहरुलाई बचाउने  , उनीहरुलाई आकर्षण गने र्  र उनीहरुलाई नै   खुशी अनि क्षमतावान बनाउने   काममा लाग्नुको   विकल्प छै  न । सबै  लाई चे  तना भया ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top