Free songs
Home / फिचर समाचार / ट्राफिक व्यवस्थापन सुधार्दै प्रदेश प्रहरी

ट्राफिक व्यवस्थापन सुधार्दै प्रदेश प्रहरी

युगबो ध समाचारदाता

घो राही, २७ पुस । पाच नं. प्रदे श प्रहरी कार्यालय तुलसीपुरले  ट्राफिक ब्यवस् थापन सुधार्न अभियान सञ्चालन गरे को  छ ।

प्रदे श प्रहरी प्रमुख मधुप्रसाद पुडासै नीले  तयार पारी सार्वजनिक गरे को  प्रदे श प्रहरी प्रमुखका सात प्राथमिकतामध्ये  प्रभावकारी ट्राफिक व्यवस् थापन अभियान अघि बढिरहे को  प्रवक्ता पुष्पराज मल्लले  जानकारी दिनुभयो  ।

सवारी दुर्घटना न्यूनीकरण कार्ययो जना बनाई कार्यान्वयनका लागि मातहत ट्राफिक प्रहरी कार्यालयहरुलाई निर्दे शन दिइएको मा ट्राफिक प्रहरी र ट्रे क्टर व्यवसायीहरुको
समन्वयमा पुस १ गते दे खि २७ गते सम्म पा“च हजार ४६ वटा ट्रे क्टरमा रिफ्ले क्टिभ स् िटकर राखिएको  प्रदे श प्रहरी कार्यालयले  जनाएको  छ । त्यस् तै  चार सय २७ वटा ट्रयाक्टरमा नम्बर प्ले ट राख्न लगाइएको  र चालकसग एक मिने ट कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइएको  प्रवक्ता मल्लले  बताउनुभयो  ।

जसले  गर्दा दुर्घटनामा कमी आएको  पनि उहाले  बताउनुभयो  ।सार्वजनिक यातायातका सवारी साधनहरुमा अशक्त, बृद्धबृद्धा, महिला, बालबालिका र फरक क्षमता भएकाहरुका लागि आरक्षित सिटको  उपयो गको  प्रत्याभूति गर्न हालसम्म एक सय ५५ वटा सवारी साधनमा आरक्षित सिट ले ख्न लगाइएको  प्रदे श प्रहरीले  जनाएको  छ । प्रवक्ता मल्लले  भन्नुभयो – ‘हाल बढ्दै  गइरहे को  शीतलहर, अत्यधिक चिसो को  कारण जनजीवन प्रभावित भएको  हु“दा सडकमा रहे का नागरिकहरु तथा शीतलहरका कारण आश्रय र आवासविहीन र पिछडिएका विपन्न वर्गलाई लक्षित गरी स् थानीय सरो कारवालास“ग आवश्यक समन्वय गरी प्रदे श प्रहरीको  समन्वयमा विभिन्न जिल्ला प्रहरीमार्फत दाउरा र कम्बल वितरण गर्ने  कार्यक्रमहरुलाई निरन्तरता दिइएको  छ ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top