Free songs
Home / फिचर समाचार / जाजरकोटमा ज्यान गुमाउनको संख्या १३, जुम्लाबाट पनि डाक्टर बो लाइए

जाजरकोटमा ज्यान गुमाउनको संख्या १३, जुम्लाबाट पनि डाक्टर बो लाइए

                                                                                                                                                                          –फाईल फोटो

हे मन्त के सी

जाजरको ट । जाजरको टको  जुनीचा“दे  गाउ“पालिका वडा १, २ र ३ मा दुई सातादे खि विभिन्न गाउ“मा फै लिएको  भाइरल ज्वरो बाट मृत्यु हुने को  संख्या १३ पुगे को  छ । भाइरल ज्वरो बाट बुधबार थप एकजनाको  ज्यान गएको  हो  । भाइरल प्रभावित क्षे त्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार जुनीचा“दे  गाउ“पालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको  ज्यान गएको  छ ।

गो ठमा बस् दै  आएकी कालु के ही दिनदे खि चिसो ले  थलिएकी थिइन् । उहा“लाई रुघाखो की र ज्वरो  आएको  थियो  । समयमा उपचार नपाएपछि उनको  मृत्यु भएको  जुनीचा“दे  गाउ“पालिकाका अध्यक्ष कृष्णबहादुर के सीले  बताउनुभयो  । जिल्ला स् वास् थ्य कार्यालयका अनुसार अहिले सम्म मृत्यु हुने मा पा“च वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका छ जना छन् । जुनीचा“दे –२ मजको टबाट शुरु भएको  भाइरल प्रको प वडा नं १, २, ३, बाट अहिले  ४, ५ र १० नम्वर वडामा फै लिएको  छ ।

शनिवारदे खि भाइरल पीडितको  शिविर खडा गरी उपचार गरिएको  छ । शिविरमा एक हजार दुई सय जनाको  उपचार गरिएको  छ । उपचार थालिए पनि बिरामी अझै  नघटे को  उपचारमा संलग्न डा शाक्यले  जानकारी दिनुभयो  । उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखो की र ज्वरो का बिरामी भए पनि पा“च प्रतिशत चाहि“ कडा र सिकिस् त बिरामी रहे को  डा. शाक्यले  जानकारी दिनुभयो  ।

भाइरल प्रभावित गाउ“मा प्राथमिक स् वास् थ्य के न्द्र, गर्खाको टबाट परिचालित चिकित्सक–स् वास् थ्यकर्मीको  टो लीले  रो ग नियन्त्रणमा लिन नसके पछि बुधवार जिल्ला अस् पतालबाट थप चिकित्सक र औ षधि प्रभावित क्षे त्रमा पठाइएको  छ । जिल्ला अस् पताल जाजरको टका मे डिकल अधिकृत डा. भूपे न्द्रप्रकाश मल्लसहित चारजना स् वास् थ्यकर्मीको  टो ली प्रभावित क्षे त्रमा गएको  छ । ने पाली से नाको  टो ली प्रभावित क्षे त्रको  स् थलगत अध्ययनका साथै  सो मवार के ही बिरामीको  उपचार गरी मंगलबार फर्किएको  छ भने  ने पाल रे डक्रस सो साइटीका स् वास् थ्यकर्मीसहितको  टो ली पनि प्रभावित क्षे त्रमै  छ ।

डा. शाक्यले  भाइरल प्रभावितको  संख्या बढ्दै  गएकाले  जिल्ला अस् पतालबाट थप औ षधि र चिकित्सकको  टो ली मगाइएको  बताउनुभयो  । निमो नियाबिरुद्धको  खो प अभावमा सो मवार ३६ दिने  शिशुको  ज्यान गएपछि थप औ षधि मगाइएको  छ । भाइरल ज्वरो  बढे पछि एचवानएनवान् अर्थात कडा खालको  मौ समी रुघाखो की सिजनल फ्लुको  आशंका गरिएको  छ । एचवानएनवान् भए धे रै  ठाउ“मा फै लिने  खतरा रहन्छ । तत्काल रो ग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै  खतरा हुने  उपचारमा संलग्न चिकित्सकले  बताएका छन् ।

उपचारमा संलग्न मे डिकल अधिकृत डा. शाक्य बिरामीको  लक्षण हे र्दा एचवानएनवानको  आशंका गरिए पनि यसै  भन्न नसकिने  बताउनुहुन्छ । रो ग पहिचानका लागि बिरामीको  रगत तथा खकार र मृतकको  रगतका नमूना संकलन गरी बुधबार टे कुस् िथत प्रयो गशालामा पठाइएको  जिल्ला स् वास् थ्य प्रमुख रामबहादुर ने पालीले  जानकारी दिनुभयो  ।

पहिले को  तुलनामा बिरामीको  संख्या बढ्दै  गएको  र एक गाउ“बाट अकोर्  गाउ“मा रो ग फै लिदै  गएकाले  नियन्त्रण बाहिर जान थाले को  ने पालीले  बताउनुभयो  । कर्णाली स् वास् थ्य विज्ञान प्रतिष्ठान, जुम्लाकी बालरो ग विशे षज्ञ डा. नम्रता सिन्दान ने तृत्वको  टो ली बुधवार प्रभावित क्षे त्रतर्फ खटाइएको  छ । औ षधि अभाव हुन नदिन सुवानाउलीमा औ षधिको  ‘बफर स् टक’ राख्ने  तयारी भएको  उहा“ले  बताउनुभयो  ।

यसै गरी जिल्ला दै वीप्रको प उद्धार समितिको  बै ठकले  तत्काल प्रको प नियन्त्रणमा लिन उपचारको  प्रभावकारी व्यवस् था मिलाउने  निर्णय गरे को  छ । चिकित्सकको  ने तृत्वमा वडा नं. २ को  भै रव मावि मजको ट, वडा नं. ३ को  आदर्श मावि, लुहादह र वडा नं. १० को  दुर्गापुजन प्राविमा शिविर सञ्चालन गनेर्  र अकोर्  एक टो लीलाई घुम्ती टो लीका रूपमा परिचालन गनेर्  निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले  जानकारी दिनुभयो  । चार वर्षमुनिका बालबालिकालाई न्यानो  कपडा र थर्मसको  व्यवस् था गर्न गै रसरकारी संस् थालाई आग्रह गनेर्  निर्णय गरिएको  शाहीले  बताउनुभयो  ।

जिल्ला स् वास् थ्य कार्यालय जाजरको टले  जिल्ला स् वास् थ्य मातहतका स् वास् थ्यकर्मीको  बिदा र काज रद्द गरे को  छ । प्रभावित क्षे त्रमा औ षधि र स् वास् थ्यकर्मी अभाव भए पनि सरकारले  खासै  ध्यान दिएको  छै न । भौ गो लिकरूपमा विकट एक गाउ“बाट अकोर्  गाउ“ जान घण्टौ ं हि“ड्नुपनेर्  बाध्यता छ । दुई÷तीन वटा टो लीलाई सबै  ठाउ“ पुग्नै  हम्मे हम्मे  भएको  छ । औ षधि तथा पर्याप्त स् वास् थ्यकर्मी नहु“दा रो ग नियन्त्रणमा आउन नसके को  डा. मल्लले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top