Free songs
Home / समाचार / संक्षिप्त समाचार / चिसोले  कठ्यांग्रिएर मृत्यु

चिसोले  कठ्यांग्रिएर मृत्यु

युगबो ध समाचारदाता

घो राही, २७ पुस । दाङको  गढवा गाउ“पालिका १ बडहरामा जाडो ले  कठ्यांग्रिएर एक बृद्धको  ज्यान गएको  छ । राति सुते को  बे ला जाडो ले  कठ्यांग्रिएर ७१ वर्षीय जो खु चौ धरीको  ज्यान गएको  स् थानीयले  जनाएका छन् ।

अपांगता भएका चौ धरी अविवाहित हुन् । भतिजाहरु पञ्चाबमा मजदूरी गर्न गएकाले  उनीहरु फकेर् पछि मात्र दाहसंस् कार गरिने  आफन्तलाई उधृत गदैर्  भालुवाङ सहकर्मी महे श रिजालले  जानकारी दिनुभएको  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top