Free songs
Home / विचार / सरकार, डा. केसीलाई जेल कोच्दे !  टन्टै  साफ

सरकार, डा. केसीलाई जेल कोच्दे !  टन्टै  साफ

दीपक घिमिरे

मे  डिकल माफियाबिरुद्ध निरन्तर अनसनरत डा. गो  विन्द के  सी पछिल्लो   समय प्रधानन्यायाधीशको   आ“खाको   कसिंगर बने   । प्रधानन्यायाधीश गो  पाल पराजुलीको   बर्खास्  तगी लगायतका माग राखे  र सो  मवार दिउ“सो  बाट अनसन बसे  का डा. के  सीलाई अदालतको   मानहानी मुद्दामा पक्राउ गर्न आदे  श जारी भयो   । अनि शुरु भयो   ने  पालमा नया तरङ्ग ।

आखिर किन तगारो   बन्छन् डा. के  सी ? कहिले   राजनीतिक दलको   तगारो   बन्छन् त कहिले   मे  डिकल माफियाको   । यतिबे  ला न्यायपालिकाभित्रका भीआई पीको   तगारो   बने  का डा. के  सीका माग सा“च्चिकै   गलत छन् त ?

एउटा अपराधी समात्न एक हप्ता भन्दा बढी समय खर्चने   ने  पाल सरकारले   जनताको   बो  ली बो  ल्ने   डा. के  सीलाई समात्न कत्ति पनि समय खर्चनु परे  न । सो  मवार दिउसो   प्रधानन्यायाधीशबिरुद्ध अनसन बसे  का डा. के  सीलाई बे  लुका नौ   बजे   अगावै   पक्रन ने  पालसरकारको   सुरक्षा दल सफल भयो   । यस्  तो   अवस्  थामा हामी सर्वसाधारण ने  पालीले   डा. के  सी लाई ठूलै   अपराधी मान्ने   वा जननायक ?

सर्वसाधारणलाई मुलुकभित्रै   गुणस्  तरीय स्  वास्  थ्य से  वा र सर्वसुलभ स्  वास्  थ्य शिक्षा सुनिश्चित गर्नका लागि आफ्नै   ज्यानको   पर्वाह नगरी हामी र हाम्रा भावी पुस्  ताको   लागि निरन्तर लागिपरे  का डा. के  सीलाई हामी कसरी अपराधी भन्न सक्छौ  ं ? या कसरी उनी अपराधी जस्  तै   प्रहरी हिरासतमा बसे  को   हे  र्न सक्छौ  ं ?

मे  डिकल माफियाहरुले   न्यायपालिकामाथि पनि कब्जा जमाएर आफ्नो   अनुकूलको   स्  वास्  थ्य नीति ल्याउन खो  जे  को   सुइ“को   पाएपछि प्रधानन्यायाधीश बिरुद्ध अनसन बसे  का डा. के  सीलाई प्रहरीले   एउटा अपराधी जस्  तै   रातारात पक्राउ गर्नु ने  पालीहरुका लागि सहनशीलताको   विषय पक्कै   हो  इन ।

चिकित्साशास्  त्र अध्ययन संस्  थानको   डिनमा डा. शशी शर्मालाई बहाली गने र्  सवो र् च्चको   निर्णयबिरुद्ध अनसन बसे  का डा. के  सीलाई अदालतको   मानहानी मुद्दामा पक्राउ गरियो   । के  ही समयअघि पदबाट हटाइएका डिन शर्मालाई प्रधानन्यायाधीश गो  पाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको   संयुक्त इजलासले   पुनस्  थार्पना गने र्  निर्णय गरे  को   थियो   । यसै  माथि मे  डिकल माफियाको   षडयन्त्र दे  खे  का डा. के  सीले   प्रधानन्यायाधीशको   बर्खास्  तगीको   माग राखे  र अनसन बस्  नु हाम्रा लागि राम्रो   कुरा थियो   ।

 

तर सतीले   सरापे  को   दे  श न हो   ने  पाल । सीमित पहु“चवालाको   मुट्ठीमा भएको   न्यायपालिका अनि कार्यपालिकाले   डा. के  सीको   मागलाई प्रहरी हिरासतमा ल्याएर टुङ्याउन खो  ज्दै  छ । स्  वास्  थ्य क्षे  त्रलाई गज्जबको   कमाउने   थलो   बनाउन कम्मर कसे  र लागे  का दलालहरुले   डा. के  सीलाई मारे  रै   या जे  लमा को  चे  रै   भए पनि आफ्नो   सपना साकार पाने र्  दाउमा लागे  का छन् ।

एउटा है  सियतमा पुगे  र फके र् को   ने  ता ने  पालमा उपचार सम्भव नदे  खे  र विदे  शमा उपचार गर्न राज्यको  षबाट ढुकुटी निकाल्छ । एउटा आर्थिकरुपमा सम्पन्न ने  ता सामान्य उपचारको   लागि ते  स्रो   मुलुक धाउ“छ । तर यही दे  शमा बस्  ने   जनता सिटामो  ल नपाएरै   मर्छन् । पखाला लाग्दा जीवनजल नपाएर मने र्  दे  शमा आर्थिक उपार्जनका लागि स्  वास्  थ्य क्षे  त्र दलालीकरण हुनु निकै   दुःखलाग्दो   विषय हो   ।

धनी र है  सियतवाला उपचारका लागि राज्यको  षबाट रकम लिएर विदे  श उडिरह“दा ने  पालमै   बस्  ने   एउटा गरिब चाहि“ एउटा सिटामो  लको   गो  ली फ्रिमा पाउने   अवस्  था छै  न । यस्  तो   अवस्  थामा सो  झा जनता चुप बसे  का छन्, जनताको   लागि राजनीति गने र् हरु चुप छन् । तर तिनै   एउटा गो  विन्द के  सी छन् जो   सबै  को   अभिभावक बने  र बे  थितिबिरुद्ध लड्दै   छन् । उनी हाम्रा लागि लड्दै   गर्दा स्  वास्  थ्य क्षे  त्रमा आफ्नो   पकड जमाएर आर्थिक उन्नति चाहने  हरु चाहि उनका बिरुद्ध लागे  का छन् । सायद ने  पाल र ने  पालीका लागि यो   दुखद् विषय हो   ।

पटक–पटक एउटै   माग राखे  र अनसन बस्  दा सरकार पनि तनावमा हो  ला सायद यतिबे  ला । एउटै   मागलाई लिएर पटक–पटक अनसन बस्  दा सायद डा. के  सी पनि थाके   हो  लान् । न उनको   माग सुनुवाइ हुन्छ न त उनी अनसन बस्  न छाड्छन् । यस्  तो   बे  ला सरकारले   के   गने र्  ? अस्  तब्यस्  त राजनीतिक अवस्  था एकातिर छ भने   अको र् तिर डा. के  सीको   माग । न रहे   बा“स, न बजे   बा“सुरी । सरकार, डा. के  सीलाई जे  ल को  चिदिए हु“दै  न ? टन्टै   साफ ।

यदि उनका माग नाजायज हुन् र उनले   गरे  को   अनसन गलत प्रबृत्तिको   विकासका लागि हो   भने   सरकारले   के   हे  रे  र बसे  को   छ ? गिरफ्तार गरिसके  को   छ, अदालत र न्यायपालिकामाथिको   मानहानीको   मुद्दा चलाएर उनलाई आजीवन कारावासको   सजाय दे  ओ  स् । हामी सहन तयार छौ  ं । किनकि सरकारले   डा. के  सी गलत भएको   सप्रमाणसहित उनलाई जे  ल चलान गने र् छ ।

तर एउटा है  सियतबिहीनको   है  सियत स्  वास्  थ्य क्षे  त्रमा सजिलै   पुगो  स्, सिटामो  ल या जीवनजल नपाएर को  ही मर्न नपरो  स् भन्ने   मागदाबी गने र् लाई किन पक्राउ आदे  श दिने   ? के   डा. के  सी आफ्नै   आर्थिक उपार्जनका लागि अनसन बसे  का हुन् त ?

हामी आफू अनुकूल समय नभइदिदा भगवानलाई समे  त धिक्काछौ र् ं । एउटा असल मान्छे  ले   दै  वी प्रको  प बे  हो  र्दा दै  वलाई समे  त तथानाम भन्ने   गरे  का छौ  ं । भने  पछि गलत निर्णय लिएका प्रधानन्यायाधीश पराजुलीको   बर्खास्  तगीको   माग गरे  र अनसन बस्  नु कौ  नसा गलत काम थियो   र ? लो  कतन्त्रमा जनता भन्दा ठूला को  ही ह“ुदै  नन् भन्ने   सुनिन्थ्यो   । तर अब गलत निर्णय गने र्  पराजुलीबिरुद्ध अनसन बस्  न पनि नपाउने   भए डा. के  सीले   ?

डा. के  सी जनताको   लागि अनसन बसे  का हुन् यसमा दुईमत छै  न । तर उनको   पक्राउ अदालती मानहानी बिरुद्धको   चाहि पक्कै   हो  इन । यहा“ स्  वास्  थ्य क्षे  त्रलाई आफ्नो   मुट्ठीमा पारे  र धनी झन धनी हुने   अनि गरिब सिटामो  ल नपाएर मने र्  अवस्  था निम्त्याउने   मे  डिकल माफियाको   षड्यन्त्र हो   भन्ने   सजिलै   बुझिएको   छ । यसै  ले   सरकारले   समस्  या समाधानको   लागि या सधै  ंको   लागि डा. के  सीको   मागबाट उन्मुक्ति पाउनका लागि उनलाई झुट्टा मुद्दा लगाएर या झुट्टा मुद्दामा फसाएर जे  लमा को  चिदिदा हुन्छ । कि डा. के  सीका माग अक्षरशः पूरा हो  स्, कि न्याय हराएको   दे  शमा डा. के  सी जस्  ता जननायक जे  लमा सडे  को   सुन्न पाइयो  स् । आजका ने  ता अनि न्यायपालिकाबाट हामी यो   भन्दा ठूलो   आशा राख्दै  नौ  ं ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top