Free songs
Home / समाचार / प्रमुख समाचार / माघी उत्सवभित्रै  दाङमा अस् थायी के न्द्र,

माघी उत्सवभित्रै  दाङमा अस् थायी के न्द्र,

जनादेशको अवमूल्यन भयोः पोख्रेल

 

युगबो ध समाचारदाता

घो राही । ने कपा एमाले का स् थायी कमिटी सदस् य एवं प्रदे शसभा सदस् य शंकर पो ख्रे लले  ने पाली कांग्रे सले  जनादे शको  अवमूल्यन गरे को  आरो प लगाउनुभएको  छ । बुधवार लो कतान्त्रिक थारु संघले  घो राहीमा आयो जना गरे को  माघी मिलन कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि पो ख्रे लले  कांग्रे स जनमतलाई लत्याएर सत्ता लम्ब्याउने  दाउमा लागे को  दाबी गर्नुभयो े  ।

‘आफूलाई सबभन्दा लो कतान्त्रिक दल भने र चिनाउने  कांग्रे स अहिले  सत्ता लम्ब्याउन बहानावाजी गदैर् छ’– ने ता पो ख्रे लले  भन्नुभयो – ‘यो  बहानावाजीले  जनादे शको  अवमूल्यन गरे को  छ । जनमतको  अवज्ञा गरे को  छ ।’ जुन समस् या दे खाएर कांग्रे सले  सत्ता लम्ब्याउन खो जे को  छ त्यो  उसै ले  ने तृत्व गरे को  सरकार र निर्वाचन आयो गले  टुंग्याउन सक्ने  प्रशस् त बाटो  रहे को  भन्दै  पो ख्रे लले  सत्तामा रहिरहन बहानावाजीमा कांग्रे स लागे को  बताउनुभयो  ।

तर उहाले  जतिसुकै  जनमतको  अवमूल्यन गर्न खो जे  पनि ढिलो चाडो  वामपन्थीहरुको  सरकार बन्ने मा ढुक्क हुन सबै लाई आग्रह गर्नुभयो  । उहा“ले  ढिलो मा फागुन १५ सम्म वामपन्थी सरकार आइसक्ने  बताउनुभयो  ।

ने ता पो ख्रे लले  जनताले  चुने का तर राज्यले  चिन्न नसके का प्रतिनिधिकारुपमा आफूहरु रहे को  गुनासो  गर्नुभयो  । उहा“ले  निर्वाचन सकिएको  एक महिना बित्दा पनि जनमतको  कदर नहुनु र जनप्रतिनिधिको  यो  अवस् था आउनुले  सत्तापक्षको  कुनियतलाई प्रष्ट्याएको  बताउनुभयो  । अहिले  पनि सत्तापक्ष आफ्नो  जिम्मे वारीबाट भाग्न खो जे को  आरो प लगाउ“दै  ने ता पो ख्रे लले  सत्तापक्षलाई जिम्मे वार हुन आग्रह समे त गर्नुभयो  । निर्वाचन भइसके को  अवस् थामा प्रदे शका अस् थायी के न्द्र तो क्ने  जिम्मे वारी सरकारको  भन्दै  पो ख्रे लले  त्यसबाट पनि भाग्न खो जे को  दाबी गर्नुभयो  । सत्तामा रहिरहन खो ज्ने  तर जिम्मे वारीबाट भाग्न खो ज्ने  कांग्रे सको  गतिविधि आफै मा अधिनायकवादी सो च रहे को  ने ता पो ख्रे लले  आरो प लगाउनुभयो  ।

‘वाम गठवन्धनले  अधिनायकवाद लाद्दै छ भने र आरो प लगाउने  कांग्रे सले  अहिले  जनमतलाई पनि लत्याउ“दै छ’– ने ता पो ख्रे लले  भन्नुभयो – ‘जनादे शको  अवमूल्यन गरे र सत्तामा बस् ने  र जिम्मे वारीबाट भाग्ने  काम पनि अधिनायकवाद नै  हो  । ऊ आफै ले  अधिनायकवाद लादिरहे को  छ ।’

दाङ पा“च नं. प्रदे शको  राजधानी हुने मा शंका नगर्न आग्रह गदैर्  ने ता पो ख्रे लले  माघीको  उत्सवकै  बे ला प्रदे शको  अस् थायी के न्द्र दाङ हुने  दाबी गर्नुभयो  । सरकारकै  अध्ययन टो लीले  दाङ पूर्वाधारका हिसाबले  दे शभरकै  उत्कृष्ट भएको  रिपो र्ट दिएको  भन्दै  उहा“ले  राजधानीका लागि अनुकूल वातावरण बने को  बताउनुभयो  । उहाले  थारु समुदायमा रहे को  सामूहिकताबाटै  सिके र दे शलाई समृद्धितिर लै जान सकिने  बताउनुभयो  ।

सो  अवसरमा पूर्वराज्यमन्त्री महे श चौ धरी, प्रतिनिधिसभा सदस् य हिराचन्द्र के सी, प्रदे शसभा सदस् य अमरबहादुर डा“गी, एमाले का वै कल्पिक पो लिटव्यूरो  सदस् य भागवत विश्वासी, एमाले  दाङका अध्यक्ष टीकाराम खड्का, एमाले  ने ताहरु छविलाल ओ ली, शम्भु गौ तम, लो कतान्त्रिक थारु संघका के न्द्रीय उपाध्यक्ष रामप्रसाद चौ धरीलगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

थारु समुदायका ज्ये ष्ठ नागरिक साधुराम चौ धरीको  अध्यक्षतामा भएको  कार्यक्रममा स् वागत लौ टन चौ धरी र सञ्चालन संघका सचिव के वी चौ धरीले  गर्नुभएको  थियो  । सो  अवसरमा थारु संस् कृति झल्किने  नृत्य तथा गीत प्रस् तुत गरिएको  थियो  ।

पार्टी एकता अघि बढिसक्यो 

यसै बीच एमाले  स् थायी कमिटी सदस् य पो ख्रे लले  एमाले  र माओ वादी के न्द्रबीचको  एकता प्रक्रिया अगाडि बढिसके को  बताउनुभएको  छ । एमाले  माओ वादी के न्द्रबीच गठन भएको  प्रदे शसभा गठन, प्रदे शसभा निर्माण र राष्ट्रियसभा निर्वाचन गर्नका लागि बने को  संयुक्त कार्यदलका सदस् यसमे त रहनुभएका ने ता पो ख्रे लले  भन्नुभयो – ‘विधि र पद्धतिमा, सिद्धान्त र कार्यक्रममा एकरुपता र पदीय व्यवस् थापनमा समायो जन गरे र पार्टी एकतालाई मूर्तरुप दिने  गरी काम थाल्ने  तयारी भइरहे को  छ ।’ उहाले  पार्टी एकता र नया“ सरकारमध्ये  जुन काम अगाडि बढ्छ त्यो  नै  पहिले  हुने  उहा“ले  बताउनुभयो  ।

रिपो र्टस् क्लव तुलसीपुरले  आयो जना गरे को  पत्रकार सम्मे लनमा बो ल्दै  ने ता पो ख्रे लले े  दाङको  विमानस् थल सञ्चालनका लागि विस् तार वा विकल्प खो ज्नुपनेर्  टड्कारो  आवश्यकता रहे को  हु“दा तत्काल यसै लाई सञ्चालन गरे र भविष्यमा विस् तार वा विकल्प खो ज्ने  दिशातिर काम अगाडि बढाउनुपनेर्  बताउनुभयो  । क्लवका अध्यक्ष शरद रे ग्मीको  अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन सचिव विमल गौ तमले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top