Free songs
Home / विचार / नेताहरुमा त्यागको  भावनाको  साह्रै  खाँचो  छ 

नेताहरुमा त्यागको  भावनाको  साह्रै  खाँचो  छ 

नारायणप्रसाद शर्मा

हिजो  दिउसो  कार्टर से न्टरबाट ५ नं. प्रदे शमा अध्ययन गर्न पठाइएका दुईजना ने पाली नागरिक भाइबहिनीहरु मलाई खो जी–खो जी आएर दुई घण्टासम्म कुराकानी गरे र गए । उनीहरु छ महिनासम्म यस क्षे त्रमा बस् ने  हुन् रे  । नया“ ने पाल अर्थात संघीयताको  सन्दर्भमा यहा“को  वस् तुस् िथतिको  छ महिने  अध्ययनपछि उनीहरु कार्टर से न्टरमा फर्किने छन् । आफ्नो  अध्ययनको  रिपो र्ट कार्टर से न्टरमा बुझाउने छन् । से न्टरले  उनीहरुलाई राम्रै  सुविधा दिएर यहा“ पठाएको  छ । त्यति कुरासम्म उनीहरुका मुखबाट थाहा भयो  ।

कार्टर अमे रिकाका भूतपूर्व राष्ट्रपति हुन् । उनी पदबाट निबृत्त भएपछि कार्टर से न्टर खो ले र बसे का छन् । धे रै ले  भने को  सुन्छु र पढ्छु अमे रिकाका पूर्व राष्ट्रपतिहरु भत्ता पचाएर मात्र बस् दै नन् । उनीहरु एउटा न एउटा अभियानमा जुटे का हुन्छन् । प्राध्यापन गर्छन् या अन्य कुनै  व्यवसायमा जुट्छन् । यिनै हरुमध्ये  कार्टरले  एउटा संस् था चलाएर बसे का छन् । उनको  संगठनको  जालो  ने पालसम्म आइपुगे को  छ । यस संस् थाले  ने पालमा शायद ०६३ सालपछि काम गदैर्  आएको  छ । भर्खरै  यस संस् थाले  ने पालको  निर्वाचनको  पर्यवे क्षण पनि ग¥यो  ।

यसो  त अमे रिका भने पछि मान्छे  त्यसै  पनि लो भिन्छन् । त्यसमा पनि कार्टर से न्टरको  कार्यकर्ता भएर मानवअधिकारको  क्षे त्रमा काम गर्न पाउनु हामी रो जगारी खो ज्ने  ने पालीहरुका लागि राम्रै  मौ का भयो  । उनीहरुका प्रश्न निर्वाचनसम्बन्धी, संघीयता सम्बन्धी, गणतन्त्र सम्बन्धी, प्रादे शिक राजधानी सम्बन्धी जाति र भाषा सम्बन्धी लगायत थुप्रै  थिए । यस् तै  कुरा को ट्याउ“दै  मै ले  भने का टिप्ने  गथेर्  । के  टिप्थे  मै ले  चे क गनेर्  कुरा भएन । मै ले  अरुले  के  भन्छन् भन्ने  शै लीमा है न, आफ्नै  अनुभवको  आधारमा निजी शै लीमा कुरा गदैर्  गए ।

राजतन्त्र, गणतन्त्र, संघीयता जस् ता शब्दहरु राजकाजस“ग सम्बन्ध राख्छन् । कुन–कुन कालखण्डमा के  कस् ता शासनशै ली चले , चल्छन् र चल्लान् दे शको  परिस् िथति र हाम्रो  चे तनाले  निर्धारण गनेर्  कुरा हुन् । एक जमानामा काठमाडौ ंलाई मात्र ने पाल भन्ने  चलन बसालिएको  थियो  । काठमाडौ ंबाट आएको  मान्छे ले  ने पालबाट आएको  भन्थ्यो  र त्यसै मा हामी रल्ल पथ्यौर् ं । २००९ सालमा पहिलो  पटक काठमाडौ ं जानु पर्दा छ दिन लागे को  सम्झन्छु । वीरगञ्ज पुगे र राहदानी बनाएर मात्रै  अगाडि बढे को  राम्रो  सम्झना छ । राजनीतिक चासो  बढ्दै  जा“दा प्रजातन्त्र, समाजवाद र साम्यवादका कुरा धे रै  पढियो  र धे रै  सुनियो  पनि । छनो ट गर्दा कम्युनिष्ट पार्टीमा सक्रिय भएर लागियो  ।

त्यो  बे ला संसार दुई धु्रवमा बा“डिएको  थियो  । एकातिर रुस, चीन, पो ले ण्ड, युगो स् लाभिया, अल्वानिया, रुमानिया, बुल्गे रिया, हंगे री आदि संसारका एक तिहाई मुलुक थिए । अर्कातिर बा“की विश्व । सिद्धान्तमा एउटा कम्युनिष्ट गणतन्त्रवादी हुनु स् वाभाविक थियो  । परन्तु ने पालमा राजतन्त्र रहे को ले  गणतन्त्रको  कुरा गर्नु फलामको  चिउरा चपाउनुजस् तै  थियो  । त्यसै ले  संघर्ष र आलो चनाको  भुमरीमा स् वतः परियो  । आखिर मुलुक गणतन्त्रमा आइपुग्यो  । अन्तरिम संविधानले  राज्यको  पुनर्संरचनासम्म भने को  थियो  । खासगरी मधे शको  आन्दो लनले  संविधानमा संघीयता शब्द थपिन गयो  । प्रधानमन्त्री गिरिजा, प्रचण्ड र माधव ने पाल एकै  ठाउ“मा थिए । यत्तिकै मा हाम्रा एघार वर्ष बिते का छन् । मधे शी जागे , थारु जागे  र जागे  जनजाति पनि । समष्टिमा ने पालीहरु जागा भए । उठे  । आफ्ना अधिकार खो जे  । आजको  संविधानसभामा प्रदे शसभा र स् थानीय नगर एवं गाउ“पालिका सबै –सबै को  प्रतिनिधित्व कायम भएको  छ । यसो  भए पनि कतिलाई भने  यो  परिवर्तन पचे को  छै न । यो  पद्धतिले  पूर्णता पाउनु । चल्नु कहा“ छ कहा“ शंका र उपशंकाको  बाढी छ । कमल थापाहरु राजतन्त्रको  वकालत गदैर्  उपप्रधानमन्त्रीसम्म बने का छन् भने  राजा ज्ञाने न्द्र झल्याक झुलुक दे खिनासाथ एउटा समूह राजा आऊ दे श बचाऊ, हाम्रो  राजा हाम्रो  दे श प्राणभन्दा प्यारो  छ भने र जयजयकार गदैर् छ । त्यसले  मान्छे लाई भ्रम पर्छ के  हुने  हो  ?
यो  भ्रम खडा गर्नमा हाम्रो  प्रशासन पद्धति पनि सहायक भएको  छ । जुग फे रिएर मात्र पनि पुग्ने  रहे नछ । मानिसको  मन पनि फे रिनुपदोर् रहे छ । प्रशासन यन्त्र अर्थात् कर्मचारीतन्त्र राणाकालीन मनो बृत्तिको  छ । त्यसलाई युग अनुसार ढाल्न सजिलो  पनि छै न । परिस् िथति बदलिए पनि मनःस् िथति नबदलिनु एउटा ठूलो  व्यवधान रहे छ । त्यसलाई बदल्ने  क्षमता आज सत्तामा बस् ने हरुमा हुनुपनेर्  हो  । व्यवहारमा त हामी प्रधानमन्त्रीय प्रणालीमा छौ ं । त्यसको  लागि सक्षम प्रधानमन्त्री र उनको  टिम हुनुपनेर्  हो  । हामीकहा“ यिनै  कुराको  अभाव छ ।

अकोर्  कुरा हामी ने पालीहरुले  बहुदलीय पद्धतिलाई स् वीकार गरिसक्यौ ं । अफशो च † बहुदलीयताका असल गुणहरु फै लाउन हामीलाई मुस् िकल परिरहे छ । बरु बहुदलीयताका नकारात्मक पक्षहरु छरपष्ट दे खिएका छन् । यस् तो  हुनुमा मान्छे हरुको  पुरानो  संस् कार दो षी छ । हामी त हुकुमी शासनबाट आएका हौ ं । हामी त सामन्ती संरचनामा पालिएका मान्छे  हौ ं । अझ हाम्रो  यहा“ पू“जीवादी बाहिरको  सभ्यताको  प्रवे श भएपछि त के  भयौ ं के  भयौ ं । हाम्रा सत्तामा बस् ने  अगुवाहरुले  नातावाद, कृपावाद, भाइभतिजावाद, व्यक्तिवाद, गुटवाद, चाहिने  नचाहिने  वाद जन्माए । त्यसै ले  घूस, भ्रष्टाचार, व्यभिचार सबै  जन्मायो  ।

राजनीति गनेर् हरुले  जनजीविकाको  कहिल्यै  ख्याल गरे नन् । सत्ता टिकाउनमै  सारा ध्यान गयो  । कस् तो  तमासा छ– सत्ता टिकाउन दे उवाजीले  मन्त्रिमण्डलको  संख्या साठी नघाउनुभएको  छ । प्रतिनिधिसभाको  परिणाम आएको  यतिका दिन बितिसके  । कामचलाउ सरकारले  धे रै  नगर्नुपनेर्  काम पनि गदैर् छ । बहुदलीय संस् कृतिअनुसार यथो े चित सल्लाह गरे र प्रदे शको  अस् थायी राजधानी उहिल्यै  तो किसक्नु पथ्योर्  । प्रदे शप्रमुखहरु तो किसक्नु पथ्योर्  ।

अपशो च † राजधानीका लागि जुलुस, हड्ताल र अनसन शुरु गरिन्छ । दाङमा त विचित्रै  छ– यहा“ राजधानी हुने  हल्लाले  जग्गाको  कारो वार डरलाग्दो रुपले  बढे को  बढ्यै  छ । त्यही अनुरुप महंगी बढ्दो  छ, चाहिने  नचाहिने  सपना बढ्दो  छ । अब सरकारले  पछि हटेर प्रादे शिक प्रारम्भिक काम काठमाडौ ंमै  चलाउने  भएको  छ । तर सर्वत्र यसको  आलो चना भएको  छ ।

संघीयताका कुरा गनेर् , विके न्द्रिकरणका कुरा गनेर् , सिंहदरवारको  अधिकार गाउ“–गाउ“मा पु¥याउने  भने  पनि माथि बस् ने हरुको  के न्द्रिकृत बानी छुटे को  छै न । दाङमा त सर्वप्रथम यो  खराब मानसिकतालाई संस् कृत विश्वविद्यालयले  थालनी ग¥यो  । पद दाङमा र आसन काठमाडौ ंमा । सबै  प्रदे शका सांसदहरुले  शपथग्रहण गनेर्  भने को  सुने रै  हो ला, मे डिकल प्रतिष्ठान दाङका उपकुलपतिले  पनि काठमाडौ ंमै  कार्यालय खो लिसकिन् रे  † यी सबै  कुराले  संघीयता अभिशाप हो  कि जस् तो  लाग्न थाले को  छ जनतालाई । तर संघीयताबाट पछि हट्न सजिलो  छै न । गाउ“पालिका र नगरपालिकाहरुले  अधिकार उपभो ग गर्र्न थालिसके  । पछि हट्नुपर्दा अकोर्  थाम्न नसिकने  उथुलपुथल हुनसक्छ ।

अकोर्  एउटा तर्क गरिदै छ, यो  मुलुकले  संघीयताको  खर्चै  धान्न सक्दै न । सयौ ं सयौ ं वर्षसम्म यो  मुलुकले  राजतन्त्रको  खर्च धान्न सक्यो  भने  लो कगणतन्त्रको  खर्च धान्न सक्दै न भन्नु बे इमानी हुन्छ । बरु परिचालन ठीकढंगले  गर्न जान्नुप¥यो  । लो डसे डिङ १० वर्षसम्म नियन्त्रणमा आउन्न भन्ने हरु छ“दै छन् । एकै  वर्षमा लो डसे डिङ समाप्त भयो  । ने ताहरु खासगरी प्रधानमन्त्री चो खो  हुने  हो  भने  भ्रष्टाचारबाट जो गिएकै  रकमले  मात्रै  पनि प्रादे शिक सरकारहरु चलाउन ठूलो  सघाउ पुग्छ । कार्यकर्ताहरुलाई बा“ड्ने  रकम र आफ्नो  उपचार आफै  गराउन सक्ने  सम्पन्न ने ताहरुले  पाउने  रकम बचत गनेर्  हो  भने  करो डौ ं रुपै या जम्मा हुन्छ । भन्सार छल्न नदिने  हो  भने  करो डौ ं करो ड जम्मा हुनसक्छ । अकोर्  उत्तम विकल्प छ मितव्ययिता । किन हाम्रा अगुवाहरुले  करो डौ ंका गाडी चढ्नुप¥यो  ? तिनीहरुलाई भव्य महल किन चाहियो  ? तिनीहरु किन विलासी जीवनमा रमाउने  ?

अस् ित हो , वरिष्ठ पत्रकार हस् त गुरुङको  ले ख पढ्दै  थिए“ । जापानको  उदाहरण पढे र साह्रै  घत लाग्यो  । उहा“ ले ख्नुहुन्छ– दो स्रो  विश्वयुद्धले  तहसनहस भएपछि जापानले  नागरिक खानपानको  एउटा विशे ष नियम बनाएको  थियो  । जो  बुद्धको  व्यावहारिक शिक्षाबाट झिकिएको  थियो  । जस् तो  प्रत्ये क नागरिकले  बुद्धको  दानपात्रमा खाना खाने  । जसमा तीन गास खाना अटाउ“छ, जो  वयस् क मानिसको  लागि पर्याप्त हुन्छ । त्यसपछि एक कचौ रा नूनिलो  सुप (झो ल) खाने  । अर्थात् सबभन्दा पहिले  खानामा बचत गनेर्  । खर्चको  के  सीमा ? उसै  पत्रिकामा अकोर्  ले ख पढे ं– बझाङ जिल्लामा मात्रै  वर्षको  २० करो डको  मदिरा तिब्बतबाट, ८० करो डको  मदिरा अन्यत्रबाट आयात । अबै ध लो कल मदिरा छुट्ट छ ।

गतिलो  सरकारले  आ“ट्यो  भने  यस् ता हानिकारक खानपान र रहनसहनको  स् तर घटाउन सक्छ । त्यो  बे लामा कार्टर से न्टर जस् ता अन्तर्राष्ट्रिय संस् थाहरुको  ने पालीहरुलाई खा“चो  नै  पदैर् न । अन्यथा पुराना अने क शासन प्रणाली फे ल भएझै ं संघीयता पनि फे ल हुन्छ । पुरानै  चाला हो  भने  पुरानै  परिपाटीमा फर्किन कति बे र ? त्यो  पुरानो को  नया“ स् वरुप लो कतन्त्रकै  विरुद्ध हुन्छ हुन्छ । अनि त नरहे  बा“स न बजे  बासुरी के  जापानीहरुमा जस् तो  त्याग र मितव्ययिताको  भावना ने पाली ने ताहरुमा आउन सक्छ ?

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top