Free songs
Home / फिचर समाचार / दाङमा अहिले सम्मकै बढी जाडो 

दाङमा अहिले सम्मकै बढी जाडो 

आभास बुढाथो की

घो राही, २६ पुस । दाङमा अहिले सम्मकै  सबै भन्दा बढी जाडो  यसवर्ष भएको  छ । जल तथा मौ सम विज्ञान फिल्ड कार्र्यालय घोराहीका अनुसार पुस २४ र २५ गते  जिल्लामा अहिले सम्मकै  न्यूनतम तापक्रम रहे को  जनाएको  छ ।

विगतका वर्षहरुमा भन्दा दाङमा यसवर्ष धे रै  जाडो  महसुस गरिएको  हो  । अन्य दिनको  तापक्रम भन्दा यसवर्ष पुस २४ र २५ गते  अहिले सम्मकै  सबैभन्दा कम तापक्रम ०.१ डिग्री से ल्सियस मापन गरिएको  थियो  भने  अधिकतम १९.८ डिग्री से ल्सियस रहे को  थियो  । ‘दाङको  सन्दर्भमा यो  तापक्रम अहिले सम्मकै  न्यून हो ’– कार्यालय प्रमुख राजुकुमार मिश्र भन्नुहुन्छ– ‘झण्डै  १७ वर्षपछिकै  यो  बढी जाडो  हो  ।’ कार्यालयले  दिएको  जानकारी अनुसार यसअघि सन् २००१ दे खिकै  अहिले  ०.० डिग्री से ल्सियस रहे को  थियो  ।

दुई दिन तापक्रम सबै भन्दा न्यूनतम रहे  लगत्तै  बुधवारदे खि तापक्रम पुनः बढे को  छ । फिल्ड कार्यालयले  दिएको  जानकारीअनुसार बुधवार न्यूनतम तापक्रम २.६ डिग्री से ल्सियस थियो  भने  अधिकतम २० डिग्री से ल्सियस थियो  ।

फिल्ड कार्यालयका प्रमुख मिश्रले  यसवर्षको  पुस २४ र २५ गते  न्यूनतम तापक्रम रहे को  बताउनुभयो  । ‘सम्भवतः अब यो  भन्दा मौ सम तल नजाला ।’ उहा“ले  भन्नुभयो – ‘अब जाडो  नबढे  पनि पानीसम्म पर्न सक्ने  छ ।’

जाडो ले  किनायो  हिटर

दाङमा जाडो  बढे सगै  हिटर किन्ने  मानिसहरु इले क्ट्रो निक पसलहरुमा धाउन थालो का छन् । घो रही बजारस् िथत बञ्जाडे  इले क्ट्रो निक्सका अनुसार गत वर्ष भन्दा यस वर्ष धे रै  बिक्री भएका छन् ।
‘अहिले को  वर्ष धे रै  जाडो  महसुस गरियो ’– बञ्जाडे  इले क्ट्रो निक्सका म्याने जर सूर्यकुमार पाण्डे ले  भन्नुभयो – ‘त्यसस“गै  मानिसहरु पनि जाडो  छल्न हिटर किन्न थाले का छन् ।’ यस वर्षमात्रै  अहिले सम्म १३० भन्दा बढी हिटरहरु बिक्री भइसके को  उहा बताउनुहुन्छ । गत वर्ष भन्दा धे रै  बिक्री भएर अहिले  हिटर नै  सकिएको  उहाले  बताउनुभयो  ।

बञ्जाडे  इले क्ट्रो निक्सले  सिजी कम्पनीका हिटरहरु बिक्री गर्दै  आइरहे को  छ । हिटरमा अहिले  हो लो जिन, ग्यास र इले क्ट्रो निक्स हिटरहरु बिक्री भइरहे को  उहा“ले  बताउुनभयो  । विशे ष गरी एक हजार नौ  सयदे खि दुई हजार ६ सयसम्मका हो लो जिन हिटर बिक्री हुने  गरे को  उहा“ले  जानकारी दिनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top