Free songs
Home / विचार / कमजोर भयो  कालीखोला पुल

कमजोर भयो  कालीखोला पुल

युवराज शर्मा

सडक यातायातमा पुलको   महत्व हुन्छ । कमजो  र बने  को   पुलले   भार थे  ग्न सक्दै  न । तर ने  पालमा निर्माण हुने   सडक र पुलहरु कमजो  र बन्छन् । यसको   मुख्य कारण कमिशन र भ्रष्टाचार हो   । सडक र पुल निर्माणमा हुने   आर्थिक ले  नदे  नले   गर्दा भौ  तिकपूर्वाधार तथा यातायात मन्त्रालय अनियमित कार्यहरुमा अग्रस्  थानमा पर्छ । यो   मन्त्रालयमा मन्त्री हुने   व्यक्तिलाई भाग्यमानी मान्छे   भन्छन् । मन्त्री बने  का समयमा प्रशस्  त मात्रामा कमिशन पाउने   हुन्छ भने   अनियमितता गरे  र धे  रै   हात पर्छ । त्यस्  तो   रकम भ्रष्टाचार हो   । त्यसै  ले   यस मन्त्रालयका विभाग र अञ्चल यातायात व्यवस्  था कार्यालयहरुका कर्मचारीहरु रातारात धनाढ्य बन्छन् । यस मन्त्रालय अन्तर्गतका कार्यहरु गराउ“दा पै  सा नतिरे  मा काम बन्दै  न । पै  सा तिरे  मा चा“डै   काम बन्छ । भनिन्छ पै  सा फे  क काम फत्ते   गर । नियम कानून नछा“ट । यो   पै  सा फाल्ने   र काम पटाउने   मन्त्रालय हो   भन्छन् ठे  के  दारहरु ।

सडक र पुल निर्माणमा सडक डिभिजन कार्यालयले   टे  ण्डर निकाल्छ । ठे  के  दारहरुले   ठे  क्काका लागि दरखास्  त दिन्छन् । जसले   धे  रै   कमिशन दिन्छ उसै  लाई इञ्जिनियरले   ठे  क्का दिन्छ । ठे  क्का लिदा कमिशन बा“ड्ने   रकम कट्टा गर्छन् । आफ्नो   खर्च कटाउ“छन् र बचत हुन आउने   रकमबाट काम शुरु गर्छन् । तो  किएको   समयमा ठे  के  दारले   काम पूरा गदै र् न । अको र्  कार्य अवधि थप पाउ“छ । यसरी अवधि थप्दा ठे  के  दारले   कमिशन दिन्छ र अरु थप रकम पाउ“छ । यस्  तै   तरीकाले   दुई वर्षको   काम १० वर्ष पुगे   ठे  के  दारलाई नो  क्सान हुन्न । फाइदै   फाइदा भएको   दे  खिन्छ । तर ठे  के  दारलाई घाटा हुन्न । उसको   इच्छा जति फाइदा पनि पाउन्न । यस्  तो   अवस्  थामा निर्माण गरिने   सडक र पुलहरु कमजो  र बन्छन् । यस्  तै   भयो   कालीखो  लाको   पुल ।

कालीखो  लाको   पुल मुगलिङदे  खि नारायणगढ सडक खण्डमा पर्छ । यो   मुगलिङदे  खि दश किलो  मिटर दूरीको   दक्षिण भागमा पर्छ । कालीखो  ला माथि करिव पचास मिटर उचाइमा छ । करिव दुईसय मिटर लम्बाई भएको   त्यो  पुल कमजो  र भयो   । करिव एक फिट दबियो   । यसरी दबिनुको   कारण थियो   भारतीय ट्रकले   बो  के  को   ४२ टनको   भार । पुलको   क्षमता थियो   पच्चिस टन भार क्षमता । ने  पाल सरकारको   गलत नीतिले   गर्दा भारतीय ट्रकहरु भारवहन क्षमताको   वास्  ता नगरे  र सडकमा गुड्न दिनु कमजो  र पक्ष थियो   । हुन त यो   सडक चीन सरकारको   अनुदान र प्राविधिक सहयो  गमा बने  को   सडक पुल हो   । तापनि निर्माण गने र्  भौ  तिक पूर्वाधार तथा यातायात मन्त्रालयको   रे  खदे  खमा ठे  के  दारहरुको   ठे  क्काबाट बनाएको   कालीखो  ला पुल हो   । जहा“ कमिशन बा“ड्दा पुलको   निर्माण कमजो  र निर्माण सामग्रीहरुबाट भएको   पुष्टि हुन्छ । त्यसमा पनि भारक्षमता थे  ग्न सक्ने   भन्दा बढी भार क्षमताका साधनहरु गुड्छन् । जबसम्म भारतीय ट्रकहरुले   भार बो  के  र काठमाडौ  ं जान पाउ“छन् तबसम्म सडक भत्किने  , पुल भा“चिने   सवारी साधनहरुलाई धक्काएर दुर्घटना गराउने   समस्  या हट्न सक्दै  न । दुर्घटना न्यूनीकरण नारामा सीमित छ ।

ने  पालका बस र ट्रकहरु भारत जा“दा भारतीय राजदूताबासबाट अनुमति लिनुपने र्  तर भारतीय ट्रक र बसहरु निर्वाधरुपमा आउन पाउने   सरकारी नीतिलाई हे  र्दा ने  ताहरुको   लम्पसरवाद नीति अपनाएको   दे  खिन्छ । यो   नीतिले   गर्दा ने  पालका यातायात व्यवसायीहरु आर्थिक चपे  टामा छन् । आफ्नै   दे  शमा आफूले   काम गर्न नपाउनु लज्जास्  पद छ । ने  पाली ने  ताहरु निरीह बने  को   दे  खिन्छ । दे  शमा बे  रो  जगारको   चपे  टामा युवाहरु छन् । ऋणमा ल्याएका साधनहरुलाई काममा लगाउने   वातावरण बनाउने   काम सरकारको   हो   न कि भारतीयहरुलाई काम दिनु हो   । भारतीय ट्रकका भार  क्षमता थे  ग्न नसके  र कालीखो  लाको   पुल कमजो  र भयो   । कुन समयमा सवारी साधनसहित पुल भत्कने   हो   डर र त्रासमा चालकहरु छन् भने   सवारी साधनका मालिकहरु आफ्नो   सम्पत्तिको   दुरुपयो  ग हुने   चिन्तामा छन् । भारतीय ट्रकहरुको   आवागमन बन्द गर्नुपर्छ । यसतर्फ सरकारको   ध्यान जानुपर्छ ।

काठमाडौ  ं छिने र्  एक मात्र गे  ट नागढुङ्गा हो   । राणाहरुले   आफ्नो   शासनकालमा उपत्यका भित्र प्रवे  शद्वार धे  रै   गराउनुहुन्न भन्थे   । उसवे  ला थानको  टलाई उपत्यकाको   प्रवे  शद्वार मानिन्थ्यो   भने   अहिले   नागढुङ्गालाई मानिन्छ । अद्यापि यो   गे  ट बने  को   छ । हुन त वर्दिबासवाट उपत्यका छिने र्  सानो   र छो  टो   बाटो   बने  को   छ । तर चल्तीको   बाटो   र महत्वपूर्ण द्वारका रुपमा नागढुङ्गा पर्छ । त्यसमा पनि काठमाडौ  ं राजधानी हो   । जहा“ धे  रै   ठाउ“बाट हरे  क दिन दुई हजार साधनहरु आउने   जाने   गर्छन् । यस्  तो   भीडभाड थे  ग्न सक्ने   अवस्  थामा कालीखो  ला पुल थिएन र सक्ने   अवस्  था छै  न । यस्  तो   कमजो  र कालीखो  ला पुललाई फलामे   टे  कुवाको   भरमा भार क्षमता थे  ग्न लगाउनु सरकारी लाजमदो र्  र गिदो र्  मानसिकता हो   । भौ  तिक पूर्वाधार तथा यातायात मन्त्रालयको   गै  रजिम्मे  वारी मानिन्छ । त्यहा“ हुने   दुर्घटनाको   जिम्मे  वार को   हुने   ? त्यस्  तो   अवस्  था नआउला भन्न सकिन्न । पुल माथि गाडी गुड्दा थर्कन्छ र हल्लिन्छ पनि । चालकहरुको   मनस् ि थतिमा असर पने र्  अवस्  था रहन दिनु नै   सरकारी खराव प्रवृत्ति हो   । फलामे   टे  कुवाले   भारतीय ट्रकहरुलाई थे  ग्न सके  न भने   पुल ध्वस्  त हुन्छ । त्यहा“ मानवीय क्षति हुन्छ भने   ट्रकले   बो  के  का सामानहरुको   नो  क्सानी हुन्छ । व्यापारिक माल वस्  तुहरुको   नो  क्सानीले   व्यापार गने र् हरुलाई विचल्ली पार्छ । यस सम्बन्धमा सरकारको   ध्यान पुग्नुपर्छ ।

काठमाडौ  ं छिने र्  सडक मुगलिङ नारायणगढ अत्यन्त भीडभाड हुने   सडक हो   । यो   निर्माण गर्न लागे  को   पनि चार वर्ष बित्यो   । हाल पो  खरीमा बकुलाले   माछाहरुलाई नचाए जस्  तो   ठे  के  दारहरुको   निर्माण शै  ली छ । कहिले   रातिमा यातायातका साधनहरुलाई आवागमनमा रो  क लगाउ“छन् । कहिले   समय सकियो   भने   पनि काम भएको   हुन्न । ठे  के  दारलाई म्याद थपे  र खुलारुपको   कमिशन बा“ड्छन् । यस्  तो   वातावरणमा बने  का पुलपुले  सा र सडकहरुको   अवस्  था मजवूत बन्ने   आधार छै  न । यो   दे  श विधिको   शासनमा चले  को   छै  न भन्ने   नमूना दे  खाउ“छन् । दे  शको   आर्थिक विकास निर्माण र समृद्धि भनाइ ने  ताहरुको   हात्तीले   दे  खाउने   दा“त जस्  तो   हो   । त्यसकारण सरकारले   दे  शको   विकास भन्दा व्यक्तिको   विकासलाई महत्व दिएको   हुन्छ । राजनीति जनतालाई भजाएर आर्थिक लाभ लिने   माध्यम हो   भने   ने  ता बन्नु व्यक्तिगत चरित्र दे  खाउनु हो   । जसले   जुन दलको   ने  तृत्व गरे   पनि दे  शको   निर्माण कमजो  र छ भन्ने   बुझाउछ कालीखो  ला पुल ।

संघीयताको   संरचनाले   लो  कतान्त्रिक पद्धतिलाई अ“गाल्नुपर्छ तब मात्र गणतन्त्रात्मक कार्यशै  ली बढे  को   पाइन्छ । यसले   राष्ट्रियताको   संरक्षण र सार्वभौ  मसत्ताको   दुरुपयो  ग गने र्  अवस्  था भएमा संघीय लो  कतन्त्रात्मक गणतन्त्र धरापमा पने र्  ज्ञान ने  ताहरुले   गर्नुपर्छ । तव मात्र दे  श विकास निर्माण र समृद्धिको   अनुभूति नागरिकहरुले   गने र् छन् । अन्यथा कमजो  र कालीखो  ला पुल जस्  तै   बन्ने   निश्चित छ । त्यस पुलले   दे  शको   निर्माण र समृद्धिको   उपमा बन्न सक्ने   दे  खाउ“छ । अनियमितता र भ्रष्टाचारको   उदाहरण पनि हो   कमजो  र कालीखो  ला पुल ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top