युगबो ध समाचारदाता
घो राही । प्याब्सन दाङको २८ आंै स् थापना दिवसको अवसरमा आयो जना गरिएको मै त्रीपूर्ण भलिबल प्रतियो गितामा प्याब्सन विजयी भएको छ ।
दिवसको अवसरमा प्याब्सन र ने पाल पत्रकार महासंघ दाङबीच शनिवार भएको मै त्रीपूर्ण भलिबल प्रतियो गितामा प्याब्सन विजयी भएको हो । घो राहीमा भएको प्रतियो गितामा २५–१९, २६–२४ र २५–२१ को अंकले प्याब्सनको टिम विजयी भएको थियो ।
प्रतियो गितामा पत्रकार महासंघको तर्फबाट खे लाडीमा सविन प्रियासन, सुदीप गौ तम, नरे न्द्र के सी, जे .एन.सागर, हिरा ओ ली, के शरमान बुढाथो की, गणे श ओ ली, युगराज पो ख्रे ल, वे दराज पो ख्रे ल, उदय विसी र आर.के .शीतल रहनुभएको थियो । यस् तै प्याब्सनको तर्फबाट पो षण न्यौ पाने , लक्ष्मीप्रसाद बुढा, नवराज खत्री, चित्र घर्ती, नारायण घिमिरे , राजे न्द्र चन्द, सुशील आचार्य र सन्दे श बुढा रहनुभएको थियो । प्रकाश के सी र चन्दन जीएमले एम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो ।
हाजिरीजवाफ प्रतियो गितामा जनज्यो ति प्रथम यस् तै प्याब्सन दाङको २८ औ ं स् थापना दिवसको अवसरमा भएको विद्यालयस् तरीय मावि तहको हाजिरीजवाफ प्रतियो गिता शनिवार सम्पन्न भएको छ । जसमा जनज्यो ति मावि घो राही प्रथम, माउन्टभ्यू मावि घो राही द्वितीय र फो र्टिनाइन मावि बे लझुण्डी तृतीय भएका थिए ।
प्याब्सन जिल्ला सहसचिव एवं घो राही उपमहानगरपालिका संयो जक पो षण न्यौ पाने को अध्यक्षता एवं प्याब्सनका के न्द्रीय सदस् य जीवनकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको प्रतियो गितामा लिखितमा छनो ट भएर आएका घो राही, तुलसीपुर र दे उखुरी क्षे त्रका तीन÷तीन विद्यालय गरी जिल्लाभरका नौ वटा विद्यालयको सहभागिता थियो ।