Free songs
Home / फिचर समाचार / मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

युगबो ध समाचारदाता

घो राही । प्याब्सन दाङको  २८ आंै  स् थापना दिवसको  अवसरमा आयो जना गरिएको  मै त्रीपूर्ण भलिबल प्रतियो गितामा प्याब्सन विजयी भएको  छ ।

दिवसको  अवसरमा प्याब्सन र ने पाल पत्रकार महासंघ दाङबीच शनिवार भएको  मै त्रीपूर्ण भलिबल प्रतियो गितामा प्याब्सन विजयी भएको  हो  । घो राहीमा भएको  प्रतियो गितामा २५–१९, २६–­२४ र २५–२१ को  अंकले  प्याब्सनको  टिम विजयी भएको  थियो  ।

प्रतियो गितामा पत्रकार महासंघको  तर्फबाट खे लाडीमा सविन प्रियासन, सुदीप गौ तम, नरे न्द्र के सी, जे .एन.सागर, हिरा ओ ली, के शरमान बुढाथो की, गणे श ओ ली, युगराज पो ख्रे ल, वे दराज पो ख्रे ल, उदय विसी र आर.के .शीतल रहनुभएको  थियो  । यस् तै  प्याब्सनको  तर्फबाट पो षण न्यौ पाने , लक्ष्मीप्रसाद बुढा, नवराज खत्री, चित्र घर्ती, नारायण घिमिरे , राजे न्द्र चन्द, सुशील आचार्य र सन्दे श बुढा रहनुभएको  थियो  । प्रकाश के सी र चन्दन जीएमले  एम्पायरको  भूमिका निर्वाह गर्नुभएको  थियो  ।

हाजिरीजवाफ प्रतियो गितामा जनज्यो ति प्रथम यस् तै  प्याब्सन दाङको  २८ औ ं स् थापना दिवसको  अवसरमा भएको  विद्यालयस् तरीय मावि तहको  हाजिरीजवाफ प्रतियो गिता शनिवार सम्पन्न भएको  छ । जसमा जनज्यो ति मावि घो राही प्रथम, माउन्टभ्यू मावि घो राही द्वितीय र फो र्टिनाइन मावि बे लझुण्डी तृतीय भएका थिए ।

प्याब्सन जिल्ला सहसचिव एवं घो राही उपमहानगरपालिका संयो जक पो षण न्यौ पाने को  अध्यक्षता एवं प्याब्सनका के न्द्रीय सदस् य जीवनकुमार आचार्यको  प्रमुख आतिथ्यतामा भएको  प्रतियो गितामा लिखितमा छनो ट भएर आएका घो राही, तुलसीपुर र दे उखुरी क्षे त्रका तीन÷तीन विद्यालय गरी जिल्लाभरका नौ वटा विद्यालयको  सहभागिता थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top