Free songs
Home / फिचर समाचार / आयुर्वेदले संस्कृतप्रतिको आकर्षण बढ्दै 

आयुर्वेदले संस्कृतप्रतिको आकर्षण बढ्दै 

पूर्णप्रसाद मिश्र

बेलझुण्डी (दाङ)– नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद विषयको  अध्ययन गर्न विद्यार्थीको  आकर्षण बढेको  छ ।

विश्वविद्यालयले  विसं २०६७ को  शै क्षिक सत्रदे खि सो  विषयको  बेचलर अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बिएएमएस) अध्ययन अध्यापन २१ जना विद्यार्थीबाट शुरु गरे को  थियो  । अध्ययनप्रति विद्यार्थीको  आकर्षण बढे पछि विश्वविद्यालयले  हाल सिट संख्या बढाएर ४० पु¥याएको  छ ।

आयुर्वे दका प्रा डा रामचन्द्र अधिकारीले  दिनुभएको  जानकारीअनुसार विद्यार्थीको  आकर्षण बढ्न थाले पछि विश्वविद्यालयले  यही शै क्षिक सत्रदे खि ४० जनाले  पढ्न सक्ने  व्यवस् था मिलाएको  हो  । आयुर्वेद अध्ययन संस्थाननै  स्थापना गरी अध्यापन गराउने  संस् कृत विश्वविद्यालय ने पालकै  पहिलो  हो  ।

विज्ञान संकायमा जीवविज्ञान विषय लिएर दश जो ड दुई परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याएका विद्यार्थीले  बिएएमएस पढ्न पाउ“छन् । यो  योग्यता हासिल गरेका धेरै  विद्यार्थीले  संस्कृत विश्वविद्यालयमा आयुर्वेद पढ्न आवेदन दिने  गरेका छन् ।

संस् थानअन्तर्गत विश्वविद्यालयका तीन क्याम्पसमा आयुर्वे द अध्यापन भइरहे को  छ । दाङको  बे लझुण्डीस् िथत के न्द्रीय आयुर्वे द विद्यापीठ, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनकपुरस् िथत मिथिला आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर र पतञ्जलि आयुर्वेद मेडिकल धुलिखे ल छन् ।
सम्बन्धनप्राप्त निजीस् तरका कले जमा अस् पताल, पढाउने  प्राध्यापक र व्यवस् थापनको  समस् या छ । साढे  पा“च वर्ष लाग्ने  आयुर्वे द को र्षका लागि ११ लाख शुल्क तो किएको  छ । विश्वविद्यालय ५० शै øयाको  आयुर्वे द अस् पतालसमे त सञ्चालन गरे को  छ ।

विश्वविद्यालयका प्रा डा अधिकारी प्राचीनकालमा आयुर्वे दको  महत्व बढी भए पनि समयक्रममा ओ झे लमा परे को  बताउनुहुन्छ । ‘सरुवा रो गको  बिगबिगी भएका बे ला एन्टियो बायो टिकले  ठीक गथ्र्याे , मधुमे ह, मुटु, अर्बुद, ह्दयाघात, मस् ितष्कघात आदि बढ्न थाले पछि आयुर्वे दको  महत्व पीडितले  बुझ्न थाले का छन्, उच्च वर्गका मानिस बुझे र आयुर्वेदमा आकर्षित छन्, निम्नवर्गका निःशुल्कले  आउँछन्, मध्यम वर्गका मानिस अझै  आयुर्वे द उपचार पद्धतिमा आइपुगेका छैनन्’– उहाले  भन्नुभयो  ।
आयुर्वे द पूर्ण विज्ञान भएकाले  कसरी जीवनयापन गर्ने  सिकाउ“छ । खानपानका कारण लाग्ने  रो गबाट बचाउ“छ । आयुर्वे दमा कुन ऋतुमा के  खाने  ? कसरी बस् ने  ? भन्ने  विषयमा दिनचर्या र रात्रिचर्याको  व्यवस् था गरिएको  छ ।

आयुर्वे दिक औ षधिमा रासायनिक पदार्थ प्रयो ग नगरिने  भएकाले  यसले  कुनै  ‘साइड इफे क्ट’ गर्दै न । प्राकृतिकरुपमा आयुर्वे दका औ षधिको  निर्माण हुन्छ । आयुर्वे द औ षधिको  से वनले  रो ग निको  गर्नुका साथै  शरीरमा प्रतिरो धी क्षमता बढाउ“छ । आयुर्वे दका धे रै  पुस् तक संस् कृतमा भएकाले  पनि विद्यार्थीले  संस् कृत विश्वविद्यालयमै  पढ्ने  इच्छा राख्ने  गरे का छन् । विश्वविद्यालयबाट बिएएमएस अध्ययन पूरा गर्नुभएका श्याम भट्टराई आयुर्वेद अध्ययन संस्कृतमै  राम्रो  हुने  बताउनुहुन्छ ।

डोकोमा जडीबुटी, ट्याब्लेटमा औषधि

नेपाल दक्षिण फर्किएको  भूमि भएकाले  यहा“को  जडीबुटी बढी प्रभावकारी हुन्छ । बिहारको  अदुवाभन्दा ने पालको  राम्रो  हुन्छ । टिम्बुर, मृत्युञ्जय रस र बत्सनाभ पनि ने पालको  हिमालय क्षे त्रकै  राम्रो  हुने  अनुसन्धानबाट प्रमाणित भइसके को  बताउनुहुन्छ प्रा डा अधिकारी ।
हिमालयको  दे श ने पाल जडीबुटीमा धनी भए पनि नीति निर्माताले  यसको  महत्व बुझ्न सके नन् । नीति निर्माताले  जडीबुटीको  महत्व नबुझ्दा दे शबाट डो को मा जडीबुटी बाहिरिएर ट्याब्ले टमा औ षधि आपूर्ति हुने  गरे को  छ । जडीबुटीको  महत्व बुझाउन विश्वविद्यालयले  खे ती गर्ने  भएको  छ । दाङमा रहे को  विश्वविद्यालयको  जग्गामा जडीबुटी खे ती गर्ने  तयारी गरिएको  उपकुलपति प्रा डा कुलप्रसाद को इराला बताउनुहुन्छ ।

‘देउखुरीमा एक हजार तीन सय ७६ र बे लझुण्डीमा ४२ बिगाह जग्गा अतिक्रमण भएको  छ । एकजना सुकुम्बासीले  १८ धुर जग्गा कमाएका छन् । अरु सबै  हुकुम्बासीले  कब्जा गरे का छन् । जग्गा फिर्ता गर्न पा“चवटा सर्वदलीय बै ठक भइसके को  छ । अब के ही समयमै  समस् या समाधान हुने  विश्वास छ’– उहा“ले  भन्नुभयो  । यी जग्गाबाट विश्वविद्यालयमा विसं २०५८ सम्म एक हजार चार सय मुरी धान भित्रिन्थ्यो  । देउखुरीमा दुईवटा धनसार नै  थिए । यो  धान बे चे र विश्वविद्यालयको  आवश्यकता पूर्ति गरिन्थ्यो  । तुलसीपुर र घो राही नगरपालिकामा पनि विश्व विद्यालयको  तीन सय २६ बिगाह जग्गा छ ।
यसमध्ये  पाच बिगाहमा विश्वविद्यालयले  जडीबुटी खेती गर्न एक करोड बजेट छुट्याएको  छ । अर्काे  पा“च बिगाहमा तुलसीपुर नगरपालिकाले  जडीबुटी खे ती गर्ने  प्रस् ताव गरे को  छ । नगरपालिकाका प्रमुख घनश्याम पाण्डे  नमूनाका रुपमा जडीबुटी खे ती गर्ने  तयारी गरिएको  बताउनुहुन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top