Free songs
Home / विचार / प्रकृतिमैत्री जीवनशैली अपनाऔ ं

प्रकृतिमैत्री जीवनशैली अपनाऔ ं

डिल्लीबहादुर रावत

मानिसले  आफ्नो  दिनचर्या दिनानुदिन विलासीपूर्ण बनाउदै  लगिरहे का छन् । विलासीपूर्ण जीवनशै लीले  अन्ततः दुखद् परिणाम दिन्छ भन्ने तिर खासै  चासो  दिएको  देखिदै न । हामीले  हाम्रा परम्परागत खानपिन, बसाइ, उठाइ सबै लाई आधुनिकीकरणका नाममा परिवर्तन गराइरहे का छांै  । हाम्रा घरहरु माटो  काठका हुन्थे  । छानाहरु खर वा ढुंगाका हुने  गर्दथे  । यी घरहरु स्वास्थ्य अनुकुल हुने  गर्दथे  । अहिले  सिमेन्टका घर बन्दै छन् । यी घरहरु गर्मीमा अत्यधिक गर्मी र ठण्डीमा अत्यधिक ठण्डी हुने  गर्दछन् । जसले  गर्दा चिसो को  कारण हुने  रो गहरुमा व्यापकता बढ्दै  गइरहे को  छ । बढ्दो  सिमे न्ट प्रयो गले  सिमे न्ट उद्यो गको  विकास गराउ“छ । यी उद्यो गहरुले  स् वभावतः प्रदूषणमा बृद्धि गराउ“छन् । यसले  पनि झन नया–नया रोगको  विकास गराउछ । वायुमण्डलमा हरितगृह ग्या“सको  बृद्धि गराउन सहयो ग पु¥याउ“छ । यति मात्रै  हो इन, यसलाई चाहिने  कच्चा माल चुनढुंगाको  उत्खनन बृद्धि गराउ“छ । यसले  प्राकृतिक भूबनो ट खलबल्याउछ भने  पानीका स्रो तहरु घटाउ“दै  लग्छ ।

आधुनिक सुरक्षित घरका नाममा असुरक्षित घर र जीवन बनाउन लागिपरे का छौ ं । शारीरिक श्रम गर्न छाड्दै छांै  । गाडी मो टरको  अत्यधिक प्रयो गमा ध्यान दिदै छौ ं । यसले  पनि प्रदूषण बढाउ“दै  लगिरहे को  छ । हामी एकातिर शारीरिक श्रम नगनेर्  अकोर् तिर शरीरमा उत्यधिक बो सो  उत्पादन गनेर्  खाने कुरा खाने मा जो ड दिने  गर्दछौ ं । अझ यसमा सुर्तीजन्य पदार्थको  सेवन र मादकपदार्थको  से वनमा व्यापकता ल्याइरहे का छौ ं । जसले  गर्दा सुगर, ब्लड प्रे सर र मुटुसम्बन्धी रो गहरु बढाइरहे का छांै  । ५० वर्षपछि दे खापनेर्  रो गहरु युवा अवस् थामा दे खा पर्न थाले  । जस् तै  ह्दयघात, सुगर, ब्लड प्रे सरजस् ता रो गमा व्यापकता आइरहे को  जताततै  दे खिदै छ । शारीरिक श्रम गर्न लाज वा दुःख महसुस गर्दछौ ं । तर अकालमै  ज्यान फाल्न लागि पर्दछौ ं । अहिले  मर्निङवाक र यो गमा बृद्धि भइरहे को  छ । स् वास् थ्यको  लागि यो  एकदमै  राम्रो  हो  । तर शारीरिक श्रम प्रशस् त गनेर्  हो  भने  मानिस दीर्घायु र स् वस् थ रहन सक्छ । तर प्राकृतिक वातावरण अनुकूल हाम्रा रहनसहनलाई आधुनिक वातावरणतिर बनाउ“दा झनै  समस् याहरु चौ तर्फीरुपमा उठ्न थाले का छन् । जस् तै  सिमे न्ट घर त्यसमा जडान गरिने  एसी र कुलर । यति मात्र हो इन, फ्रिजजस् ता वस् तुको  प्रयो गले  पर्यावरणलाई एकदमै  नकारात्मक बनाइरहे का छौ ं । यी वस् तुको  उत्पादन गर्दा हो सवा बिग्रेर फाल्दा होस् यसमा प्रयो ग भएका वस् तुले  हाम्रो  प्रकृतिलाई बर्बाद बनाइरहे को  छ । त्यसैले  जति हामीले  आफूलाई कथित सुविधायुक्त बनाउ“छौ ं त्यति नै  हाम्रो  जीवन दुखी र अल्पायुको  बन्दै  जान्छ भने  प्रकृति प्रदूषित भइ झन जटिल समस् या बढाउदै  लग्ने छांै  । त्यसै ले  श्रम गरांै  । श्रमको  सम्मान गरौ ं । पुनः प्रकृतितिर फकौर् ं । बढ्दो  समस् याको  सही समाधान यही हो  ।

हामीले  प्रयो ग गदैर्  आएका खाद्यान्नमा मीठो  र मसिनो का नाममा परिवर्तन गदैर्  गइरहे का छांै  । जसले  गर्दा हाम्रो  भो जनलाई आफै  विषाक्त बनाउ“दै  लगिरहे का छौ ं । हामीले  प्रयो ग गदैर्  आएको  मकै , को दो , फापर, गह“ु, जौ जस् ता खाद्यबालीको  ठाउ“मा चामल प्रयो गमा व्यापकता ल्यायौ ं । यो  उत्पादनको  लागि रासायनिक मल र बिषादीको  प्रयो गमा व्यापकता ल्यायांै  । यसबाट उत्पादित खाद्यबाली मन्द विषयुक्त हुन्छ भन्ने  कुरातिर हाम्रो  ध्यान गएन । अझ हाइब्रिड धान र तरकारीमा व्यापकता ल्यायौ ं । यसले  प्राकृतिक बीउविजनलाई विस् थापित गराई बीउविजनका लागि बहुराष्ट्रिय कम्पनीमा निर्भर हुन गइरहे का छौ ं । हाइब्रिड खाद्यबाली स् वास् थ्यको  लागि फाइदाजनक कदापि हुन सक्दै न । बरु धानका प्राकृतिक प्रजातिहरुलाई लो प बनाउ“दै छ । चामल स् वास् थ्यका लागि फाइदाजनक छै न । यसको  प्रयो गले  बो सो  बृद्धि गराउ“छ । पञ्जावीहरु चामल प्रयो ग नगरी अत्यधिक मात्रामा गहु प्रयो ग गर्दछन् भने  बिहारीहरु अत्यधिक चामल प्रयो ग गर्दछन् । यी दुई ठाउ“का जनताको  स् वास् थ्य र आयुलाई हे रे  पुग्छ । यस् तै गरी हाम्रो  पहाडमा बस् ने  पहिले का मानिस र तराईमा बस् ने  मानिसबीच शारीरिक शक्तिमा कति भिन्नता थियो  । हामै ्र दाङमा पनि मै ले  थाहा पाउ“दासम्म ८० प्रतिशत दङालीले  खाद्यान्नमा मकै  प्रयो ग गर्दथे  । जसले  गर्दा मानिस स् वस् थ थिए । अहिले  चामल प्रयो गमा व्यापकता आयो  । जसले  गर्दा मन्द विषयुक्त खाद्यान्न प्रयो ग गरिरहे का छौ ं । हामीले  खाद्यान्न स् वस् थ रहनको  लागि प्रयो ग नगरी क्षणिक मीठो को  लागि प्रयो ग गरिरहे का छांै   । हामीले  आफूलाई त रो गी र अल्पआयुको  बनाउ“दै  लगि रहे का छौ ं भने  हाम्रो  माटो  समे तलाई मृत्युको  मुखमा पु¥याउ“दै छौ  । आज हाम्रा खे तबारी अनुत्पादित बनाउदै  लगिरहे का छौ ं । खाद्यबालीमा रो गव्याधी बढाउ“दै  लगिरे का छांै  । अझ खे तबारी जो त्दा प्रयो ग गरिने  रो डाबे टरको  प्रयो गले  माटो मा रहे का खाद्यबालीका मित्र जीवको  विनाश गदैर्  लगिरहे का छौ ं । जसले  गर्दा माटो  सुक्खा बन्दै  गइराखे को  छ । गो रुबाट धान दाउन छाडे र मसिन प्रयो ग गर्दछौ ं । त्यसले  वायुमण्डलमा उडाउने  धुलो ले  कति नो क्सान गरे को  छ ध्यान दिदै नौ ं । प्रयो गकर्ताले  मास् कसम्म लगाएको  दे खिदै न । पराल त्यसै  खे र गई पशुको  आहारमा कमी ल्याइरहे का छौ ं । अहिले  त झन खे तमै  धान, गहु, काट्ने  मे सिनको  प्रयो गले  एकातिर पशुको  आहारा बर्बाद पारिरहे का छौ ं भने  अकोर् तिर बाली लगाउनको  लागि आगो  लगाउने  प्रचलन बढ्दै  गईरहे को  छ । हाम्रो  दे शमा पनि यो  प्रविधि भित्रिएको  दे खिन्छ । पञ्जावका खे तबारीमा आगो  लगाउ“दा प्रत्ये क हिउ“दमा दिल्ली धु“वा र तुवा“लो ले  धपक्कै  छे क्दै  आइरहे को  दे खिन्छ । त्यतिखे र दिल्लीमा बस् नै  नसक्ने  प्रदूषण बढ्न पुग्छ । त्यसै ले  आधुनिकता र छिटो  छरितो को  नाममा आफ्नै  जीवनलाई बर्बाद बनाइरहे का छौ ं ।

प्रकृतिले  शाकाहारी र मांसाहारी प्राणीको  स् वास् थ्यको  बनो ट र आनीबानीमै  भिन्नता गरिदिएको  छ । जस् तै  मांसाहारीको  आन्द्रा छो टो , आ“खा चम्किलो , दारा (दा“त) तिखो , नंग्रा (नङ) लामा र तिखा, रिसाहा पानी जीब्रो ले  खाने जस् ता भिन्न बनो ट र स् वभाव बनाइदिएको  छ । मान्छे को  आन्द्रा लामो  हुन्छ । मुखले  पानी खान्छ, दा“त, नङ, तिखा हु“दै नन् । आ“खा चम्किलो  हु“दै न । शान्त स् वभावको  हुन्छ । तर पनि मांसाहारी बन्दै  गइरहे का छौ ं । जसले  गर्दा नकारात्मक सो च र विचारको  विकास दिनदिनै  बढ्दै  गइरहे को  छ भने  पाचनक्रिया कमजो र ह“ुदै  गएको  छ । तर पनि मासु भने पछि हामी मरिहत्ते  गर्दछौ ं । अब त घरघरमै  ब्रो इलर कुखुरा पाइन थाल्यो  । यो  खाएर मान्छे  ब्रो इलर जस् तै  मो टाउन थाले  । वास् तवमा मो टो पन नभएर फो स्रो  मासु शरीरमा लागे को  हो  । वास् तवमा ब्रो इलर स् वास् थ्यको  लागि कति हानिकारक छ त्यो  विशे षज्ञहरुलाई थाहा हो ला । मलाई कतिसम्म थाहा छ भने  ब्रो इलर जति पकाए पनि हड्डीभित्र रातो  भइरन्छ । यो  के मिकलको  कारण नभई अरु के  हो  त ? अरु चिजको  मासुको  हड्डीभित्र रातो पन ह“ुदै न । ब्रो इलरमा रातो पन रहिरहनु भने को  खतरनाक के मिकल नभएर के  हो  त ? अस् वाभाविकरुपमा ब्रो इलर बढ्ने  र मोटाउने  त्यसै  भएको  हैन होला । यसको  सेवन अत्यधिक बढ्दै  छ । एक त प्राकृतिकरुपमा मानिस शाकाहारी हो,  त्यसमा पनि कृत्रिमरुपमा तयार पारिएको  ब्रो इलर खाएर हामी कति स् वस् थ रहौ ंला ? मै ले  ब्रो इलर उत्पादनको  बिरो ध गरे को  हो इन । मै ले  त के वल हाम्रा खानपानमा आएको  परिवर्तनले  हामीलाई कमजो र र रो गी बनाउ“दै छ भन्ने  सन्दर्भमा ले ख्दै छु । खानपान बसाइ उठाइलाई प्रकृतितिर मो ड्नु उपयुक्त हुन्छ । यसतर्फ राज्यले  चे तना फै लाउन जरुरी दे खिन्छ ।

यदि हामीले  मानव स् वास् थ्य र प्राकृतिक संरचना ध्यान नदिएर गरिने  विकासले  विनाश निम्त्याउ“छ । विकासलाई सधै  प्रकृतिबिरो धी बनायौ ं भने  आफै  विस् थापित हु“दै  जान्छौ ं । हाम्रा वै ज्ञानिकहरुहरुले  आफ्ना आविस् कारहरुलाई प्रकृतिमै त्री वनाउन लाग्नुपर्दछ । उत्पादकहरुले  पनि धे रै  सो चे र मात्रै  उत्पादन गर्नुपर्दछ । मानिसको  सो च, विचार र व्यवहारले  हराभरा सुन्दर यो  धर्तीलाई बर्बाद बनाउदै  लगिरहे का छौ ं । यो  धर्तीलाई सृष्टिचक्रको  विकासका लागि अयो ग्य बनाउ“दै  लगिरहे का छांै  । मान्छे ले  आफूलाई कमजो र र रो गी बनाउ“दै  लगिरहे का छौ ं । प्राणीमा सबै भन्दा सचे त र बुद्धिमानी मानिस हो  । तर आज मानिसले  नै  प्रकृतिको  सुन्दर फूलबारीरुपी धर्तीलाई उजाड बनाउ“दै  लगिरहे का छौ ं । त्यसै ले  प्रकृतितिर फर्किने  समय भएको  छ । स् वच्छ पर्यावरणसहितको  धर्ती रस्वस्थ जीवन सहितको  विकास आजको  आवश्यकता हो  । यसतर्फ सबै  सरकारहरु लाग्नुपर्दछ । हाम्रो  जीवनशै लीलाई प्रकृतिमै त्री बनाउ“दै  जाउ । २१ आंै शताब्दीले  यही भनिरहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top