Free songs
Home / पाठक पत्र / दाङले  मागेको  होइन राजधानीले  खोजेको  दाङ

दाङले  मागेको  होइन राजधानीले  खोजेको  दाङ

 

 

 

 

 

 

 

 

 

उदय जीएम

होटल, यातायात, चौराहा, टोल, गल्ली जताततै  प्रदेश राजधानीको  चर्चा चुलिएको  छ आजभोलि । सर्वाधिक चासो  र तातो  विषय–बहस बनेको  छ, प्रदेश राजधानीको  कुरा । संविधान सभाबाट जारी ने पालको  संविधान पूर्ण कार्यान्वयनमा आइसके को  अवस् थामा यसले  आत्मसात गरे को  संघीयता, प्रदे शको  सीमा र त्यसको  राजधानीको  विषय सर्वाधिक चासो  बन्नु स् वाभाविक छ । भावी प्रधानमन्त्री को
हो ला ? कुन ने ताले  कुन मन्त्रालयको  जिम्मे वारी पाउलान् ? यस् ता राष्ट्रिय प्रश्नहरुमा भन्दा आम मानिसहरुको  ध्यान प्रदे शको  राजधानी र यहा“को  ने तृत्वले  तानिरहे को  छ । किनकि के न्द्रका कुराले  भन्दा मानिसको  दै निक जीवनमा आफ्ना वरिपरिका कुराले  प्रभाव पानेर्  भएकाले  त्यसो  हुनु पनि पर्छ ।

प्रदेश सभाको  निर्वाचन समे त सम्पन्न भइसकेको  अवस्थामा प्रदेश राजधानीको  कुरा सर्वत्र चासो को  रुपमा हे रिनुपर्छ र यो  महत्वपूर्ण पनि छ । प्रदेशको  राजधानी निश्चित नहुँदा प्रदेश सभाका सदस्यहरुले  शपथग्रहण नै  कहा गनेर्  ? पहिलो  बैठक नै  कहा बस्ने  जस्ता प्रारम्भिक कुराहरु पनि अनिश्चित र अन्यौ लमै  छन् । यतिबे लाको  ससानो  निर्णयले  दूरगामी असर र प्रभाव पानेर्  निश्चित छ । यतिबे ला चुके पछि भविष्यमा पछुताउनुबाहेक अकोर्  विकल्प हामीमाझ रहने छैन । त्यसकारण प्रदेशहरुको  नामकरण र राजधानी बनाउने  कुरालाई हल्कारुपमा बुझ्नुहुदैन ।

मिडियाहरुमा आएका कुरालाई आधार मान्ने  हो  भने  चार नं. प्रदेशबाहेक अन्य छ वटा प्रदेशहरुमा राजधानीको  विवाद चुलिएको  छ । हाम्रो  सरोकार रहेको  ५ नम्बर प्रदेशको  राजधानीको  कुरालाई पनि अनाहकमा विवादित बनाइएको  छ । यो  प्रदे शमा दाङ र रुपन्दे ही बलिया दावे दारका रुपमा अगाडि दे खिएका छन् भने  बा“के  र कपिलवस् तुले  पनि राजधानीको  अपेक्षा गरेका छन् । त्यसबाहेक प्युठानको  दक्षिणी भेगलाई पनि प्रदे शको  राजधानी बनाउन सकिने  तर्क सतहमा नदे खिएका हो इनन् । यहा“ने र प्रश्न उठ्छ– के  राजधानी भन्ने  कुरा माग्दै मा दिने  र माग्दैमा हुने  कुरा हो  ? प्रमुख र केन्द्रीय विषय हो , हाम्रो  ५ नम्बर प्रदेशको  सन्तुलित र सर्वाङ्गीण विकास । यही केन्द्रीय विषयलाई के न्द्र भागमा राखे र विषयको  उठान र बहस गनेर्  हो  भने  पक्कै  पनि एउटा सही निष्कर्षमा पुग्न सकिन्छ । दाङले  माग्दै मा दाङलाई राजधानी दिइनु गलत हुन्छ । केही नेता, केही व्यक्ति, केही समूह, केही पार्टी, केही जिल्ला, केही भेगको  स्वार्थकेन्द्रित भएर राजधानीजस् तो  संवे दनशील विषयमा निर्णय गर्नु उचित हु“दै न । के ही मापदण्ड र के ही आधार नभई राजधानी बनाइनु सर्वथा गलत हुने छ । मेरो  विचारमा दाङले  राजधानी मागेको  होइन, राजधानीले  खोजेको  छ दाङ ।

प्रसंग नारायणमान विजुक्छे  र नेमकिपा

यहा उल्लेखनीय कुरा के छ भने  नारायणमान विजुक्छे को  नाम नसुन्ने  नेपाली विरलै  होलान् । विजुक्छेले  नेतृत्व गरेको  नेपाल मजदूर किसान पार्टीको  दस्तावे जमा औपचारिकरुपमै  नेपालको  राजधानी दाङ हुनुपनेर्  प्रस्ताव गरिएको  छ । एशियाकै  दोस्रो  ठूलो  उपत्यका दाङमा नेपाल मजदूर किसान पार्टी नामको  पार्टी नै  छैन । यहा ने पाल मजदूर किसान पार्टीको  नीति निर्माणमा प्रभाव पानेर्  ठूलै  नेता पनि छैनन् । तैपनि नेमकिपाको  दस्तावे जमा दाङलाई नेपालको  राजधानी बनाउनुपनेर्  प्रस्ताव छ । नेमकिपाको  दस् तावे जमा कुनै  स् वार्थके न्द्रित भएर यो  विषय परे को  हो इन । गहिरो  भौ गो लिक अध्ययन र भावी ने पालको  सन्तुलित र सर्वाङ्गीण विकासको  एकमात्र स् वार्थ भे टिन्छ यो  प्रस् तावमा । ने पालकै  राजधानीको  रुपमा प्रस् तावित दाङमा प्रदे शको  राजधानी किन सम्भव छैन ह“ ?

अलिकति दूरीका कुरा

केन्द्रिकृत शासन प्रणालीको  विकल्पमा नेपाललाई संघीयतामा प्रवेश गराइएको  हो  । सिंहदरवारको  अधिकारलाई गाउ–गाउसम्म पु¥याउने  र आफ्नो  प्रदेशको  सन्तुलित र सर्वाङ्गीण विकास आफै  गनेर्  गुलियो  नारासहित संघीयता ल्याइएको  हो  । शक्ति र पहुचका आधारमा आफूलाई राम्रो  लागेको  ठाउ“मा राजधानी स् थापना गनेर्  हो भने  राजामहाराजाले  समेत सबै  कोणबाट उपयुक्त ठानेका पहिले कै  प्रशासनिक एकाईहरु ठीक थिएनन् र ? यहा बारम्बार एमाले  नेता विष्णु पौडेलको  नाम लिने  गरिन्छ र उनको  एमालेमा रहेको  प्रभाव तथा पहुचलाई दृष्टिगत गरी राजधानी उनैले  रुपन्देहीलै जान्छन् भन्ने  पनि गरिएको  छ । के  विष्णु पौडेल नवलपरासीको  नहुनु त्यहाका जनताका लागि अभिशाप हो  ? के  विष्णु पौ डे ल बर्दियाको  नहुनु बर्दियाको  अभिशाप हो  ? के  विष्णु पौ डे ल रुकुमको  नहुनु रुकुमको  अभिशाप हो  ? के  विष्णु पौडेल सिंगो  ५ नम्बर प्रदे श र सिङ्गो  ने पालका ने ता होइनन् ? के  ठूला ने तालाई कुनै  तथ्य, तर्क र आधार चाहिन्न ? फित्ता लगाएर नाप्ने  कुरा हो इन सामान्यतया दाङ पा“च नम्बर प्रदे शको  सिङ्गो  भूगो लका जनतालाई तुलनात्मकरुपमा नजिक पर्छ । दाङ पा“च नम्बर प्रदे शको  मध्यबिन्दुमा पर्छ र यसलाई सार्न विष्णु पौडेलले  पनि सक्दै नन् । उनले  पनि भन्नै पर्छ, मध्यबिन्दु दाङ नै  हो  । किनकि उनले नाप्ने  फित्ता अकोर्  हुदैन । राजामहाराजा त्यो  पनि तानाशाहको  शैलीमा सत्ता, शक्ति र पहुचलाई दुरुपयो ग गरे र आफ्नै  निर्णय लाद्ने  कुचे ष्टा गरिएमात्रै  अन्यथा यो  वास् तविकतालाई कसै ले  नकार्न सक्दै न । भूगो लको  मध्यभाग भएकाले  पनि राजधानीले  दाङलाई नै  खोजिरहेको  छ ।

सुरक्षात सबैलाई चाहिएला नि

परिस् िथति सधै ं आफू अनुकूल हुदै न र त्यो  कहिले काहीं काबु बाहिर जानसक्छ । परिस् िथति सधै ं सहज हुदै न कहिले काहीं त्यो  असहज पनि हुनसक्छ । छिमे की प्रदे श र मुलुकबीचको  सम्बन्ध सधै ं सुमधुर रहन्छ भन्न सकिन्न । साम्प्रदायिक दंगा, बाढीपहिरो , डुबान, कटानजस् ता कुनै  समस् या नरहे को  सुरक्षित जिल्ला हो  दाङ । राजधानीको  निर्णय गर्दा सहजता र अनुकूलतामात्र हो इन भविष्यमा आउनसक्ने  जटिल मोड र संकटपूर्ण अवस् थालाई समेत दृष्टिपात गर्नुपर्छ । छिमेकी मुलुकसग सीमा जोडिएको  भए तापनि सामरिक दृष्टिले  पनि प्रदे शको  राजधानीले  दाङलाई नै  खोजि रहेको  छ ।

हावापानीको  अनुकूलता

दाङमा गर्मी समयमा मनेर्  खालको  गर्मी हुदैन । दाङमा जाडो  समयमा मनेर्  खालको  जाडो  पनि हुदैन । शितलहर वालु चले र मृत्युको  मुखमा पुग्ने  डर यहा छैन । त्यस्तै, गर्मीमा उखरमाउलो  गर्मी भएर बस् नै  नसकिने  र गर्मीका कारण उत्पन्न हुने  विभिन्नखाले  रोगबाट पनि यो  जिल्ला मुक्त छ । त्यसकारण राजधानीका कारण यहा आउने  अन्य ११ वटै  जिल्लाका आम जनताका लागि सहज र आरामदायी बसाइको  व्यवस्था यहा हुने छ । बाकी ११ वटै  जिल्लाका जनताले  सहजरुपमा ग्रहण गर्नसक्ने  हावापानीका कारण पनि राजधानीले  दाङलाई नै  खोजिरहेको  छ ।

पर्याप्त पूर्वाधार

प्रदेशको  राजधानीका लागि चाहिने  पूर्वाधार दाङमा पर्याप्त छ । घोषणा भएलगत्तै  चाहिने  तैयारी अवस् थाका पूर्वाधार चाहिएको  हो  कि पछि गुरुयो जना बनाएर विकास गरिने  जग्गाजमिन ? दुबै  विकल्प छ दाङमा । भर्खरै  क्षेत्रीय प्रशासन कार्यालय सुखेर् तबाट आएको  सरकारी अध्ययन टोलीले  प्रदेश राजधानी घो षणा भएलगत्तै  आवश्यक पनेर्  भौ तिक पूर्वाधारहरु यकिन गरेर गइसकेको  छ । प्रदेश प्रमुखको  कार्यालय र निवास, मुख्यमन्त्रीको  कार्यालय र निवास, मन्त्री र मन्त्रालय तथा निवास, प्रदे श सभा भवन, अन्य सरकारी निकायका लागि आवश्यक पनेर्  सबै  पूर्वाधारहरुको  निधो गरे र सरकारी टो ली गइसके को  छ । भविष्यमा गुरुयो जनासहित मुलुककै  नमूना राजधानीको  रुपमा विकास गर्नका लागि प्रशस् त जग्गाजमिनको  सहज उपलव्धता पनि दाङमै  छ । त्यसकारण पनि राजधानीले  दाङलाईनै  खोजिरहे को  छ ।

अधिकारसम्पन्न संसदीय समितिको  प्रस्ताव– दाङ आफू कहाको  बासिन्दा हो  भन्ने  दृष्टिबाट राजधानी घोषणा गरिनु सर्वथा गलत कुरा हो  । सिङ्गो  पाच नम्बर प्रदेशका जनताको  सुविधालाई केन्द्रमा राखे र निर्णय गरिनुपर्छ । त्यही उद्देश्य परिपूर्तिका लागि नेपाल सरकारले  अधिकारसम्पन्न संघीय प्रशासन पुनर्संरचना सिफारिस समिति गठन गरे को  थियो  । तत्कालीन सामान्य प्रशासनमन्त्री टे कबहादुर बस् ने तको  अध्यक्षतामा रहे को  यो  संसदीय समितिमा पूर्वसामान्य प्रशासनमन्त्री रे खा शर्मा, राजे न्द्र पाण्डे , आरजू देउवा, भुवन पाठक सदस्य थिए । संसदको  अधिकारसम्पन्न र सर्वपक्षीय यो  समितिले  सबै  मापदण्ड र आधारहरुको  मिहिन अध्ययन गरी सातवटै  प्रदे शको  राजधानीका लागि स्थान छनोट गरेर सरकारलाई सिफारिससमे त गरिसके को  छ । उक्त अधिकारसम्पन्न समितिले  पनि पा“च नम्बर प्रदे शको  राजधानी सबै  दृष्टिले  दाङ उपयुक्त हुने  निर्णय र सिफारिस गरिसकेको  छ । यो  आधारले  पनि प्रदे शको  राजधानीले  दाङलाई नै  खोजेको  छ ।

प्रदेश कार्यालयहरुको  उपस् िथति दाङमा

शक्ति र पहुचका कुरा गनेर्  हो  भने  अलग कुरा । यदि १२ वटै  जिल्लाका सर्वसाधारण नागरिकलाई ५ नम्बर प्रदेशको  नक्सा दे खाएर १२ वटै  जिल्लाका जनताका लागि राजधानी पुग्न सहज सुविधा हुने  पूर्वाधारयुक्त जिल्ला कुन हो  ? भनेर सोध्ने  हो  भने  उत्तर आउने  छ– दाङ । कुनै  आग्रह वा पूर्वाग्रहबिना आउने  नाम नै  दाङ भएको  र अधिकारसम्पन्न संसदीय समितिको  सिफारिसको  आधारमा सरकारका विभिन्न अंग र निकायका प्रदे श कार्यालयहरु पनि यसअघि नै  दाङमा स् थापना भइसके का छन् । हालसम्म दाङमा उच्च अदालत, ने पाल प्रहरीको  प्रदे श कार्यालय, सत्यनिरुपण तथा मे लमिलाप आयो गको  प्रदे श कार्यालय स् थापना भइसके का छन् । त्यसबाहे क रे डियो  ने पालको  प्रदे शस् तरीय प्रसारण के न्द्र पनि दाङमा बनाउने  प्रक्रिया चलिरहे को  छ । पार्टीगतरुपमा हे र्दा माओ वादी के न्द्रको  प्रदे श कार्यालय दाङमै  छ भने  अन्य विभिन्न गै रसरकारी संघसंस् थाका कार्यालयहरु पनि दाङमा स् थापना भइसकेका छन् ।

प्रदेशको  सन्तुलित र सर्वाङ्गीण विकास

पाच नम्बर प्रदेशको  सन्तुलित र सर्वाङ्गीण विकास न्यायको  तराजुजस्तै  हुनुपर्छ । हामी सबैको  मुख्य सरोकार र केन्द्रीय विषय यही हुनुपर्छ । १२ वटै  जिल्लाको  समानरुपमा विकासका लागि प्रदेश सरकारको  ध्यान के न्द्रित हुनुपर्छ । रुपन्देही आफै मा मुलुकको  ठूलो  व्यापारिक र औद्योगिक केन्द्र हो ।

यसबाहे क अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको  सम्भावना पनि बोकेको  छ यसले  । यो सगै  प्रदेशको  पूर्वी भागको  विकासले  तीब्रता पाउने  छ भने  ने पालगञ्ज पश्चिम भे गको  व्यापारिक र औद्यो गिक केन्द्रको  रुपमा अहिले  नै  अग्रभागमा छ । फराकिलो  दिल र फराकिलो  सो चका साथ यसलाई अझै  विस्तार गनेर्  हो  भने  ने पालगञ्जस“गै  पश्चिमी भे गमा औद्योगिक, व्यापारिक र बर्दियाको  पर्यटकीय केन्द्रले  यहाको  वैभवका लागि बल पु¥याउने  छ । बीचमा उभिएको  हुने छ, प्रशासनिक र राजनीतिक केन्द्र दाङ । दाङको  विकाससगै  मध्यभागका सबै  जिल्लाहरुको  सन्तुलित र सर्वाङ्गीण विकासले  तीब्रता पाउने  निश्चित छ । यसरी ने पालका सातवटै  प्रदे शमध्ये  नमूनायो ग्य अनि सवोर् त्कृष्ट प्रदेशको  रुपमा ५ नम्बर प्रदे शलाई विकास गर्नका लागि पनि प्रदे शको  राजधानीले  दाङलाई नै  खोजिरहेको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top