Free songs
Home / फोटो ग्यालरी / तामझामको क्रिसमस डे

तामझामको क्रिसमस डे

गोविन्द खड्का

क्रिसमस डे  आउनु के ही दिन अघिदे खि नै  एभरग्रिन गिफ्ट्स एण्ड म्युजिकल शहीद उमे शमार्ग रो ड घोराहीमा ह्याप्पी क्रिसमस छापिएका सामग्री प्रशस्त देखिए । आइतवारसम्म त्यो  संख्या ह्वात्तै  बढे को  थियो  । सोमवार दिउसो सम्म कारो वार उच्च रहने  बताइएको  छ ।

यसअघिका वर्षहरु भन्दा यस वर्ष चहलपहल तीब्ररुपले  बढेको  सञ्चालक भोला खनाल (कुलराज) ले  जानकारी दिनुभयो  । उहाका अनुसार चर्चहरुमा अत्यधिक मात्रामा वाद्यवादनका सामग्री पुगे का छन् । उनीहरुले  क्यारेल खेल्नका लागि टिमै पिच्छे  म्युजिकलका साधन बनाउछन् । चर्चहरुमा पनि नयॉ सामान भिœयाउने  होड व्यापकरुपमा चल्ने  गरेको  छ ।

सञ्चालक खनालका अनुसार बाईबल बसाले र पढ्ने  र गीत गाउने  बुक स् टयाण्ड सबै भन्दा धेरै  लग्ने  गरेका छन् । गितार, झ्याली, तबला, ड्रमसे ट, क्याजल, मादल, खै ंचडीलगायतका सामग्रीको  बिक्री घोराहीमा अति बढे को  छ । माइक तथा साउण्ड सिष्टमहरु पनि उत्तिकै  खोजीका विषय बनेका छन् ।

‘किसमस ट्रि, डेकोरेशन आइटम, चक्लेटका भेराइटी, रोजहरु, म्युजिकल सामान, क्रिसमस डे «स जर्सीहरु पो हो र भन्दा १५ प्रतिशत बढी गएका छन्’– खनालले  भन्नुभयो – ‘हरे क वर्ष बढ्दो  क्रममा छ ।’ उहा“का अनुसार महंगा सामग्रीहरु खो जी गनेर् हरु बढिरहे का छन् ।

वर्षभरिमै  सबै भन्दा रोचक र महत्वको  दिन क्रिसमस डे  रहेको  घोराहीको  एक चर्चका पाश्चर विल्सन विश्वकर्माले  जानकारी दिनुभयो  । उहाका अनुसार चर्चहरुमा खानपिन तथा प्रार्थनाका कार्यक्रम
गर्न लागिएको  छ ।

क्रिश्चियन धर्म नमान्ने हरुलाई पनि निम्तो  गरिएको  छ । नाचगान तथा मनो रञ्जन
गरे र मनाउने  चलन छ । घर–घरै  पनि गच्छे अनुसारखर्च गरे र उत्सवमय बनाउछन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top