Free songs

बस पल्टियो 

बा“के , २५ मंसिर (युस)– चितवनको  नारायणघाटदे खि कै लालीतर्फ जा“दै  गरे को  बस बा“के को  को हलपुरमा पल्टिएको  छ ।
ना ४ ख ९२४२ नं.को  बस को हलपुर नगरपालिका–५, खै रापुरमा पल्टिएको  हो  । पै दलयात्री धनकली जो शीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर पल्टिएको  हो  । बस पल्टिदा आधा दर्जन यात्रु घाइते  भएका छन् ।
बसले  ठक्कर दिएका जो शीको  अवस् था गम्भीर रहे को  छ । घाइते हरु सबै को  को हलपुर शिक्षण अस् पतालमा उपचार भइरहे को  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top