Free songs
Home / समाचार / संक्षिप्त समाचार / मानवअधिकार  दिवस मनाइयो 

मानवअधिकार  दिवस मनाइयो 

घो राही, २४ मंसिर (युस)– ने पाल मानवअधिकार संगठन दाङले  ‘घर शान्ति नै  विश्व शान्तिको  आधार, पुनः निर्माण शिक्षा र समान व्यवहार’ भन्ने  नाराका साथ मानवअधिकार दिवस मनाएको  छ । कार्यक्रमका वक्ताहरुले  समाजमा लो कतन्त्रको  संरक्षण तथा मानवअधिकारका लागि सबै  मानवअधिकारकर्मी एकजुट हुनुपनेर्  बताएका थिए ।
ने पाल मानवअधिकार संगठनका सभापति ऋषिराम शर्माको  अध्यक्षता तथा ने पाल मानवअधिकार संगठनका के न्द्रीय सदस् य तथा क्षे त्रीय संयो जकको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रमको  सञ्चालन संस् थाका सचिव लो कमणि रे ग्मीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top