Free songs
Home / विचार / सूदद्वारा सार्वजनिक सबुत

सूदद्वारा सार्वजनिक सबुत

नार ायणप्रसाद पौ  डे ल

– यदि ने पाल कम्युनिष्ट पार्टी (माओ वादी के न्द्र) ले  ३५ सिट जित्न सक्यो  भने  त्यसबे ला प्रचण्डको  स् थान महत्वपूर्ण हुन सक्छ, उनी किङ्मे कर हुन सक्छन् । राजनीतिक ले नदे नको  कुरा मिल्यो  भने  उनले  कांग्रे सस“ग मिले र अकोर्  गठबन्धन पनि बनाउन सक्छन् ।– यदि ने पाल कम्युनिष्ट पार्टी (माओ वादी के न्द्र) ले  ३५ सिट जित्न सक्यो  भने  त्यसबे ला प्रचण्डको  स् थान महत्वपूर्ण हुन सक्छ, उनी किङ्मे कर हुन सक्छन् । राजनीतिक ले नदे नको  कुरा मिल्यो  भने  उनले  कांग्रे सस“ग मिले र अकोर्  गठबन्धन पनि बनाउन सक्छन् ।– कांग्रे सले  ६० सिट जित्न सफल भयो  भने  एमाले को  ने तृत्वमा भन्दा पनि उक्त दलले  गठबन्धन सरकार बनाउने  सम्भावना बढी हुन्छ ।– मधे शवादी दलहरुको  तराईमा ल्याउने  परिणामले  निर्वाचनपछि कसको  ने तृत्वमा र कुन गठबन्धनको  सरकार बन्छ भन्ने  निर्धारण गनेर्  सम्भावना बलियो  छ ।– अहिले को  निर्वाचनपछि बन्ने  सरकारको  मुख्य चुनौ ती भने को  मधे शीका समस् याको  सम्बो धन गर्न संविधान संशो धन गर्नु हुने छ ।– भारतले  सन् २०१५ (२०७२) मा मधे शीहरुलाई गरे को  खुला समर्थनले  ने पाल–भारत सम्बन्धमा नकारात्मक असर पारे को  र त्यो  परिस् िथतिलाई एमाले ले  ‘दुरुपयो ग’ गरे को  महसुस गरे र भारतले  ने पालप्रति नरम बाटो  अपनायो  ।– भारतले  गएको  एक वर्ष मधे शी दलहरुलाई आन्दो लन मात्र गरे र र संविधान बहिस् कार गरे र भन्दा राजनीतिक प्रक्रियाको  उपयो ग गदैर्  आफ्ना माग राख्न सुझाव दिदै  आएको  छ ।– ने पालमा सन् २०१५ (२०७२) मा उत्पन्न भारतविरो धी भावना ओ लीले  चीनस“ग नजिकिन प्रयो ग गरे  । चीनले  आफै  पनि ने पाललाई बे ल्ट एण्ड रो ड इनिसिएटिभ (बीआरआई) को  एउटा हिस् सा बनाउ“दै  प्रभाव विस् तार गर्न खो जिरहे को  छ ।– ने पालमा नया“ सरकारले  ने तृत्व सम्हाले पछि त्यहा“का प्रधानमन्त्रीले  सम्भवतः सन् २०१८ को  शुरुवाततिरै  भारत भ्रमण गनेर् छन् । त्यो  भ्रमणको  प्रत्युत्तरमा प्रधानमन्त्री नरे न्द्र मो दीले  कने क्टिभिटी बढाउने  र ने पाल–भारत बीच सहमति भएका परियो जनाहरु अगाडि बढाउने  गरी सो ही वर्षमै  ने पाल भ्रमण गर्नु उचित हुने छ । त्यसो  गनेर्  हो  भने  मो दीले  सन् २०१४ (२०७१) मा ने पाल भ्रमण गर्दा पाएको  न्यानो  स् वागत फे रि पाउन सक्ने छन् ।ने पालका लागि भारतका पूर्वराजदूत राके श सूदको  उल्ले खित विश्ले षणलाई भारत सरकारकै  विचार भन्न नमिले  पनि त्यहा“को  प्रशासनिक सो च मान्न सकिएला । हाल नया“ दिल्लीस् िथत अब्जर्भर रिसर्च फाउण्डे शनमा आबद्ध सूदको  ‘द हिन्दू’ दै निक अनलाइन संस् करणमा प्रकाशित अनुदित आले ख ने पालको  अन्नपूर्ण दै निक पत्रिकाले  मंसिर १५ गते को  अङ्कमा ‘भारतको  कस् तो  भूमिका ?’ शीर्षकमा छापे को  छ । उल्ले खित बु“दाहरु त्यसै बाट टिपे र हाम्रा विज्ञ पाठकसामु प्रस् तुत छन् ।ने पालको  चुनावलाई, यहा“का हरे क राजनीतिक परिवर्तनलाई, आन्तरिक द्वन्द्वलाई, चर्काउन, फर्काउन र तर्काउन सिपालु भारतीय पक्ष आफ्नो  हितबारे  जति सचे त छ, अरु शक्तिके न्द्रहरु पनि उत्तिकै  सतर्क छन् भन्ने  बारे मा अनभिज्ञ छै न । त्यसै ले  सूदले  उत्तरी छिमे की चीनका सामान्य चासो का बारे मा उल्ले ख गरे  पनि अमे रिका र युरो पियन युनियनलाई छो एनन् । सूद सो च्छन् हो ला, ने पालमा युरो प र अमे रिकी चाहना भारतीय नजरबाटै  हे र्दा पूर्ति हुन्छ ।’ उनको  त्यो  सो चमा आंशिक सत्य भए पनि पूरै  नहुनसक्छ । भारतकै  बारे मा पनि अमे रिका र युरो पको  कूटनीतिक सफलता कामयाब हुन सके न । सके को  भए नरे न्द्र मो दी प्रधानमन्त्री बन्नै  पाउ“दै नथे  । प्रधानमन्त्री बने पछि मात्रै  बल्ल युरो प र अमे रिकाको  भिसा दिइएको  विषय लुकाएर लुक्दै न । अमे रिका र युरो पबाट अपमानित र लान्छित मो दीले  आपतका बे ला चीनकै  सहारा लिएका हुन् धे रै  समयसम्म । प्रधानमन्त्री भइसके पछि बो ल्न मिल्दै न ती सबै  कुरा, आन्तरिक, अन्तर्राष्ट्रिय र क्षे त्रीय शक्ति सन्तुलनका हिसाबले  पनि । त्यसै ले  चीनस“ग प्रतिद्वन्द्वी रहे को  दे खिनु पनेर्  बाध्यता छ । युरो प र अमे रिकालाई चिढाएर शासन चल्दै न भन्ने  विषय राम्रै गरी जाने का छन् मो दीले  पनि ।भारतीय प्रशानिक संयन्त्र ने पालको  भन्दा धे रै  गुणा चुस् त, दुरुस् त र शक्तिशाली छ । धे रै  अर्थमा अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा तथा आन्तरिक मामलामा निर्णायक पनि छ । अंग्रे जहरुले  बनाइदिएको , बसाइदिएको  संरचना र संस् कारलाई सदुपयो ग गर्दा त्यस् तो  भएको  हो  । ने पालबारे  नीति निर्माण एवं कार्यान्वयन पक्षमा त्यहा“को  प्रशासनिक तथा खुफिया एजे न्सीले  भूमिका खे ल्दा सम्बन्ध बिग्रे को  हो  । नाकाबन्दीका लागि पनि तत्कालीन विदे श सचिवको  अहंकार तुष्टिकरणले  धे रै  अर्थ राख्यो  । ने पालीले  दुःख पाउनुप¥यो  । त्यति दुःख नपाएको  भए दे शभक्तिको  भावना यसरी जागृत हुने  थिएन हो ला । यताका सबै  दललाई उतै का आदे शमा सत्तामा उकाल्ने  र ओ राल्ने  गरिन्थ्यो , छ र गरिने  छ । उतै बाट पालित पो षित दलहरुले  पनि नाकाबन्दीका बिरुद्ध जनतामा आएको  आक्रो शलाई आपूm अनुकूल बनाउन खो ज्नु र विकल्पको  बाटो  रो ज्नुलाई ‘दुरुपयो ग’ नभन्न पनेर्  हो , तर सूदले  भने  । त्यो  उनको  आफ्नो  आदर्श दे शभक्ति हो  । त्यस् तो  दे शभक्तिप्रति हाम्रो  के ही गुनासो  छै न, सम्मान छ बरु । हाम्रा उच्च प्रशासक, ने ता र राजदूतहरु भए तुच्छ निजी स् वार्थ हे रे र निर्णय गथेर्  । त्यसै ले  हाम्रो  प्रशासनिक, न्यायिक र राजनीतिक निकाय ध्वस् त छ । शक्तिहीन र परनिर्भर छ । कमजो र र आफ्ना चाहना पूरा गरिदिने  खालको  बनाइनुमा भारतीय प्रशासनिक संयन्त्र र खुफिया एजे न्सीले  महत्वपूर्ण भूमिका खे ले का छन् । त्यसै ले  यहँ“का प्रधानन्यायाधीशले  पनि उतै को  आदे शको  बलमा बहालमै  रहे र कार्यकारी प्रमुखको  भूमिका निभाएका हुन् । लो कमान उदाएका र अस् ताएका हुन् । धे रै  छन् त्यस् ता काम कुरा, ने पाल र ने पालीमाथि रो पिएका छुरा । सुधीर शर्माको  ‘प्रयो गशाला’ले  उजागर गरे को  छ के ही । सक्षम ‘सूक्ष्म व्यवस् थापन’का कारण बाहिर नआएका त कति हो लान् कति †ने पालमा संविधान जारी भइसके पछि पहिलो पल्ट स् थानीय तहको  निर्वाचन सम्पन्न भइसके को  छ । प्रादे शिक र प्रतिनिधिसभाको  पनि हु“दै छ । जारी निर्वाचनलाई कसरी आफूअनुकूल बनाउन सकिन्छ भने र भारतीय प्रशासन, खुफिया एजे न्सी, सञ्चार माध्यम, राजनीतिक पार्टीले  सो च्नु र तदनुकूल गर्नु उनीहरुका लागि जति उचित हो ला, ने पाल र ने पालीका लागि उत्तिकै  अनुचित हुन पनि सक्छ । त्यसबारे मा कत्ति पनि सो चे को  दे खिएन । निम्नस् तरमा झरे र लबिङ्ग गरे को  दे खियो  । यस् तै  लबिङ्गले  पनि भारतबारे  भ्रम उत्पन्न गर्नसक्छ भन्ने तिर समयमै  समुचित ध्यान पुगे  हुन्थ्यो , सम्बन्धित सबै  क्षे त्रको  । त्यत्ति मात्र गरे  पनि बिग्रे को  वा बिगारे को  सम्बन्ध सुध्रन्थ्यो  ने पाल र भारतका बीचमा ।‘ने पाली कांग्रे स जीती तो  भारतका बढे गा प्रभाव’ चीनकी चाहनामे  वाम गठबन्धन जस् ता समाचार छापिएका भारतीय पत्रिका सीमाक्षे त्रमा छ्याप्छ्याप्ती बा“डिएका छन् । भारतीय रे डियो  र टे लिभिजन च्यानलले  पनि कांग्रे स र मधे शवादी दललाई मद्दत पुग्ने  गरी समाचार प्रसारण गरे कै  छन् । कम्युनिष्टलाई चीन समर्थक र कांग्रे स, राप्रपा र मधे शवादीलाई भारतीय हित रक्षक भने र कुनै  ने पालीले  भन्नु परे कै  छै न । भारतीय सञ्चार माध्यम, त्यहँ“को  प्रशासनिक सो च, सरकारी संयन्त्रले  खुलारुपमा कित्ताकाट गरे का छन् । सूदबाट सार्वजनिक गरिएका उल्ले खित सो चले  पनि खुद सबुत प्रस् तुत गरे का छन् । ने पाल र ने पालीले  हाम्रो  व्यवहारले  सम्बन्ध नबिग्रो स् भने र जति सचे त रहे  पनि उतै बाट बिगार्न चाहे पछि सुधार्न नसकिने  रहे छ, भएको  छ ।भारतीय र ने पाली जनताका बीचमा कुनै  बै मनश्यता छै न । लिपि र धर्म एउटै  छ । संस् कार र सभ्यता उस् तै  छ । भूगो ल उही र उस् तै  छ । लाखौ ं जनताको  ओ हो र दो हो र हुन्छ दै निक रुपमा । सीमाना खुला छ । आफ्नै  गाउ“ शहरको  वल्तिर पल्तिर पारिवारिक नल–नाता, कुल–कुटुम्बकहा“ आए गएजस् तो  छ सबै  व्यवहार । रो टी र बे टीको  सम्बन्ध छ । सदियौ ंदे खिको  यस् तो  पवित्र मित्रताको  सम्बन्धमा तलमाथि पारे र, बिगारे र, नाकाबन्दी लगाउने , हे प्ने  र चे प्ने  काम गरे र विस् तारवादी भन्न बाध्य नपारे  हुन्थ्यो  भन्ने  छ दुबै  दे शका जनतामा । तर पनि गर्छन् प्रशासकहरुले  । मुगल र अंग्रे जले  आफूहरुलाई गरे को  दुब्र्यवहार ने पाल र ने पालीलाई गरे र आनन्दानुभूति गनेर्  चलनले  बिगारे को  छ । भाषिक, सांस् कृतिक, भौ गो लिक, जातीय र प्रान्तीय विवाद बढाएर ने पालभित्र द्वन्द्व चर्काउ“दा त्यसको  दुष्प्रभाव आफूतिर पनि पर्छ, सर्छ भने र नसो च्ने लाई के  भन्ने  ? भारतले  मधे शको  मात्र कुरा नउठाएर सिङ्गै  ने पाल र ने पालीको  हितसंग आफूलाई जो डे र गएको  भए सम्बन्ध बिग्रने  नै  थिएन । सूदले  पनि संविधान संशो धनको  विषय ने पालका मधे शीको  भन्दा बढी भारतीय चाहना रहे को  सन्दे श सार्वजनिक गरे  । यसरी भावी सरकारको  चुनौ तीको  विषय संविधान संशो धनलाई बनाइदिएपछि, संशो धनका नाममा उत्पात् मच्चाउन लगाइदिएपछि विकास निर्माणका काम पछि पनेर्  नै  भए । अनि विकास र निकास चाहने  ने पाली जनताले  भारतीय हस् तक्षे पको  बिरो ध गर्नुपनेर्  वातावरण बन्ने  भयो  । आफूले  वातावरण बिगारे र, बिरो ध गर्न बाध्य पारे र ने पालीलाई दो षारो पण गर्नु न्यायो चित नहो ला ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top