Free songs
Home / विचार / सिद्धान्त र  नैतिकताको  कसीमा वर्तमान गठबन्धन

सिद्धान्त र  नैतिकताको  कसीमा वर्तमान गठबन्धन

प्रकाशचन्द्र घिमिरे

पृथ्वीको  प्राणीजगत जहा“ मानवको  मात्र हालीमुहाली छ यस युगमा । गतिशील छ, अझ समय त झन गतिशील छ  ।
समय र मानव जीवनका अर्थपूर्ण आकांक्षाका साथ सिर्जित महत्वाकांक्षाको  परिणाम आज दुनिया“ बर्तमानसामु छर्लंग छ । धे रै  दिमागी उथलपुथलपूर्ण सो चले  जगतमा समय समयमा परिवर्तनका ज्वारभाटाहरुको  सिर्जना पनि हुने  गरे को
छ । जुन कुनै  समयमा आकाश छुने  है सियतमा पुगे र पनि आज पातालमा सीमित हुन पुगे का छन् भने  सतहमा धिमा गतिमा रहे काहरु आज आकाश चुम्न पुगे का छन, यही हो  परिवर्तनको  ज्वारभाटा भने को  ।
राजनीतिक आन्दो लन के वल राजनीति मात्रको  नभई सामाजिक उन्नयनको  लागि पनि हो  । द्वन्द्वात्मक भौ तिकवादले  पनि सामाजिक रुपान्तरणको  लागि गरिने  परिवर्तनकामी आन्दो लनलाई अनुमो दन गर्दछ, यत्ति हो  कि यहा“ आध्यात्मिक आन्दो लनमार्फत पनि सामाजिक तथा राजनीतिक जागरणका काम भएका छन्, यीमध्ये  जयन्तु संस् कृतम् र यो गमाया न्यौ पाने को  बलिदानी संघर्ष उल्ले खनीय छन भन्दा अन्यथा नहो ला ।
सिद्धान्तबिना राजनीति सम्भव छै न र नै तिकताबिना यो  दिगो  हु“दै न । राजनीतिमा सिद्धान्त र नै तिकताको  सम्बन्ध निकै  मजबुत हुनुपर्छ । आज हामीकहा“ भइरहे को  राजनीति त नाम मात्रको  रहे छ भन्ने  कुरा २००७ सालपछिका घटनाक्रमले  पुष्टि गरिसके का छन्, जहा“ बारम्बार एउटै  मुद्दामा राजनीतिक आन्दो लनको  नाममा नक्कली परिवर्तनहरु भइरहे का छन् । त्यसै ले  यी प्राप्तिहरु दिगो  हुन सके का छै नन् ।
विषय वा प्रसंगले  अरु अर्थ नलागे मा आजका मितिसम्ममा ने पालमा भएका परिवर्तनहरु पनि माथि उल्ले खित परिवर्तनका ज्वारभाटिय सिद्धान्तभन्दा पृथक छै नन्, तर फरक चाहि“ छ । यत्ति हो  यहा“ सिद्धान्त र नै तिकताबिहीन आत्मपरक स् वार्थयुक्त मनो विज्ञानले  गर्दा भएका परिवर्तनहरु संस् थागत हुन नसकी ज्वारभाटिय सिद्धान्त पूर्णरुपमा असफल भएको  छ ।
खासगरी आधुनिक ने पालको  राजनीतिक घटनाक्रमले  के  स् पष्ट पारे को  छ भने  सिद्धान्तको  आधारभूत अनुशरण परिवर्तनको  लागि भन्दा आफ्ना असन्तुष्टि, उत्थान र ब्यक्तित्व पहिचानका लागि उपयो ग गरिएको  रहे छ । यसै को  परिणाम डा. डिल्लिरमण रे ग्मी, बिपि, पुष्पलालको  बाटो  छुट्टियो  । डा. रे ग्मी र बिपि सिद्धान्तले  छिमे की रहे  पनि पुष्पलाल चाहि“ झगडालु संधियारको  भूमिका रो ज्न पुग्नुभयो , जो  प्रारम्भमा एउटै  उद्दे श्य प्राप्तिको  लागि एकसाथ थिए । यही बीचमा उही उद्दे श्य प्राप्तिको  लागि उठे का सुवर्ण शमशे र, गणे शमानहरु बिपिहरुस“गै  सहकार्य गरी एक पनि भए र परिवर्तनलाई प्राप्त गर्न सफल रहे  । सफलताको  बिन्दुमा आइपुग्दा हातमा शस् त्र लिई प्राप्त परिवर्तनको  संस् थागत विकासको  लागि फे रि हातमा अस् त्र लिई राजनीतिक आन्दो लनमा हो मिनुपरे को  तितो  अनुभव आज फे रि अनुभूत हुन थाले को  त हो इन ? ने पालीहरु झस् िकनुपनेर्  अवस् था सिर्जित भइसके को  छ ।
सामन्तवादी प्रणाली, जहानिया तानाशाही शासन प्रणाली, संवै धानिक राजतन्त्रीय बहुदलीय प्रजातान्त्रिक प्रणाली, बहुदलीय राजतन्त्रीय प्रजातान्त्रिक
प्रणाली ह“ुदै  वर्तमानको  गणतान्त्रिक राजनीतिक प्रणालीको  प्रादुर्भाव हु“दासम्मका राजनीतिक घटनाक्रमलाई हे नेर्  हो  भने  यहा“ सिद्धान्त र नै तिकता राजनीतिमा कहा“ हुदो रहे छ भने र अध्ययनको  लागि यक्ष प्रश्न बनिसके को  छ ।
हुन त आजको  संघीय लो कतान्त्रिक गणतन्त्रको  प्रणालीको  स् थापना पनि यही सिद्धान्तबिहीन पृष्ठभूमिबाट भएको  हो  जहा“ संबै धानिक राजतन्त्रिक बहुदलीय प्रणालीको  बिरुद्ध सशस् त्र जनयुद्ध गरे को  पार्टीसित उही बहुदलीय संवै धानिक राजतन्त्रलाई स् वीकार गरे र दे शमा सरकार चलाइरहे का ने पाली कांग्रे स, ने कपा एमाले , संयुक्त जनमो र्चा ने पाल, ने पाल सद्भावना पार्टीलगायतका तत्कालीन पार्टीहरुले  १४७१८१ वर्गकिलो मिटर क्षे त्रफल रहे को  संसारको  छानो सहितको  बुद्ध जन्मभूमिमा ठाउ“ नपाए जस् तो  गरी भारतको  नया“ दिल्लीमा तथाकथित १२ ब“ुदे  दिल्ली सम्झौ ता गदैर्  जनमतको  अपमान गरी धर्मनिरपे क्ष राष्ट्रको  रुपमा भएको  क्रान्ति सम्पन्न भए जस् तो  गरी सम्पूर्ण राजनीतिक क्रान्ति सम्पन्न भएको  घो षणा गदैर्  शहीद, बे पत्ता परिवार, द्वन्द्वपीडितहरुको  घाउमा नूनचूक थप गदैर्  सिंहदरवारको  यात्रा तय गर्न पुगे का थिए ।
आज फे रि सिद्धान्तबिहीन र नै तिकबिहीन गठजो डको  शर्मनाक दृश्य ने पाली जनताको  बलिदानको  पृष्ठभूमिबाट सिर्जित राजनीतिक परिवर्तनबाट प्राप्त संविधानसभाले  निर्माण गरे को  ने पालको  संविधान २०७२ को  कार्यान्वयन गर्न भएको  स् थानीय तहको  निर्वाचनको  क्रममा दे खिएको  ताण्डव नृत्य भन्दा एक कदम अगाडि बढी प्रतिनिधिसभा र प्रदे शसभाको  निर्वाचनमा दे खाइरहे को  नग्न नृत्यसम्म आइपुगे को  छ । जहा“ सिद्धान्तलाई तिलाञ्जलि दिई तत्कालीन सत्ता साझे दार पार्टीहरु ने का, माके , एमाले , राप्रपाहरु गठबन्धन गरे का थिए स् थानीय तहको  निर्वाचनमा । अझ त्यसभन्दा अगाडि बढी गठबन्धन सरकारमा रही पूर्व सत्ता साझे दार प्रतिपक्षीस“ग वाम गठबन्धन भन्दै  सिद्धान्त च्यूत भनी घो षणा गरिएको  बाबुराम ने तृत्वको  नया“शक्तिसहित जानी वाम दुश्मन एमाले सहित पार्टी एकीकरण गरी कम्युनिष्ट के न्द्र निर्माण गदैर्  समाजवादतर्फ यात्रा गनेर्  उद्दे श्यसहित निर्मित गठबन्धन आज कहा“ पुगे को  छ ? सबै का सामु छर्लंग छ । उही गठबन्धनका पात्रहरु को ही आज लो कतान्त्रिक गठबन्धनका सहयात्री बने का छन् भने  को ही वाम गठबन्धनका ।
हिजो  वाम आन्दो लन र प्रजातान्त्रिक आन्दो लनका क्रममा सिद्धान्त र नै तिकताको  सवाल स् थापित गदैर्  परिवर्तनको  लागि कम्युनिष्ट पार्टी छो डी कांग्रे स बन्ने , कांग्रे स छाडी कम्युनिष्ट बन्ने , माले  छो डी एमाले  बन्ने , एमाले  छो डी माओ वादी बन्ने , माओ वादी छाडी कांग्रे स बन्ने , काग्रे स छाडी माओ वादी बन्ने हरुको  हविगत भन्दा पनि यी प्रबृत्तिका अभियन्ताहरुको  हातमा दे शको  सा“चो  सुम्पन विवश ने पाली जनताको  हविगत अब के  हो ला बहसको  विषय निकट भविष्यमा पक्कै  बन्ने छ ।
इतिहासलाई सम्झने हरु आज पूर्वस् मृतिमा एक पटक फर्किनै पर्छ, जहा“ राजनीतिक उद्दे श्य प्राप्तिको  लागि सिद्धान्तको  आधारमा शस् त्रबिना पनि सशस् त्र आन्दो लन गरी परिवर्तनको  आभाष दिलाएका छन्, जसको  प्रयो ग मध्य ने पालका राजनीतिक अभियन्ता रुपचन्द्र बिष्टले  थाहा आन्दो लनमार्फत दे खाउनु भयो  । पश्चिम ने पालका भीमदत्त पन्तले  किसान आन्लो लनमार्फत दे खाउनुभयो  । पूर्वी ने पालकी यो गमाया न्यौ पाने ले  आध्यात्मिक आन्दो लनमार्फत दे खाउनुभयो  ।
हो  यिनै  सिद्धान्त र नै तिकता का धनी उल्ले खित राजनीतिक तथा सामाजिक परिवर्तनको  लागि क्रियाशील पात्रहरुको  पृष्ठभूमि तथा वर्तमानको  सिद्धान्तबिहीन तथा नै तिकबिहीन राजनीतिक गठबन्धनको  कसीमा तीन करो ड ने पाली जनताको  भाग्य निर्धारण ह“ुदै छ दुई चरणको  महानिर्वाचनबाट ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top