Free songs
Home / समाचार / र ाज्यले निस् वार्थ से वाको  कदर  गर ेन

र ाज्यले निस् वार्थ से वाको  कदर  गर ेन

युगबो ध समाचारदाता

घो राही, १९ मंसिर । निस् वार्थ से वामा लागे का महिला स् वास् थ्य स् वयंसे विकाहरुको  से वालाई राज्यले  कदर गर्न नसके को  महिला स् वास् थ्य स् वयंसे े विकाहरुले  गुनासो  गरे का छन् । १४ आंै  स् वयंसे विका दिवसका अवसरमा महिला स् वास् थ्य स् वयंसे विकाहरुले  आफूले  गरे को  निस् वार्थ से वाको  कदर अब राज्यले  गर्नुपर्ने  बताए । महिला स् वास् थ्य स् वयंसे विका संघ दाङले  मंगलवार घो राहीमा आयो जना गरे को  कार्यक्रममा महिला स् वास् थ्य स् वयंसे विकाहरुले  राज्यले  अनुभवका आधारमा एसईई
पास गरे का महिलाहरुलाई अनमी पढ्ने  व्यवस् था, जीवनरक्षाका लागि जीवनबिमा, से वाको  उचित पारिश्रमिक र निरक्षर महिलाहरुका सवालमा उनीहरुको  बालबच्चाहरुको  उचित शिक्षादीक्षाको  व्यवस् था गरिनुपर्ने  माग गरे का छन् ।
महिला स् वास् थ्य स् वयंसे विका संघ दाङकी अध्यक्ष धन जिसीको  अध्यक्षता एवं घो राही उपमहानरपालिकाकी उपप्रमुख सीता न्यौ पाने को  प्रमुख आतिथ्यता तथा जिल्ला जनस् वास् थ्य कार्यालय दाङका प्रमुख घनश्याम पो ख्रे लको  विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रममा स् वास् थ्य स् वयंसे विका विष्णा आचार्यले  स् वास् थ्यकर्मीको  कामको राज्यले  प्रशंसा गरे  पनि उचित मूल्यांकन गर्न नसक्दा महिला स् वास् थ्य स् वयंसे विकाहरुमा  निराशा छाएको  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘राज्यले  महिला स् वास् थ्य स् वयंसे विकाहरुलाई से वा अनुरुप  फल दिन सके को  छै न ।
कार्यक्रममा प्रमुख अतिथि घो राही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौ पाने  स् वस् थ्य गाउ“, स् वस् थ्य समाज र स् वस् थ्य नानी र आमाका लागि स् वयंसे विकाहरुले  अतुलनीय से वा र सहयो ग गर्दै  आइरहे को  बताउनुभयो ।  उहा“ले  भन्नुभयो – ‘गाउ“को  जीवनरक्षा स् वयंसे विकाहरुकै  हातमा हुन्छ । जो  गाउ“कै  रक्षाका लागि दिनरात से वाभावमा उभिएका हुन्छन् ।’
त्यस् तै  विशिष्ट अतिथि जिल्ला जनस् वास् थ्य अधिकृत घनश्याम पो ख्रे लले  स् वयंसे विकाहरु स् वस् थ्य समाज निर्माता हुन् । समुदाय र समाजकै  लागि निस् वार्थ भावनाले  से वकमा रुपमा
से वा पु¥याउ“दै छन् । त्यो
से वाको  कदर कतै  नकतै बाट सम्बो धन हुनुपर्ने मा जो ड दिनुभयो  ।
संस् थाकी सदस् य सीता विसीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण जिल्ला जनस् वास् थ्य कार्यालय दाङका नारायण घर्तीले  गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top