Free songs
Home / समाचार / रोल्पामा निःशुल्क आखा शिविर  सञ्चालन हुने

रोल्पामा निःशुल्क आखा शिविर  सञ्चालन हुने

दे वी गुरुङ

रो ल्पा, १९ मंसिर । पुस १ र २ गते  हुन लागे को  निःशुल्क आ“खा शिविरलाई प्रभावकारी बनाउन जिल्लाका सरो कारवाला निकायहरुले  आ–आफ्नो  तर्फबाट सहयो ग गनेर्  भएका छन् । जिल्ला समन्वय समिति रो ल्पाको  सूचनाहलमा सरो कारवाला निकायहरुको  सहभागितामा आयो जित समन्वयात्मक बै ठकका सहभागीहरुले  सक्दो  सहयो ग गनेर्  प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा (अविनाश) को  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा ने पाल रे डक्रस सो साइटीका रो ल्पाका सभापति नौ लसिंह पुनले  पुस १ र २ गते  हुन लागे को  आ“खा शिविरमा मो तियाबिन्दु भएकाहरुको  निःशुल्क शल्यक्रिया गरिने  र अन्य आ“खाका विभिन्न रो गहरुको  उपचार हुने  जानकारी दिनुभयो  । हाल जिल्लाका विभिन्न स् थानमा आयो जित आ“खा शिविरमा छनो ट भएका एक सय २९ जना मो तियाबिन्दु भएका बिरामीहरुको  उक्त शिविरमा शल्यक्रिया हुने  भएको  छ भने  आ“खा सम्बन्धि अन्य बिरामीहरुलाई औ षधि, चश्मा वितरणलगायतका कामहरु जारी रहने छन् । रो ल्पा उद्यो ग वाणिज्य संघको  हलमा आ“खा शिविरआयो जना हुने  भएको  छ ।
जिल्ला सामुदायिक आ“खा के न्द्र रो ल्पा, तिलगंगा आ“खा प्रतिष्ठान गौ शाला काठमाडौ ंको  प्राविधिक सहयो ग, ने पाल रे डक्रस सो साइटी रो ल्पाको  आयो जना, रो ल्पा नगरपालिका, जिल्ला समन्वय समिति, रो ल्पा उद्यो ग वाणिज्य संघ, जिल्लाका नौ वटा गाउ“पालिकाहरु सबै को  समन्वयमा निःशुल्क शिविरआयो जना गरिने  भएको  हो  ।
समन्वयात्मक बै ठकको  अवसरमा खड्गदल गण ब्यारे क रो ल्पाका गणपति अजय गुरुङले  उक्त शिविरलाई सफल बनाउन भन्दै  रु. १० हजार आर्थिक सहयो ग प्रदान गर्नुभएको  छ ।
कार्यक्रमको  सञ्चालन ने पाल रे डक्रस सो साइटी रो ल्पाका मन्त्री डिबी घर्तीले  गर्नुभएको  थियो े  । कार्यक्रममा ने पाली कांग्रे सका किशो रकुमार आचार्य, एमाले का मनसिंह डा“गी, माओ वादी के न्द्रका अध्यक्ष सुरे न्द्र घर्ती, गणपति अजय गुरुङ, प्रनाउ ज्ञाने न्द्रप्रसाद फु“याल, उपमे यर मनकुमारी घर्ती, जिल्लाका विभिन्न सरकारी तथा गै रसरकारी कार्यालय का प्रमुख प्रतिनिधिहरु, पत्रकारलगायतको  सहभागितामा समन्वयात्मक बै ठक भएको  हो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top