Free songs
Home / समाचार / संक्षिप्त समाचार / भाइरल ज्वरो बाट मुगुमा १४ को  मृत्यु

भाइरल ज्वरो बाट मुगुमा १४ को  मृत्यु

घो राही, १९ मंसिर (युस)– मुगुमा भाइरल ज्वरो का कारण १४ जनाको  मृत्यु भएको  छ । जिल्लामा औ षधिको  पनि अभाव भएको  छ । यो  घटनास“गै  स् वास् थ्य मन्त्रालयको  इपिडिमियो लो जी तथा रो ग नियन्त्रण महाशाखाले  अनुगमनका लागि उच्चस् तरीय टो ली पठाएको  छ । एक महिना लामो  प्रको पबाट १४ जनाको  मृत्यु भएको  छ भने  एक सय ८१ जना बिरामी परे का छन् । महाशाखाका निर्दे शक डा. भीम आचार्यले  भाइरल ज्वरो स“गै  अन्य स् वास् थ्य समस् याका कारण ११ जनाको  मृत्यु भएको  खबर आउनासाथ रो ग पत्ता लगाउन उच्चस् तरीय टो ली मुगु पठाइएको  बताउनुभयो  । मुगुका पत्रकार विनो द मल्लले  मुगुको  गाउ“तिरबाट बालबालिका र बृद्धहरुको  मृत्यु भएको  खबर आएको  भए पनि सरकारले  वास् ता नगरे को  बताउनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top