Free songs
Home / समाचार / प्युठानमा नमूना मतदान

प्युठानमा नमूना मतदान

युगबो ध समाचारदाता

प्युठान, १९ मंसिर । निर्वाचन नजिकिदै गर्दा प्युठानमा नमूना मतदान गराइएको  छ ।
बदर मत कम गराउन जिल्लाको  प्युठान नगरपालिका–४ नया“बजार जुम्रीमा नमूना मतदान गरिएको  हो  । नमूना मतदानमा प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति, ने पाल पत्रकार महासंघ प्युठानका पूर्वसभापति सुशील पो ख्रे ललगायतले  नमूना मतदान गर्नुभएको  थियो  ।
अन्य स् थानहरुमा जिल्ला निर्वाचन कार्यालयले  मतदाता शिक्षा कार्यक्रम चलाएको  छ भने  आइतवार गरिएको  नमूना मतदान फूलवारी एकीकृत विकास
संस् था खै राले  गरे को  हो  । मतदाताहरुलाई मतदान गनेर्  प्रक्रियाबारे  जानकारी गराउन नमूना मतदान गरिएको  संस् थाका प्रमुख लो कबहादुर बस् ने तले  जानकारी दिनुभयो  ।
मतदातालाई मतदान गनेर्  प्रक्रिया, स् वस् ितक छापको  प्रयो े गलगायतका विषयमा जानकारी दिइएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top