Free songs
Home / समाचार / प्रमुख समाचार / परिचयपत्र लिन मतदातामा उत्साह

परिचयपत्र लिन मतदातामा उत्साह

युगबो ध समाचारदाता

तुलसीपुर, १९ मंसिर । मसिंर २१ गते  अर्थात भो लि हुने  निर्वाचनका लागि मतदाता परिचयपत्र लिने हरुको  उत्साहजनक सहभागिता दे खिएको  छ ।
बिहानै दे खि परिचयपत्र लिने हरुको  भीड दे खिएपछि स् थानीयबासी, मतदानमा धे रै  मतदाताहरुको  उपस् िथति हुने  आशा
गरिएको छ ।
स् थानीय तहको  निर्वाचनमा दाङमा दुई लाख ९१ हजार एक सय ७५ मतदाता रहे को मा यसपटक ४७ हजार सात सय ३९ मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले  थपिएका मतदातालाई मात्र परिचयपत्र दिने  भने पछि पछि फो टो  खिचाएकाहरु बिहानै दे खि मतदाता परिचयपत्र लिन प्रावि दो घरे  पुगे का थिए । निर्वाचन अधिकृत नीमबहादुर के सीले  पहिलो  पटक हुन थाले को  प्रदे शसभा चुनावका कारण पनि मतदातामा उत्साह र कौ तुहलता थपिएको  बताउनुभयो  ।
पछिल्लो  पटक फो टो  खिचाएकाहरुले  बिहानैदेखि आफ्नो  परिचयपत्र लिन उपस् िथत भएको  के सीले  बताउनुभयो  । सबै  मतदान के न्द्रमा राजनीतिक दलहरुले  पूर्ण सहयो ग गरे का छन् । जुनसुकै  दलबाट आए पनि निर्वाचन सफल बनाउन बिहानै दे खि सहयो गमा अनवरत खटिएको  एमाले बाट प्रतिनिधित्व गर्नुहुने  वामदे व न्यौ पाने ले  बताउनुभयो  ।
प्रतिनिधिसभा तथा प्रदे शसभाको  निर्वाचनका लागि क्षे त्र नंं. ३ मा एक सय ३७ मतदान के न्द्र रहे का छन् । दाङमा सबै  भन्दा बढी मतदान स् थल यसै  क्षे त्रमा
रहे को  निर्वाचन अधिकृतको  कार्यालयले  जनाएको  छ ।
भो लि बिहीवार हुने  निर्वाचनका लागि दाङमा एक सय ५१ मतदानस् थल र तीन सय ९४ मतदान के न्द्र निर्धारण गरिएको  छ । जसअनुसार क्षे त्र नं. एकमा एक सय २९, दुइमा एक सय २८ मतदान के न्द्र रहे को  सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले  बताउनुभयो  । जम्मा एक लाख १८ हजार नौ  सय ८७ मतदाता रहे को  ३ नंं
क्षे त्रमा पुरुषको  संख्या ५८ हजार दुई सय चार रहे को  छ भने  महिला मतदाताको
संख्या ६० हजार सात सय ८२ रहे को  छ । यसै गरी ३ नम्बर निर्वाचन क्षे त्रको  ‘१’ मा ५३ हजार एक सय ८५ रहे को  छ भने
‘२’ मा ६५ हजार आठ सय दुई मतदाता रहे को  सहायक निर्वाचन अधिकृत भण्डारीले  बताउनुभयो  ।
यसैगरी घोराहीमा मतदाता परिचयपत्र वितरण शुरु गरिएको  छ । जिल्लाका सम्बन्धित मतदान के न्द्रबाट मंगलवार बिहान ७ बजे दे खि मतदाता परियचपत्र वितरण शुरु गरिएको  छ । स् थानीय तहको  चुनावपछि दाङमा थपिएको  ४७ हजार सात सय ३९ मतदाताका लागि मंगलवार र बुधवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण भइरहे को  छ । नया“ थपिएका मतदाताहरुले  सम्बन्धित मतदानस् थलबाट आफ्नो  मतदाता परिचयपत्र पाउने छन् । २१ गते  हुने  निर्वाचनका लागि दाङमा एक सय ५१ मतदानस् थल र तीन सय ९४ मतदान के न्द्र निर्धारण गरिएको  छ ।
‘प्रत्यक्षको  परिणाम एक सातामा’
प्रमुख निर्वाचन आयुक्त अयो धीप्रसाद यादवले  एक साताभित्रै  प्रत्यक्षतर्फको  मतपरिणाम आउने  बताउनुभएको  छ । प्रमुख निर्वाचन आयुक्त यादवले  प्रत्यक्षतर्फको  मतपरिणाम एक हप्ताभित्रै  आउने  गरी आयो गले  निर्दे शन दिएको  बताउनुभयो  । मतगणनामा कुनै  अप्रिय घटना नहो स् भने र निर्वाचन अधिकृतलाई सिसिटिभी राख्न निर्दे शन दिइएको  उहा“ भनाइ छ ।
मतदान सकिएलगत्तै  सुरक्षित तवरले  मतपे टिकाहरु के न्द्रमा पु¥याउनका
लागि समे त सम्बन्धित कर्मचारीहरु
तयारी अवस् थामा रहे को  यादवले  बताउनुभयो  । मौ न अवधिमा आचारसंहिताविपरीत काम भएको  पाइए आयो गले  कडाभन्दा कडा कारवाही गर्ने  यादवले  चे तावनी दिनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top