Free songs
Home / समाचार / तीन किलो सुनसहित चिनियाँ नागरि क पक्राउ

तीन किलो सुनसहित चिनियाँ नागरि क पक्राउ

काठमाडौ ं, १९ मंसिर (रासस)– तीन किलो  सुनसहित एक चिनिया“ नागरिकलाई प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस् थलबाट पक्राउ गरे को  छ ।
एअर चाइनाको  उडानद्वारा चीनको  छिन्दु हु“दै  काठमाडौ ं आएका चिनिया“ नागरिक कुजिझुवमालाई विमानस् थलबाट सो मवार पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको  हो  ।
उनको  साथबाट चार थान सुनको  साधारण बाला र दुई थान बिस् कुट आकारको  गरी तीन किलो  सुन प्रहरीले  बरामद गरे को  छ ।
बरामद सुन विमानस् थल भन्सार कार्यालयमा राखिएको  छ भने  अभियुक्त चिनिया“ नागरिकलाई महानगरीय प्रहरी प्रभाग को टे श्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको  प्रहरीले  जनाएको  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top