Free songs
Home / समाचार / चिसोले जनजीवन प्रभावित

चिसोले जनजीवन प्रभावित

गिरिराज ने पाली

घो राही, १९ मंसिर । दुई दिनयता ह्वात्तै  बढे को  चिसो का कारण सर्वसाधारणको  जनजीवन प्रभावित बन्दै  गइरहे को  छ । चिसो का कारण किसान, विद्यार्थी, पै दलयात्री, बालबालिका, युवा र बृद्धबृद्धाहरुको  दै निकी कष्टकर बन्दै  गइरहे को  छ । चिसो का कारण पै दल यात्रीहरुको  चहलपहल पनि घटे को  छ भने  स् वास् थ्य संस् थाहरुमा बिरामीहरुको  चाप ह्वात्तै  बढे को  छ । राप्ती उपक्षे त्रीय अस् पताल दर्ता फा“टका अनुसार दुई दिनमा मात्रै  करिव आठ सय बिरामी अस् पतालमा भित्रिएका छन् । दुई दिनमा श् वासप्रश्वास, रुघाखो की, ज्वरो , निमो नियालगायतका बिरामी बढी दे खिएको  अस् पतालले  जनाएको  छ ।
राप्ती उपक्षे त्रीय अस् पतालका फिजिसियन डा. जीतनारायण यादवले  चिसो का कारण श्वासप्रश्वास, रुघाखो की, निमो नियालगायत अन्य संक्रमित बिरामी बढी भित्रिएको  बताउनुभयो  । चिसो  एकाएक ह्वात्तै  बढे पछि बालबालिका र बृद्धबृद्धाहरु प्रत्यक्ष मारमा परे को  उहा“ले  बताउनुभयो  ।
‘चिसो का कारण सबै भन्दा बढी बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित बने का छन् । निमो निया, संक्रमित ज्वरो , रुघाखो की र बृद्धबृद्धाहरुमा दम, मुटु, फो क्सो , हार्डजो र्नी, छाती दुख्ने , घा“टी, डाइरियालगायतका समस् या दुई दिनमा बढी दे खिएका छन् ।’
गत बिहीवार करिव तीन सय बिरामीलाई से वा दिइएको  जनाउ“दै  अस् पतालले  सो मवार र मंगलवार मात्रै  सात सय ७९ जना विरामीले  नाम दर्ता गराएका छन् । जसमा सो मवार मात्रै  तीन सय ८७ र मंगलवार तीन सय ९४ जना बिरामीले  से वा लिएका छन ।
चिसो स“गै  बिरामीको  संख्या दिनानु दिन बृद्धि हु“दै  जान थाले पछि अस् पतालमा से वामा सामान्य हतारो  गर्नुपरे को  डा. यादवले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘एकै  समयमा बिरामीको  लहर चले को  छ । समयमै  सबै लाई उपचार गर्नुपर्ने  हुन्छ । तर अस् पतालमा साधन स्रो तको  कमी छ । आपत विपतका बे लामा बिरामीका लागि अन्य वै कल्पिक उपाय पनि के ही छै न ।’
चिसो का बिरामीहरुको  उपचारमा संलग्न डा. यादवका अनुसार बढी बिरामी दक्षिणी भे गबाट आउने  गरे का छन् । दक्षिणी भे गमा शितलहर अलि बाक्लो  चल्ने  भएकाले  दक्षिणी भे गका नागरिकहरु चिसो को  उच्च मारमा पर्ने  गरे को  उहा“ले  बताउनुभयो  । पूर्वी तथा पश्चिम दाङका चौ धरी, मगर र दलित समुदायका बिरामीहरु बढी दे खिएको  उहा“ले  बताउनुभयो  ।
चिसो को  उच्च जो खिममा बृद्धबृद्धा र बालबालिकाहरु बढी पर्ने  गरे काले  उनीहरुको  हे रचाहमै  उच्च सतर्कता अपनाउन डा. यादवले  सुझाव दिनुभयो  । तातो  झो लिलो  खाने कुरा खाने , मनतातो  तो रीको  ते ल पै दलमा लगाई सक्ने , को ठा तातो  बनाइ राख्ने , न्यानो  कपडा लगाउने , चिसो  खाने कुराहरु सकभर खा“दै  नखाने  यदि खान परे मा तातो  बनाई खाने , बाहिर जा“दा टो पी, गलबन्दी लगाउने , नियमितरुपमा तातो पानी खाने  गर्नाले  चिसो बाट जो गिन सकिने  उहा“को  सुझाव छ । उहा“ले  भन्नुभयो – ‘पछिल्लो  समय विद्युतीय उपकरणको  विकासस“गै  लो कप्रिय बन्दै  गइरहे को  हिटरले  मानव स् वास् थ्यका लागि के ही प्रभाव पार्न सक्ने  पनि बताउनुभयो  । बन्द को ठामा हिटर राखे र तातो  लिदा आ“खा, नाक , मुख र श्वासप्रश्वास नलीमा सुख्खा र खस्रो पन निकाल्ने  भएकाले  हिटर ताप्नुभन्दा पानी उमाले र बाफले  तातो  लिन उपयुक्त हुने  उहा“ले  बताउनुभयो  ।
चिसो स“गै  अस् पतालमा बिरामीको  संख्या ह्वात्तै  वढ्दा उपचार से वामा के ही असहज बन्ने  गरे को  अस् पतालको  भनाइ छ । अस् पताल व्यवस् थापनका फा“टका कर्मचारीहरु निर्वाचनमा
लागि खटिएपछि बिरामी व्यवस् थापनका लागि के ही समस् या बने को  अस् पतालको  भनाइ छ ।

चक्रवातका कारण मौ सममा गडबडी

अरब सागरमा उत्पन्न भएको  शक्तिशाली सामुद्रिक चक्रवात (साइक्लो न) का कारण ने पालको  सुदूर र मध्यपश्चिमी भागको  आकाशमा बदली भएको  छ । जल तथा मौ सम पूर्वानुमान महाशाखाका मौ समविद् मीनकुमार अर्यालका अनुसार शक्तिशाली चक्रवातको  बाहिरी घे राले  फ्या“के को  शक्तिशाली वायुले  बादल बनाएपछि सुदूर र मध्यपश्चिमका मध्यपहाडी र हिमाली क्षे त्रमा बदली भएको  हो  ।
भारतको  राजस् थान, बिहारलगायतका क्षे त्रमा तीन दिनदे खि चक्रवातको  प्रत्यक्ष असर दे खा परे को  छ । ने पालमा चाहि“ सो मवार बिहानदे खि मात्र असर शुरु भएको  हो  । चक्रवातबाट उत्पन्न हुने  वायु प्रभावशाली हुने  र त्यो  वायुस“गै  पानीको  मात्रा पनि हुने  भएकाले  क्षणभरमै  बादल उत्पन्न भएर मौ सममा बदलाब आउ“छ । चक्रवातले  निम्त्याएको  वायुस“गै  पश्चिम वायुको  समे त प्रभाव दे खिएकाले  मौ समी बदलाव हुन सहयो ग पुगे को  मौ समविद्हरुको  विश्ले षण छ ।
महाशाखाले  भू–उपग्रह (स् याटे लाइट) बाट प्राप्त तस् िवर तथा गणितीय मौ समको  विश्ले षण गर्दै  बुधवारसम्मको  सम्भावित मौ समी अवस् थाबारे  सर्वसाधारणलाई जानकारी गराएको  छ । जसअनुसार सो मवारदे खि पश्चिम र मध्य क्षे त्रको  हिमाली भे गमा वदली शुरु भइसके को  छ भने  सो मवार राति काठमाडौ ंसम्मकै  आकाशमा बाक्लो  बादलले  ढाक्ने छ । उच्च हिमाली भागमा सो मवार रातिदे खि नै  हिमपात हुने छ भने  मंगलवारदे खि सुदूर र मध्य पश्चिम क्षे त्रमा हिमाली र मध्यपहाडी क्षे त्रमा वर्षा सहित हिमपात हुने छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top