Free songs
Home / समाचार / चिसोले चुनावी गतिविधि प्रभावित

चिसोले चुनावी गतिविधि प्रभावित

दुर्गा विसी

सल्लीबजार, १९ मंसिर । सल्यानको  पश्चिमी क्षे त्रमा अत्यधिक चिसो का कारण चुनावी गतिविधि प्रभावित भएका छन् ।
सवै  मतदान स् थलहरुमा कर्मचारी खटिसके  तापनि मतदान के न्द्रहरुमा मतदाता परिचयपत्र लिन जाने को  संख्या निकै  न्यून रहे को  दे खिन्छ । मंगलवार दे खि मौ सममा परिवर्तन भई घाम नलाग्दा अत्यधिक चिसो  बढे को  छ । उच्च भूभागमा रहे का मतदान
के न्द्रका कर्मचारीहरुले चिसो का कारण कामकाज गर्न निक्कै  समस् या भएको  बताएका छन् ।
बनगाड कुपिण्डे  नपा वडा नं. १२ मा पनेर्  सबै भन्दा उच्च भूभाग रहे को  सिद्धे श्वरी मावि निगालचुला मतदान के न्द्रका अधिकृत हरिजंग चन्दले  अत्यधिक चिसो ले  काम गर्ने  कर्मचारीमा कठिनाइ भएको  बताउनुभयो  । त्यसै गरी निगालचुलाको  अकोर्  मतदान के न्द्र गो बराई दुरमखो लामा पनि अहिले सम्म परिचयपत्र लिन को ही नआएको  जनाइएको  छ । गाउ“घरमा चुनावी प्रचारमा खटिएका विभिन्न दलका कार्यकताहरुसमे त चिसो ले  सताइएको  पाइएको छ ।
बनगाड कुपिण्डे कै  वडा नं. ८ कुपिण्डे , वडा नं. ७ ले खसंग्रही, वडा नं. २ र ३ को  बामे का मतदानस् थलहरुमा समे त चिसो का कारण कर्मचारीलाई कामकाज गर्न कठिनाई भएको  जनाइएको  छ । साथै  उक्त क्षे त्रका मतदान के न्द्रहरुमा पनि स् थानीय मतदाता परिचयपत्र लिन आउने को  संख्या निकै  कम भएको  बताइएको  छ । दुई दिनदे खि घाम नलाग्दा यस क्षे त्रमा अत्यधिक चिसो  बढे को  छ । जसले  गर्दा चुनावी गतिविधिदे खि मतदानस् थलमा खटिएका कर्मचारीहरु समे तलाई चिसो ले  प्रभावित पारे को  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top