Free songs
Home / समाचार / खे तीयो ग्य जमिन आवासीय बन्दै

खे तीयो ग्य जमिन आवासीय बन्दै

पूर्णप्रसाद मिश्र

घो राही, १९ मंसिर (रासस) । खे तीयो ग्य जमिनमा आवास बने र उब्जनी कम हुन थाले कामा राजनीतिक ने तृत्वको  ध्यान नगएको  यहा“का किसानले  गुनासो  गरे का छन् ।
राप्ती नदीको  किनारमा रहे को  दाङ उपत्यकामा वर्षमा तीन बाली लाग्ने  भए पनि विगत एक दशकअघिदे खि आवासीय क्षे त्रका रूपमा विकास हुन थाले को  हो  । कम उब्जनी हुने  स् थानमा बस् ती बसाएर बढी उब्जनी हुने  उर्वर भूमिमा खे ती गरिनुपनेर् मा सरकार एवं राजनीतिक ने तृत्वको  अदूरदर्शिताका कारण लुम्बिनी र राप्ती अञ्चलका अन्य जिल्लाबाट बसाइ–सराइ गनेर् को  भूमि बन्न पुगे को  छ ।
स् थानीय किसान श्यामलाल चौ धरी पा“च वर्षअघिसम्म कमाएको  जग्गा साहुले  बे चे पछि आफूले  उब्जनी गनेर्  ठाउ“ नपाएको  बताउनुहुन्छ । घर बनाउन चले को  भाउभन्दा बढी दिन आउने लाई जग्गा बे चे र मो हियानी हक वापतको  थो रै  रकम बुझे र खे ती गनेर्  स् थानको  अभावमा बस् नुपरे को  उहा“को  भनाइ छ ।
जिल्लामा यो  एउटा प्रतिनिधि उदाहरण मात्र हो  । जो डिएका पहाडी जिल्लाका युवा कामका लागि विदे शिएपछि आएको  विप्रे षणले  परिवारले  उब्जाउ हुने  शहरी क्षे त्रमा जग्गा किनी आवास निर्माण गर्न थाले का छन् । सरकारको  खे तीयो ग्य जमिनसम्बन्धी नीति नहु“दा यो  समस् या आएको  अर्का किसान भो जे न्द्र डा“गी बताउनुहुन्छ ।
मार्क कले जमा बिबिएस दो स्रो  वर्षमा अध्ययनरत रुपे श चौ धरीले  जनताको  जीविको पार्जनस“ग सम्बन्धित यस विषयमा कुनै  पनि दलका ने ताले  चुनावी मुद्दा नबनाएको  दुखे सो  पो ख्नुभयो  ।
तथ्यांक कार्यालय दाङको  अभिले खअनुसार कृषिका कारण १८.३१, व्यापारका कारण ३.५६, से वाका कारण १.४२, अध्ययनका कारण ९.३४, विवाहका कारण २४.४८, निर्भरताका कारण २७.३९, द्वन्द्वका कारण १.४०, कारण उल्ले ख नभएका ८.३२ र अन्य कारणले  ५.८० प्रतिशत सर्वसाधारण यहा“ बसाइ–सराइ गरिआएका छन् ।
जिल्लाको  ग्रामीण क्षे त्रभन्दा उब्जनी हुने  शहरी क्षे त्रमा बढी मानिसले  टुक्रा जग्गा लिई आवास निर्माण गरे को  कार्यालय प्रमुख तुलसीराम पो ख्रे लले  बताउनुभयो  । ‘तुलसीपुर उपमहानगरपालिकामा सल्यान र रुकुमका बासिन्दाको  बाहुल्यता छ, घो राही उपमहानगरपालिकामा राप्ती र लुम्बिनी अञ्चलका प्रायः सबै  जिल्लाका बासिन्दाको  बसो बास बढे को  छ, लमही नगरपालिकामा लुम्बिनी अञ्चलबाट बसाइ–सराइ गरी आउने को  बाहुल्यता छ’– उहा“ले  भन्नुभयो  ।
दाङबाहिर जन्मे का ४०.१७ प्रतिशत नागरिक १० वर्षभन्दा लामो  समयदे खि बस् दै  आएको  कार्यालयले  जनाएको  छ । यसमा पुरुष ४१.७३ र महिला ३८.९४ प्रतिशत छन् ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top