Free songs
Home / समाचार / कार्यकर्ताको रिहाइको माग

कार्यकर्ताको रिहाइको माग

युगबोध समाचारदाता

घो राही, १९ मंसिर  निर्वाचनबिरो धी गतिविधि गरे को  भन्दै  प्रहरीले  ने कपानिकट अखिल क्रान्तिकारी दुईजना ने तालाई सो मवार पक्राउ गरे को  छ । अखिल क्रान्तिकारीका के न्द्रीय सदस् य २८ वर्षीय हे मन्त जिसी र जिल्ला सचिव २० वर्षीय अमर खडकालाई पक्राउ गरे को  अखिल क्रान्तिकारी दाङले  जनाएको  छ । अने रास् ववियु (क्रान्तिकारी) दाङकी अध्यक्ष प्रीतिमा चौ धरीले  विज्ञप्ति जारी गरी अपहरण शै लीमा घर घे रा हाले र उनीहरुलाई पक्राउ गरिएको  भन्दै  तत्काल रिहाइको  माग गर्नुभयो  । जिसी र
खड्कासहित दाङमा ने कपा र ने कपा निकट विद्यार्थी संगठन तथा शुभे च्छुक गरी ३० जनालाई प्रहरीले  पक्राउ गरी हिरासतमा राखे को  ने कपाले  जनाएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top