Free songs
Home / समाचार / आचारसंहिता पालनामा जोड

आचारसंहिता पालनामा जोड

युगबो ध समाचारदाता

घो राही, १९ मंसिर । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हे मन्त रावलले  दाङमा नमूनायो ग्य निर्वाचन हुने  बताउनुभएको  छ । प्रतिनिधिसभा तथा प्रदे शसभा निर्वाचनको  हालसम्म भएको  तयारीका विषयमा जानकारी गराउन मंगलवार घो राहीमा आयो जना गरिएको  पत्रकार भे टघाट कार्यक्रममा बो ल्दै  रावलले  दाङमा भयरहित र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिएको  बताउनुभयो  ।
निर्वाचनका लागि जिल्लाका एक सय ५१ वटा मतदानस् थल तथा तीन सय ९४ वटा मतदान के न्द्रमा कर्मचारी पुगिसके का र नया“ मतदाताहरुलाई मतदाता परिचयपत्र वितरण कार्य शुरु गरिसके को  जानकारी दिदै  यसपालिको  निर्वाचन दाङमा नमूनायो ग्य हुने  बताउनुभयो  । अहिले सम्म राजनीतिक दल, सञ्चार जगत, नागरिक समाजलगायतको  राम्रो  सहयो गले  निर्वाचन तयारीमा सहयो ग पुगे को  उल्ले ख गदैर्  उहा“ले  मतदान कार्य र नजिता घो षणासम्म यस् तै  सकारात्मक सहयो गको  अपे क्षा समे त गर्नुभयो  । निर्वाचनका क्रममा सञ्चारकर्मीहरुलाई समाचार संकलनका लागि सहज वातावरण तयार गरिने  उहा“ले  बताउनुभयो  । मतदान के न्द्रमा गो प्य मतसंके त गनेर्  ठाउ“बाहे क सबै  क्षे त्रको  तस् िवर, दृष्य लिनका लागि सहज वातावरण बनाइने  प्रतिबद्धता व्यक्त गदैर्  मुख्य निर्वाचन अधिकृत रावलले  निर्वाचनको  यो  महायज्ञ सफल बनाउन सबै ले  सहयो ग गर्नुपनेर् मा जो ड दिनुभयो  ।
सो मवार राति १२ बजे दे खि मौ न अवधि शुरु भइसके काले  कुनै  पनि दलीय प्रचारका काम गर्न रो क लगाइएको  जानकारी दिदै  यस् ता आचारसंहिता विपरीतका गतिविधि भएको  पाइए खबरदारी गर्न समे त दाङबासीलाई आग्रह गर्नुभयो  । उहा“ले  अहिले सम्म जिल्लामा आचारसंहिताको  पालना भएको  पाइएको  उल्ले ख गदैर्  आउ“दा दिनमा पनि यसलाई निरन्तरता दिई स् वच्छ, भयरहित निर्वाचन गनेर्  कार्यमा सबै को  सहयो ग अपरिहार्य रहे को  बताउनुभयो  । सो  अवसरमा बो ल्दै  निर्वाचन आयो गद्वारा खटाइएका के न्द्रीय अनुगमनकर्ता डा. खगे न्द्रप्रसाद सुवे दीले  जिल्लामा आचारसंहिताको  पालना नमूनायो ग्य रहे को  बताउनुभयो  । यसै गरी दाङका प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठले  प्रदे श तथा प्रतिनिधिसभा निर्वाचनको  सुरक्षाका लागि सबै  तयारी पूरा गरिएको  जानकारी दिनुभयो  । उहा“ले  मतदाताहरुलाई ढुक्कस“ग मतदानमा सहभागी हुन अपिलसमे त गर्नुभयो  । सबै  सुरक्षा सतर्कता पूरा गरिसकिएको  जानकारी दिदै  उहा“ले  शान्तिपूर्ण निर्वाचन हुने  बताउनुभयो  ।
कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिलीपकुमार चौ धरीले  दाङमा निर्वाचन सुरक्षाका लागि जिल्ला र जिल्ला
बाहिरको  सुरक्षा जनशक्ति परिचालन गरिएको  जानकारी दिनुभयो  । सो  अवसरमा बो ल्दै

दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले  गाउ“पालिकामा दुई÷दुई, नगरपालिकामा तीन÷तीन र उपमहानगरपालिकामा चार÷चारवटा मो बाइल गस् ती परिचालन गरिएको  जानकारी दिनुभयो  । साथै  मतदानस् थलमा पनि पर्याप्त सुरक्षा जनशक्ति परिचालन गरिएको  उल्ले ख गदैर्  तीनतहको  सुरक्षा परिचालन गरिएको  जानकारी दिनुभयो  । ने पाल प्रहरी, सशस् त्र प्रहरी र ने पाल आर्मीका सबै  सुरक्षा टो ली मतदान स् थलमा खटाइएको  उहा“ले  बताउनुभयो  । सो  अवसरमा मुख्य निर्वाचन अधिकृत हे मन्त रावलले  मतगणनास् थल, त्यसको  परिणामका लागि आम सर्वसाधारण, पत्रकारहरुका लागि छिटो छरितो  र सहज सूचना प्रदान गनेर्  गरी आइटीको  सदुपयो ग गरिएको  जानकारी दिनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top