Free songs
Home / सम्पादकीय / शान्तिपूर्ण निर्वाचन

शान्तिपूर्ण निर्वाचन

अत्यन्तै  उत्साह र उमंगको  वातावरणमा प्रदे शसभा र प्रतिनिधिसभाको  दो स्रो  चरणको  निर्वाचनको  प्रचारप्रसार सकिदै छ । आजको  दिन प्रचारप्रसारको  अन्तिम दिन हो  । राति बाह्र बजे पछि मौ न अविध प्रारम्भ भएस“गै  प्रचार प्रसारको  काम बन्द हुन्छ । संघीय लो कतान्त्रिक गणतन्त्रलाई संस् थागत गदैर्  संविधान कार्यान्वयन गनेर्  महत्वपूर्ण अभिभारा यो  निर्वाचनमार्फत पूरा हुन गइरहे को  छ । त्यसै ले  यो  निर्वाचनको  दूरगामी महत्व छ । अहिले  हुन गइरहे को  निर्वाचनले  प्रदे श र के न्द्रमा सरकार मात्र बनाउने  है न नयाँ संरचनाको  जग बसाल्ने  हो  । त्यसैले संघीयता अब कार्यान्वयनको  महत्वपूर्ण चरणमा प्रवे श गदैर् छ ।
निर्वाचनको  दौ रानमा के ही स् थानहरुमा बम विष्फो टनलगायतका घटनाहरु भए पनि समग्रमा अहिले सम्म निर्वाचन गतिविधि अत्यन्तै  शान्तिपूर्ण र मर्यादितढंगले  अगाडि बढिरहे को  छ । हाम्रो  लो कतान्त्रिक प्रणालीभित्र कमजो रीहरु हो लान् तर स् वस् थ र मर्यादित निर्वाचन यसको  सुखद पक्ष हो  । दाङकै  सन्दर्भमा आचारसंहिता उल्लंघनका घटनाहरु निकै  कम रहे  । कहींकतै  कुटपिट, झडपलगायतका अप्रिय घटनाहरु भएका छै नन् । सानो तिनो  वादविवाद भएको  समे त सुनिएको  छै न । यसका लागि विशे षतः राजनीतिक दल र उम्मे दवारहरुलाई धन्यवाद दिनै पर्छ ।
दाङलगायत विभिन्न जिल्लाहरुमा पुगेर प्रमुख दलका शीर्ष ने ताहरुले  धे रै  घो चपे च र उत्ते जक भाषण गरे  । आफ्नो  पक्षमा मत माग्दा अकोर्  पक्षलाई दुत्कादैर् मा जनमत निर्माण हुँदै न भन्ने  कुरा शीर्ष ने ताहरुलाई थाहा नहुने  कुरै  हो इन । तर राजनीति भने कै  यही हो  भन्ने  एकथरी बुझाइ छ । ने ताहरुले  चर्का कुरा गरे  पनि आम कार्यकर्ता र जनतामा त्यस् तो  कहींकतै  दे ख्न पाइएन । यसलाई तल्ला तहहरुमा राजनीतिक परिपक्वता बढे को  मान्न सकिन्छ ।
अहिले को  निर्वाचनमा आयो गले  आचारसंहितामा थप कडाइ गरे को  छ । पो स् टर, पम्प्ले ट, तुल, व्यानर, भे ष्ट, क्यापजस् ता खर्चिला सामग्रीको  उपयो ग र माइकिंगको  कर्कस आवाज नसुन्दा आम जनताले  नयाँपनको  अनुभूति गरे का छन् । विश्वका सभ्य एवं विकसित मुलुकहरुमा हुने  चुनावी अभ्यासतिर हामीहरु अग्रसर हुनसक्यौ ं भने  लो कतान्त्रिक प्रणालीको  गरिमा र महत्व अझ बढ्ने छ । यसले  निर्वाचनको  विश्वसनीयता थप बृद्धि हुने छ । यसो  भनिरहँदा यसका कमजो र पक्षलाई भूल्न हुँदै न । अहिले  पनि निर्वाचन खर्चिलो  छ, सामान्य व्यक्तिले  चुनाव लड्ने  आँट गर्न सक्दै न । पै सामा भो ट किन्ने  र टिकट किने र चुनाव जित्ने  मनसुवा राख्ने हरु प्रशस्तै छन् ।
समग्रमा के ही सुरक्षा चुनौ तीका वावजुद निर्वाचन उत्साहपूर्ण वातावरणमा शान्तिपूर्णढंगले  सम्पन्न हुँदै छ । निर्वाचनको दौरानमा सबै  दलहरुको  मूल नारा आर्थिक समृद्धि बने को  छ । यो  लक्ष हासिल गर्नका लागि पाँच वर्षका लागि स् थायी सरकार र बलियो  प्रतिपक्षको  आवश्यकता छ । निर्वाचनमार्फत् जनताले  अहिले को  आवश्यकता अनुरुपको  सुझबुझ र विवे कपूर्ण निर्णय गर्न सक्नुपर्छ । लो कतन्त्रमा सार्वभौ म जनताको  निर्णय नै  सवोर् परी हुन्छ र त्यसलाई सबै ले  शिरो धार्य गर्न सक्नुपर्छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top