Free songs
Home / विचार / प्रतिस्पर्धाबाट राजनीति र  सहमतिबाट विकास

प्रतिस्पर्धाबाट राजनीति र  सहमतिबाट विकास

रमेशकुमार अधिकारी

आवधिक निर्वाचनले  राजनीतिलाई निखादैर् , तिखादैर्  र सिंगादैर्  लै जान्छ । ने तृत्व–विचार–संगठनको  संयो जनबाट राजनीति सञ्चालन हुन्छ । सचे त–संगठित–परिचालित राजनीतिकर्मीको  परिचय–प्रयास–प्रबन्धबाट निर्वाचन स् वतन्त्र, निस् पक्ष र समयमा आयो जन गर्न सम्भव हुन्छ । राजनीतिको  फराकिलो  रुप लो कतन्त्र हो  । लो कतन्त्रका आधारभूत विशे षताहरुमा बहुलवाद, आवधिक निर्वाचन, स् वतन्त्र न्यायपालिका, स् वतन्त्र प्रे स, मानवअधिकार, स् वस् थ प्रतिस् पर्धा, सहभागिता, समावे शीकरण आदि पर्दछन् । यी आधारभूत विशे षताबाट लो कतान्त्रिक संस् कार, प्रणाली र प्रक्रियालाई मजबुत पार्न सुशासनका चरित्रहरुको  अवलम्बन, अभ्यास वा अनुशरण गर्नुपर्दछ ।
लो कतन्त्रको  वृहत् ढा“चाभित्र राजनीतिक ने तृत्वको  चयन सबै भन्दा महत्वपूर्ण पक्ष हो  । राज्य सत्ताका लागि हुने  निर्वाचनमा पा“च वर्षको  समयावधि निर्धारण गनेर्  अभ्यास ने पालमा प्रचलित छ । यसरी ने तृत्व सक्षम वा असक्षम जे  भए पनि बढीमा पा“च वर्षको  लागि हो  । त्यसपछि पुनः ने तृत्वको  निरन्तरता वा नवीनताको  अवसर प्राप्त हुन्छ । यस अर्थमा राजनीतिमा प्रतिस् पर्धा जरुरी छ । लो कतन्त्रमा विकल्प बढी हु“दा छनो टका अवसर बढी हुन्छन् । चरित्र, क्षमता र शिष्टताको े  स् वीकार्य स् तर राम्रो  हु“दा मात्र ने तृत्व प्रतिस् पर्धामा प्रखर भई परिणाम आफ्नो  पक्षमा बनाउन सफल हुन्छ । ने तृत्व संगठनको  प्राण, मुटु र मस् ितक हो  । ने तृत्वले  संगठनलाई जो गाउ“छ, जगाउ“छ र जीवन्त बनाउ“छ । ने तृत्वको  “फमेर् सन” लो कतन्त्र हो  । “फमेर् सन”को  चरणमा प्रतिस् पर्धा जरुरी छ । फमेर् सन भइसके पछि “फङ्सन” जे  हुन्छ त्यो  विकास हो  । विकासमा सहमति हुनुपर्दछ ।
सत्ताको  लागि ने तृत्वको  “फमेर् सन” आवधिक हुन्छ । पा“च–पा“च वर्षमा फे र्न पाइन्छ । “फङ्सन” लामो  अवधिका लागि हुन्छ । पा“च–पा“च वर्षमा फे रिरहन सकिदै न । जस् तो  सडक बनाउने  कुरा एक पटक बनाएपछि सयांै  वर्ष सञ्चालनमा रहन्छ । त्यसै ले  सडक बनाउने  कुरामै  प्रतिस् पर्धा भएर बहुमतको  निर्णयका आधारमा निर्माण गनेर्  हो  भने  प्रारम्भदे खि नै  उक्त सडकको े  स् वामित्व, सदुपयो ग र संरक्षणको  विषय विभाजित हुन्छ । विकासको  विषयले  जनता विभाजित हु“दा सडक बन्ने  तर गाडी नचल्ने  अवस् था सिर्जना हुन्छ । यसकारण विकासमा सहमतिका कुरा अपरिहार्य ठानिएको  हो  ।
अझ स् पष्ट हुनलाई विकासमा सहमतिलाई कुन अर्थमा बुझ्नुपर्दछ भने  विकासका विषयहरु धे रै  हुन्छन् । जस् तो  कुनै  मानवीय आवश्यकता परिपूर्तिका लागि, कुनै  क्षमता विकासका लागि र कुनै  सुविधा अभिबृद्धिका लागि । विकास जुनसुकै  विधा वा विषयस“ग सम्बन्धित भए पनि विकाससम्बन्धी परियो जना एकपटक कार्यान्वयन भएपछि त्यसको  प्रतिफल, असर र प्रभाव लामो  समयसम्म कायम रहन्छ । राजनीति वा सत्तामा पुग्ने  ने तृत्व पॉ“‘च–पा“च वर्षमा फे रे  जस् तो  विकासको  नतिजालाई फे र्न सम्भव हु“दै न । तसर्थ विकाससम्बन्धी भिजन, डिसिजन र एक्सनमा प्रतिपक्ष, प्रतिद्वन्द्वीता वा प्रतिस् पर्धी चरित्र दे खिएको  अवस् थामा विकासको  आ“कुरा मर्किन्छ, जरा छिनिन्छ र विरुवारुपी विकास मर्छ । जसरी बा“सको  बे बी तामालाई चलाउदा, हल्लाउ“दा वा बङ्गगाउ“दा त्यो  मर्छ । फे रि पलाउ“दै न । त्यसै गरी विकासमा प्रतिस् पर्धा हु“दा विकासका विषयको  आरम्भ हुनसक्ला तर सम्पन्न हुन सक्दै न ।
विकासलाई सहमतिमा अघि बढाउन सूचनाको  उपलब्धता पूर्वशर्त हो  । पिपुल, प्ले स र परपस अनुसार कार्यक्रम, परियो जना र क्रियाकलाप वर्गीकरण गरी समयबद्ध, विषयगत र निकायगत जिम्मे वारी, जवाफदे हिता र पारदर्शिताको  स् पष्ट सूचनालाई विकाससम्बन्धी नीति निर्धारण, यो जना तर्जुमा र बजे ट विनियो जनमा उपयो ग गनेर्  हो  भने  विकासमा सजिलो स“ग सहमति जुट्नसक्छ । आर्थिक वर्ष २०६२।६३ को  जनआन्दो लनपछि मुलुक भर्खर शान्ति प्रक्रियामा अघि बढे को  अवस् थामा विकासका हरे क विषय राजनीतिक आ“खाबाट हे नेर् , प्रतियो गी भएर प्रस् तुत हुने  र प्रतिस् पर्धाबाट परिणाम आफ्नो  पक्षमा बनाउने  प्रयास तीब्र बन्यो  । पङ्तिकार तत् समयमा स् थानीय विकास अधिकारीको  रुपमा कार्यरत हु“दा विकासका परियो जना वा क्रियाकलापको  निर्धारण जनताको  “कमन परपस” भन्दा पनि दलको  “इन्टे «स् ट” बाट निदेर् शित हुने  गर्दथे  । “विचार आफूलाई मनपनेर् –विकास सबै लाई मनपनेर् ” तथा “प्रतिस् पर्धाबाट ने तृत्व–सहमतिबाट विकास” को  बुझाइलाई अथ्र्याउ“दै  तदनुकूल परिवे श बनाउन निकै  मे हनत गर्नुपरे को  सम्झना अहिले  भइरहन्छ । “बाह्र महिना बाह्र भे ट– विकास सूचना अप टु डे ट” को  अभ्यासबाट विकाससम्बन्धी सूचनालाई विषयगत र समष्टिगतरुपमा तयार गरी त्यही सूचनाका आधारमा विकास कार्यक्रम निर्धारण तथा बजे टको  विनियो जन गर्दा विकासमा सहमति जुटाउन सहज भएको  अनुभव पङ्तिकारस“ग छ । पङ्तिकार जिल्ला विकास समिति सल्यानमा स् थानीय विकास अधिकारी छ“दा उक्त अभ्यासले  चर्चा पाएको  थियो  ।
सूचनामा आधारित यो जना प्रक्रिया अवलम्बन हुन जरुरी छ । सूचनाको  सदुपयो गबाट मात्र विकासका शत्रुहरु विभे द, असमानता र बञ्चितीकरणलाई परास् त गदैर्  समतामुलक विकासको  ढा“चालाई संस् थागत गर्न, वितरणलाई न्यायो चित बनाउन र नतिजालाई सदुपयो ग गर्न सघाउ पुग्छ । विकासमा सहमतिको  अभ्यासले  विकासका विषयको  बहस लामो  हुनसक्छ । तर सहमतिमा टुङ्गिएको  विषयको  स् वामित्व सबै मा स् थापित भई कार्यान्वयन, स् याहार सम्भार र फाइदाको  उपभो गमा साझे दारिता स् थापित हुन्छ ।
राजनीतिमा निर्वाचन अनिवार्य प्रक्रिया हो  । ने तृत्वको  स् वे च्छाचरिता, निरंकुशता र जनता विरो धी चरित्रलाई नियन्त्रण गनेर्  सवोर् त्तम उपाय आवधिक निर्वाचन हो  । ने ता जनतास“ग मात्र डराउ“छन् । कर्मचारीहरु अख्तियारस“ग डराए जस् तै  हो  ने ताका लागि निर्वाचन । तसर्थ निर्वाचनबाटै  ने तृत्वको  शुद्धीकरण, सुदृढीकरण र सशक्तिकरण सम्भव हुन्छ । निर्वाचन नहु“दाको  ने तृत्व “जिम्मा लिने  जवाफ दिन नपनेर् ” चरित्रमा रुपान्तरण हुन्छ । यस् तो  अवस् थामा भ्रष्टाचार मौ लाउ“छ । निर्वाचन ने तृत्व विकासका लागि पनि उत्तम अवसर हो  । आवधिक निर्वाचन भइरह“दा नया“ अनुहार ने तृत्वमा पुग्ने  र क्षमता प्रदर्शन गनेर्  अवसर प्राप्त हुन्छ । स् थानीय तह, प्रदे श र संघमा प्रतिस् पर्धाबाट ने तृत्व छनो ट हु“दै  जा“दा सीप–साहस र सफलताको  विकास भई जनताको  से वामा इमानदार, सदाचार र बफादाररुपमा समर्पित हुने  प्रे रणा जागृत हुन्छ । अतः राजनीति प्रतिस् पर्धाबाटै  उज्यालो , उचो  र दिगो  हुने  विषय हो  ।
विकास राजनीतिक, आर्थिक, सामाजिक, सांस् कृतिक, प्राविधिक र वातावरणका विविध आयाममा जनता र ठाउ“ लाभान्वित हुने  गरी राम्रो बाट अझ राम्रो  अवस् थामा पु¥याउने  प्रक्रिया हो  । विकासका विषयमा सबै लाई मनपनेर्  तरीका, उपाय वा विधि–अवलम्बन नगरे र व्यक्ति वा पक्ष विशे षलाई मनपनेर्  कुरा गनेर्  हो  भने  विकासले  नतिजा दिन, सुविधा पु¥याउन र सन्तृष्ट बनाउन सक्दै न । त्यसै ले  प्राविधिक, वित्तीय, प्रशासनिक, कानुनी र जनसरो कारका विषय समे टे र सूचनाको  संकलन विश्ले षण र संयो जनबाट विकासमा सहमति जुटाउनुपर्दछ ।
ने पालमा आवधिक यो जनाको  इतिहास लामो  छ । ती यो जनामा उल्ले ख हुने  दीर्घकालीन सो च, लक्ष्य, उद्दे श्य र प्राथमिकताहरु भने  सरकार फे रिदा फे रिने  गरे का छन् । विकासमा राजनीतिक प्रतिस् पर्धाको  रुप यही हो  । तुलसीपुरबाट घो राही जान हि“डे को  मानिस बीचमा शीतलपुर जाने  कुरा ग¥यो  भने  उसका सो च, यो जना र तयारी सबै  भताभुङ्ग हुन्छन् । यस् तो  खे लले  विकास प्रक्रियामा साधन, स्रो त र समय खर्च हुन्छ । नतिजा प्राप्त हु“दै न । दलभन्दा माथि उठे र राष्ट्र र जनतालाई हे र्न पनि विकासमा सहमति जरुरी छ । विकासका विषयको  आरम्भकर्ता जो  भए पनि उपभो गकर्ता सबै  हुने  हु‘दा फराकिलो  सो चका साथ सहमतिको  संस् कृतिलाई अभ्यास गर्नुपर्दछ ।
ने पालको  संविधानले  ने पाली नागरिकका अधिकारहरुलाई सस् ंथागत गदैर्  र कर्तव्यको  बो ध गराउ“दै  मुलुकलाई संघीय लो कतान्त्रिक गणतन्त्रको  बाटो मा हि“डाएको  छ । संघीय ढा“चामा राजकीय सत्ताको  प्रयो ग संघ, प्रदे श र स् थानीय तहले  गनेर्  संवै धानिक व्यवस् था अनुसार सत्ता सम्हाल्ने  ने तृत्वका लागि स् थानीय तहको  निर्वाचन सम्पन्न भएर ने तृत्व स् थापित भइसके को  छ र यतिखे र प्रदे श र संघका लागि निर्वाचन भइरहे को  छ । यो  निर्वाचनमा उम्मे द्वारहरुका बीच सुहाउ“दो  प्रतिस् पर्धा छ । जनताले  विवे कको  प्रयो ग गरे र राम्रो  सो च र सच्चाई भएका उम्मे द्वारलाई मत दिने  हो  भने  त्यसबाट लो कतन्त्र बलियो  हुने  र विकासको  गति तीब्र हुने  निश्चित छ । विजय हुने  उम्मे दवारले  के  बिर्सन हु“दै न भने  विकासलाई सधै  सहमतिमा स् वामित्व स् थापित हुने  गरी अघि बढाउनुपर्दछ । विजयी उम्मे दवारले  सम्पूर्ण जनतालाई आफ्नो  से वाको  लक्ष बनाएर सबै  ठाउ“मा विकासलाई समानरुपले  पु¥याउन सक्नु पर्दछ ।
दाङको  भौ गो लिक बनो ट समथर, फराकिलो  र उर्वर छ तापनि, प्रकृतिप्रदत्त साधन र स्रो तले  सुसज्जित हु“दा पनि र पौ रखी जनता भएर पनि विकासमा भर्खर पाइला सादैर् छ र दौ डन बा“की छ । अर्थात दाङले  समृद्धि पर्खिरहे को  छ । प्रदे शको  राजधानीको  विषयमा पनि दाङ सशक्त प्रतिस् पर्धीको  रुपमा खडा भएको  छ । यो  अवस् थामा दाङको  ने तृत्व सक्षम हुन जरुरी छ । प्रभाव जमाउन सक्ने , अवरो ध हटाउन सक्ने , सद्भाव बा“ड्न सक्ने , शासन हा“क्न सक्ने , शीघ्र से वा र तीब्र विकासको  आकांक्षालाई फलिभूत तुल्याउन सक्ने  एवं समृद्ध दाङको  सपना साकार पार्न सक्ने  सिपालु, साहसी र दृढ निश्चयी व्यक्ति प्रदे शसभा तथा प्रतिनिधिसभामा पुग्नै पर्दछ । यसमा दङाली जनता विवे की, दूरदर्शी र परिपक्व भएर अमूल्य मतदानमा जुट्नुपर्दछ र दाङको  इतिहास रच्ने  काममा सरिक हुनुपर्दछ । निर्वाचनका दौ रान सबै मा आशा बा“ड्ने  र विजयपश्चात जनतालाई बिर्सने  उम्मे दवारको  विगतको  चरित्रले  जनतामा शंका छ । त्यसलाई चिर्न र जनताको  विश्वासलाई चिरस् थायी बनाउन राजनीतिका अगुवाहरु विशे षगरी उम्मे दवारहरु बो ले को  कुरा पूरा गरे र जनताको  विश्वास जित्न इमानदार बन्न सक्नु पर्दछ । त्यसका लागि पनि अहिले को  निर्वाचन को शे ढुंगा बन्न सक्नुपर्दछ ।
निष्कर्षमा राजनीतिमा हुने  प्रतिस् पर्धाले  ने तृत्व चयनमा सघाउ“छ भने  विकासमा हुने  सहमतिले  जनताको  आवश्यकता सम्बो धनमा सहभागिता, सहकार्य र स् वामित्व बढाउ“छ । स् वस् थ प्रतिस् पर्धामा आधारित राजनीतिले  प्रयो गकर्ता वा पर्यवे क्षक सबै लाई प्रतिष्ठाको  शिखरमा पु¥याउ“छ । लो कतन्त्रमा स् वस् थ प्रतिस् पर्धा सर्वस् वीकार्य सिद्धान्त हो  । राजनीतिमा प्रतिस् पर्धा नहु“दा सहभागिता खुम्चन्छ । विकासमा सहमति पनि सुशासनको  विशे षता झल्काउने  अभ्यास हो  । तर राजनीतिमा हुनुपनेर्  प्रतिस् पर्धा विकासमा प्रयो ग हुन थाल्यो  भने  विकास पग्लने , बिलाउने  र हराउने  हुन्छ । विकासमा प्रतिस् पर्धा हु“दा सहभागिता, स् वामित्व र सञ्चालन विभाजित हुन गई विकास हे नेर्  मात्र हुन्छ, जीवनस् तर पे mनेर्  हुन सक्दै न । अतः प्रतिस् पर्धाबाट राजनीति र सहमतिबाट विकासको  अवधारणालाई सबै को  बुझाइ, व्यवहार र व्यवस् थापनको  प्राथमिकतामा राख्नुुपर्दछ । हाल मुलुकमा भइरहे को  प्रदे शसभा र प्रतिनिधि सभाको  निर्वाचनले  राजनीतिमा प्रतिस् पर्धा र विकासमा सहमतिको  संस् कारलाई स् थापित गर्न को शे ढुंगा हुन सको स् यही कामना छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top