Free songs
Home / विचार / निर्वाचन भनेको प्रतिनिधि छान्ने कला हो

निर्वाचन भनेको प्रतिनिधि छान्ने कला हो

नारायण तर्ताल

हामी आसन्न प्रतिनिधिसभा र प्रदे शसभाको  निर्वाचनको  संघारमा छौ ं । दे श निर्वाचनमय भएको  छ । पहिलो  चरणको  निर्वाचन मंसिर १० गते  हिमाली र के ही पहाडी जिल्ला गरी ३२ जिल्लामा सम्पन्न भइसके को  छ । त्यहा“का मतदाताहरु परिणामको  प्रतीक्षामा छन् । तराई र पहाडका गरी ४५ जिल्लामा मंसिर २१ गते  निर्वाचन हु“दै छ । हामी ४५ जिल्लाभित्र छौ ं । उम्मे दवारहरु मतदाताका घर–घरमा, टो ल चो क र सभामा मत माग्न व्यस् त छन् । सबै ले  सपना दे खिरहे का छन् दे खाइरहे का छन् । सपनै  नदे ख्ने ले  दुनिया“मा के  नै  गर्न सक्छ र ? सपना नै  जीवनको  लक्ष त हो  नि । तर पनि के ही ने ताहरु आज पनि आफ्ना कुराभन्दा अर्काको  कुरा काटे र अभद्र शै लीको  भाषण ठो के र भ्रम र अफवाहपूर्ण प्रचारवाजी गरे र हि“डिरहे का छन् । तिनै  ने ताहरु जो  आजभन्दा २६ वर्ष पहिले  बूढाबूढीलाई ६० वर्ष पुगे पछि मार्छन्, के टाके टी लगिदिन्छन् ड“ुरमा हाले को  भात खुवाउ“छन् भन्ने  झूटो  प्रचार गथेर्  ।
निर्वाचन प्रतिनिधि छनो ट गनेर्  कला हो  । उम्मे दवारहरु भो ट तान्ने  कला दे खाउ“छन् जादू दे खाउ“छन् भ्रम छर्छन् । मतदान नागरिकहरुले  उम्मे दवारहरुलाई दिने  विश्वास हो  । यसै ले  मतको  दान मतदान । जुन विषय वा वस् तु दिएर फे रि फिर्ता हु“दै न त्यो  दान हो  । दान दुरुपयो ग नगरे र असल काममा प्रयो ग हुनुपर्छ । दाताको  मनसाय यही नै  हुनुपर्छ । हामी मतदाता हौ ं । मतदान व्यक्ति छनो ट गनेर्  माध्यम हो  । यही नै  निर्वाचन हो  ।
निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने  माध्यम बनाइरहे का हामी मतदाताले  यसका लागि विवे क प्रयो ग गर्नु जरुरी छ । मतदाता कुनै  पार्टी वा चिन्हका दास हो इनन् । उनी विचारमा स् वतन्त्र र निर्वाचनका सवालमा सार्वभौ म छन् । सार्वभौ म जनताले  दे शको  सार्वभौ मिकता जो गाउनु जरुरी हुन्छ । दे शको  अखण्डतामा कही कतै  आ“च नआओ स् भने र चनाखो  हुनुपर्छ । हिजो का दिनमा राष्ट्रियताको  सवालमा, जनताको  सवालमा को  कति पहरे दार बन्यो  त्यो  हे र्न सक्नुपर्छ । गणतन्त्रमा विचारगत पार्टी हुन्छन् । छान्ने  पार्टीलाई हो  । व्यक्ति त त्यसका प्रतिनिधि पात्र मात्र हुन् ।
आवधिक निर्वाचनको  यो  चुनाव यो भन्दा पहिले को  आमनिर्वाचनभन्दा धे रै  भिन्न छ फरक छ । यो  निर्वाचन सत्तरी वर्षदे खिको  ने पाली जनताको  आकांक्षाको  चुनाव हो  । हामीले  भर्खरै  संविधानसभाबाट संविधान पाएका छौ ं । त्यही संविधानबाट प्राप्त गरे का अधिकारलाई व्यावहारिकरुपमा लागु गर्न पाउने  निर्वाचनका रुपमा यो  निर्वाचनलाई पाएका छौ ं । यसै ले  पनि यो  निर्वाचन ऐ तिहासिक छ । नया“ ने पाल निर्माण गनेर्  महत्वको  विषय छ ।
दे श एकात्मक शासनबाट संघीयताको  दिशामा मो डिएको  छ । संस् थागतरुपमा गणतन्त्रको  स् थापना भएको  छ । ने पालीहरु प्रजाबाट जनता बने का छन् । राजनीतिक क्रान्ति सम्पन्न भएको  छ । अब मुलुकलाई कस् तो  बनाउने  ? कहा“ पु¥याउने  ? कसस“ग दा“जिन सक्ने  बनाउने  अथवा अझ उन्नत बनाउने  ? यसको  निर्णय जनता आफै ले  गर्न पाउने  ठाउ“मा आइपुगे का छौ ं ।
हामीस“गै  हामी जस्ता भएका दे शहरु विकासको  गतिमा कहा“ पुगिसके , हामी कहा“ छौ ं, सर्वप्रथम हामीले  यो  हे क्का राख्नु जरुरी छ । सात सालमा जनता भएका हामी आठ वर्षको  संक्रमण र डे ढ वर्षको  दुई तिहाई प्राप्त चुनावी सरकारको  अहंकारिताले  २०१७ लाई पछ्याउ“दै  ३० वर्ष हामीलाई प्रजामा झारे को  इतिहास हामीस“ग छ । छयालीसको  जनसंघर्षले  ५० र ५० बनाउ“दै  को रे को  राजनीतिक इतिहासभित्र अहंकारिता र अस् िथरताबाट उत्पन्न विद्रुप इतिहास हामीस“गै  छ । सत्र हजार भाइ छो राछो रीले  ज्यान गुमाउनु परे को  इतिहास पनि डा“डा पखे रा र समतल भूमिमा जीवन्त छ र त्यसको  छर्रा यो  चुनावमा पनि दे खिदै छन् । जसका कारण आज पनि ने पाल अ“ध्यारो  छ । विकास अठारौ ं शताब्दीको  छ । स् वास् थ्य जीर्ण छ । उत्पादनमा ह्रास छ । परनिर्भरता बढे को  बढ्यै  छ । शिक्षाले  मुलुकलाई उठाउनै  नसक्ने  भएको  छ । मूल्य मान्यता र नै तिकतामा आगो  लागे को  छ । दे श भ्रष्टाचारमा चुर्लुम्म डुबे को  छ र त अठार सय मिटर (१.८ किलो मिटर) बाटो को  विस् तार चार वर्षमा पनि पूरा हु“दै न । खो लामा पुल भने र ठडिन थाले का पिलरहरुले  यात्री र यातायातका साधनलाई गिज्याइरहे का छन् । प्राकृतिक पाउडरको  उपहार दिएर खो ला र बाटाहरु हा“सिरहे का छन् ।
मंसिर २१ मा हामीले  गनेर्  मतदान इतिहास रच्ने  मतदान हो  । प्रदे शको  राजधानी तो क्ने , निर्माण गनेर्  र विकासको  पूर्वाधार खडा गनेर्  मतदान हो  । मुलुकलाई समृद्धिको  बाटो मा हि“डाउने  यो  महाअभियानलाई हामीले  चानचुने  चुनाव नसम्झौ ं । हाम्रो  सानो  गल्तीले  दे शले  हार्नसक्छ । अहिले  यो  चुनावी अभियानका माझ दुईथरी वाद दे खापरे का छन् । एउटा नवउदारवादी अर्थात दलाल पू“जीवादी अर्थतन्त्रको  पक्षपो षण गनेर्  ने पाली कांगे ्रसको  यथास् िथतिवाद दे खिएको  छ भने  अकोर्  समाजवादी अर्थतन्त्रको  पक्षपो षण गनेर्  वाम गठबन्धन दे खिएको  छ । ने पाली कांगे ्रसले  पुनरुत्थानवादी राजा फर्काउने  र दे शलाई धार्मिक दे श बनाउने  आकांक्षा राख्ने  राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई धारलाई काखा हाले को  छ । त्यसस“गै  कुहिरो को  काग बने को  बाबुराम भट्टराईको  नया“ शक्ति पार्टी छ । छायामा ने पाललाई आत्मनिर्णयसहितको  बहुराष्ट्रको  संघ बनाउन आकांक्षी संसफो  र राजपा छन् । वाम गठबन्धन गरिरहे का दलहरुमा एमाले  र माओ वादी के न्द्र धुरीमा छन् र छे उछाउमा अन्य वामघटक छन् जो  निर्वाचनपछि एउटै  कम्युनिष्ट पार्टी बनाउने  प्रतिबद्धतामा छन् । यी दुबै बीच मुलुकभित्र यो  निर्वाचनमा प्रतिस् पर्धा भइरहे को  छ । दे शीविदे शी प्रतिक्रियावादीहरु सके  चुनाव जित्ने  नसके  तराईलाई ताइवान बनाउने मा संलग्न छन् । अन्यथा एकल राष्ट्रियतामाथि आत्मनिर्णयसहितको  बहुराष्ट्रियता किन खो ज्थे  र किन पक्षपो षण गथेर्  ?
सबभन्दा पहिले  जान्न जरुरी कुरा यो  छ । कम्युनिष्टहरु राजनीतिक क्रान्ति सम्पन्न भइसके पछि राष्ट्रिय अर्थतन्त्रको  विकास गर्न चाहन्छन् । राष्ट्रिय पू“जीपतिहरुको  संरक्षण गदैर्  उनीहरुको  धन राष्ट्रको  विकासमा खर्च हो स् भन्ने  चाहन्छन् । जसका माध्यमबाट दे शलाई समाजवादका चरणमा प्रवे श गराउन चाहन्छन् । उत्पादन उत्पादकत्व र वितरणलाई समन्यायिक बनाउन चाहन्छन् । जो  गरिब र धनीबीचको  खाडल पुनेर्  प्रकृतिको  हुन्छ । काममा जनताको  समान पह“ुच छ । शिक्षा स् वास् थ्य र रो जगारीको  ग्यारे न्टी हुन्छ । शिक्षालाई प्रविधि र ज्ञानस“ग जो ड्न चाहन्छन् । पू“जीवादभित्र उत्पादन उत्पादकत्व र वितरणमा समन्यायिक सम्बन्ध हु“दै न । त्यो  शो षण र शो षित सम्बन्धमा हुकेर् को  हुन्छ । पू“जीवादभित्र उत्पादन र उत्पादकत्वका बीचमा अकोर्  विचौ लिया हुन्छ । उसको  काम उत्पादन गनेर् स“ग सके सम्म कम मूल्यमा लिनु र उपभो क्तालाई जतिसक्यो  महंगो मा दिनु हुन्छ । ऊ कमिसन दिन्छ कमिसन लिन्छ । कृत्रिम अभाव सिर्जना गर्छ मूल्यवृद्धि गर्छ । यो  पद्धतिलाई पू“जीवादभित्रको  दलाल पू“जीपति पद्धति भन्छन् । आज हाम्रो  समाजमा उपभो क्ताले  जुन मार खपिरहे का छन् त्यो  दलाल पू“जीवादीको  परिणाम हो  । तर त्यसको  ठीक उल्टो  कम्युनिष्ट समाजवादभित्र सरकारले  तो के को  मूल्यमा सिधै  उपभो क्ताले  लिन पाउने  हुन्छ ।
यहा“निर प्रश्न उठ्न सक्छ ने पाली कांगे ्रसको  पनि त राष्ट्रियता प्रजातन्त्र र समाजवादको  लो गो  छ । राष्ट्रियता भने को  दे शप्रतिको  अपनत्व हो  र त्यसको  रक्षामा आफ्नो  समर्पण हो  । प्रजातन्त्र भने को  जनताका लागि जनताद्वारा जनताको  शासन हुन्छ । समाजवाद भने को  उत्पादित वस् तुहरु समन्यायिक आधारमा वितरण हुनु भन्ने  धारणा हो  । ने पाली कांगे ्रसभित्रको  राष्ट्रियता कति ओ जिलो  छ । भारतले  लगाएको  नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नु । प्रजातन्त्र कति गहकिलो  छ । शो षक र शो षितको  खाडल बढाइरहनु र राज्यको  पहु“चमा शो षितलाई पुग्नै

नदिनु । समाजवाद भने  को   दलाल र  पू“जीपतिहरु कमिशन र  मुनाफामा र माइर हनु र  श्रमजीवी जनताको   ढाड सधै   भा“चिर हनु । यदि यो   हो  इन भने   नवउदार वादी अर्थतन्त्रका पृष्ठपो  षक कांगे  ्रसी अर्थमन्त्रीहरुले   उद्यो  ग भने  को   पू“जीपतिको   हो   । र ाज्यसर कार को   हो  इन किन भन्थे   ? हिजो   पञ्चायती कालमा मित्रर ाष्ट्रहरुले   उपहार स्  वरुप दिएका उद्यो  गहरु निजीकर णका नाममा कांगे  ्रसले   बे  चे  र  त्यहा“ काम गने र्  मजदूर लाई विल्लीवा“ठ पार े  को   हो  इन र  ? बँ“सवार ी छाला जुत्ता कार खानालगायत ३८ वटा कार खाना कसले   बे  च्यो   ? कांगे  ्रसले   हो  इन र  ? कार खानाहरुमा नातागो  ता र  कार्यकर्ता भर्ती गदै र्  उद्यो  गहरु रुग्ण बनाई दलालहरुको   हातमा बे  च्ने   मे  सो   मिलाएको   हो  इन र  ?
कांग्रे  सहरुले   र ाष्ट्रिय उद्यो  ग किन बे  चे   ? यहा“ हुने   उत्पादनलाई र ो  की वस्  तु आयात गर ी कमिसन लिने   दे  शलाई पर निर्भर तामा धके  ल्ने   र  दलाल पू“जीपतिहरुको   वृद्धि र  संर क्षण गर्नलाई बे  चे   । मुलुकभित्र गरि बी बढाएर  युवाहरुलाई वे  र ो  जगार  बनाउन बे  चे   । तिनै   वे  र ो  जगार  युवालाई ५० डिग्रीको   तातो  मा खाडीमा पठाएर  र े  मिटे  न्समा बा“च्ने   दे  श बनाउन बे  चे   । भूकम्पले   थिल्थिलो   भएको   दे  शमा काम गने र्  हातहरु छै  नन् । कांगे  ्रसलाई थाहा छ कि छै  न ? आज ती र ाष्ट्रिय उद्यो  गहरुमा काम गने र्  मजदूर हरुले   के   गरि र हे  का छन् ? के   खाइर हे  का छन् ? तिनका बालबच्चाले   पढ्न पाए पाएनन् ? बाआमाले   औ  षधिमूलो   पाए पाएनन ? कांग्रे  सको   समाजवादले   कहिल्यै   यो   खो  जे  को   छ ? समाजवाद भने  को   के   हो   ? कांगे  ्रसले   एकपटक यसको   व्याख्या गर ो  स् । जहा“सम्म कांग्रे  सले   ने  पाली कम्युनिष्टहरुमाथि लगाउने   आर ो  प छन् त्यसको   चिर फार  हुनु पनि त्यत्तिकै   जरुर ी छ ।
सम्पूर्ण मतदाताहरुले   एक पटक निधार  खुम्च्याएर  सो  चौ  ं । कम्युुनिष्टहरु गठबन्धन बनँएर  दे  शको   समृद्धिको   खाका को  र ी निर्वाचनमा आएका छन् । समृद्ध र ाष्ट्र बनाउनका लागि बलियो   सर कार को   आवश्यकता छ । कांग्रे  सको   बहुमतको   शासन पटक–पटक भो  ग्यौ  ं । र ाष्ट्रियतामाथि बलात्कार  हु“दा पनि चुप्पी साध्ने  हरुलाई शासनमा टिकाइर ाख्नु हु“दै  न । बे  लै  मा सो  चौ  ं ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top