Free songs
Home / समाचार / संक्षिप्त समाचार / सम्झनाका तरे ली विमो चन

सम्झनाका तरे ली विमो चन

घो राही, १६ मंसिर (युस)– ले खक संघ दाङले  एक कार्यक्रम आयो जना गरी भीमकान्त आचार्यको  ‘सम्झनाका तरे लीहरु’ पुस् तक विमो चन एवं समीक्षा गरे को  छ ।
संघका अध्यक्ष खगराज न्यौ पाने को  अध्यक्षता, पूर्वमन्त्री वलदे व शर्मा मजगै या“को  प्रमुख आतिथ्यता एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको  विशिष्ट आतिथ्यतामा विमो चन कार्यक्रम भएको  थियो  ।
हरिप्रसाद पाण्डे यको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा प्रा. स् थाने श्वर गौ तमले  पुस् तकको  समीक्षा गर्नुभएको  थियो  । कार्यक्रममा साहित्यकार गिरिराज शर्मा, डा. हिमलाल पन्थी, प्रा. गदाधर पौ डे ल, गणे श विषम, सरिता दे वको टा, प्रले सका के न्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषो त्तम खनाललगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण संघका सहसचिव हुमबहादुर डिसी र धन्यवाद उपाध्यक्ष गो विन्द पौ डे लले  गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top