Free songs
Home / समाचार / प्रमुख समाचार / निर्वाचन आचारसंहितामा सम्झौता हँदैनः आयुक्त

निर्वाचन आचारसंहितामा सम्झौता हँदैनः आयुक्त

युगबो ध समाचारदाता

घो राही, १६ मंसिर । निर्वाचन आयो गका आयुक्त ईश्वरीप्रसाद पौ ड्यालले  निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सरो कारवालाहरुलाई पुनः निदेर् शन दिनुभएको  छ ।
निर्वाचन तयारी अनुगमनका लागि शनिवार घो राही आइपुग्नुभएका आयुक्त पौ ड्यालले  निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स् वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आचारसंहिताको  पालना अनिवार्य भएको  बताउनुभयो  । प्रदे श र प्रतिनिधिसभा निर्वाचन ने पाली जनताको  समृद्धि, शान्ति र भाग्य रे खा को नेर्  अवसर भन्दै  आयुक्त पौ ड्यालले  यसलाई पर्वकै  रुपमा सम्पन्न गनेर्  जिम्मे वारी सबै को  भएको  बताउनुभयो  । ‘ने पाली जनताको  भाग्य रे खा को नेर्  निर्वाचन हुन लागिरहे को  छ’– आयुक्त पौ ड्यालले  भन्नुभयो – ‘यो  महायज्ञ सम्पन्न गनेर्  जिम्मे वारी सबै  ने पालीहरुको  हो , त्यसका लागि सबै ले  आ–आफ्नो  स् थानमा आचारसंहिताको  पालना गर्न जरुरी छ ।’ उहा“ले  निर्वाचन आचारसंहिता पालनामा कुनै  कम्प्रो माइज्ड नहुने  बताउनुभयो  ।
‘आचारसंहिता एउटा नै तिक बन्धन हो , हामीले  यसलाई कडाइका साथ लागु गरे का छौ ं’–
पौ ड्यालले  भन्नुभयो – ‘पालना भए नभएको  अनुगमन पनि भइरहे को  छ कतै  समस् या भए आचारसंहिता पालनामा कुनै  कम्प्रो माइज्ड हु“दै न ।’
आयुक्त पौ ड्यालले  मतदाता शिक्षामा सहयो ग गर्न सञ्चार जगतलाई आग्रह गर्नुभयो  । संविधानको  कार्यान्वयनका लागि छो टो  समयमा निर्वाचन गर्नु परे को  उल्ले ख गदैर्  पौ ड्यालले  निर्वाचनको  माहो ल बनाउनमा सञ्चारकर्मीहरुको  भूमिका महत्वपूर्ण हुने  बताउनुभयो  । ‘निर्वाचनका लागि कम्तिमा एकसय दिन समय लाग्छ तर हामीले  ८० दिनमै  प्रदे श र प्रतिनिधिसभा निर्वाचन गदैर् छांै ’– आयुक्त पौ ड्यालले  भन्नुभयो – ‘एकै चो टी प्रदे श र प्रतिनिधिसभा निर्वाचन गराउने  काम यो  विश्वमै  नमूना हो , यसमा सबै को  सहयो गका लागि अपिल गर्न चाहन्छु ।’
निर्वाचन आयुक्त पौ ड्यालले  शान्तिपूर्ण निर्वाचनका लागि विभिन्न चार रणनीतिका साथ आयो ग अघि बढे को  उल्ले ख गदैर्  उहा“ले  बुथ कव्जा हुन नदिने , निर्वाचन सामग्री सही सलामत सदरमुकाम ल्याइपु¥याउने  र निर्वाचनका क्रममा कुनै  घटना हुन नदिने लगायतका रणनीतिका साथ लागे को  बताउनुभयो  । उहा“ले  निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न सबै  लाग्नुपनेर्  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘हामी अहिले  सबै  एउटै  डुंगामा छांै , डुंगा डुबाउने  काम को ही कसै बाट हुनुहु“दै न, डुंगा डुबाउने  काम भयो  भने  को ही बच्ने  छै न, हामी सबै  डुब्ने छौ ं ।’
ढुक्कस“ग मतदान गर्नुस् ः एआईजी
यसै बीच पा“च नं. प्रदे शका प्रहरी प्रमुख एआईजी मधुप्रसाद पुडासै नीले  ढुक्कस“ग मतदानमा सरिक हुन आम मतदाताहरुलाई आग्रह गर्नुभएको  छ । घो राहीमा शनिवार पत्रकार सम्मे लन गरी एआईजी पुडासै नीले  दाङलगायत पा“च नंं. प्रदे शका १० वटा जिल्लामा सुरक्षा व्यवस् था कडाइ गरिएको  तथा शान्तिपूर्ण, भयरहित र स् वच्छ वातावरणमा निर्वाचन हुने मा विश्वस् त हुन आम मतदाताहरुलाई आग्रह गर्नुभएको  हो  । पा“च नं. प्रदे श अन्तर्गतका १२ जिल्लामध्ये  पूर्वी रुकुम र रो ल्पामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसके को  जानकारी दिदै  बा“की १० जिल्लामा पनि चुनावी सुरक्षा मजबुत पारिएको  उहा“ले  बताउनुभयो  । ‘छिटपुट घटना भएका छन् तर हामीले  सुरक्षा व्यवस् थालाई मजबुत पारे का छांै ’– एआईजी पुडासै नीले  भन्नुभयो – ‘कुनै  समस् या भए ५ दे खि १० मिने टमै  प्रहरी सम्बन्धित स् थलमा पुग्ने  व्यवस् था हामीले  गरे का छौ ं ।’ उहा“ले  मतदाता सुरक्षा, मतपे टिकाको  सुरक्षालगायत निर्वाचनका सबै  तयारी पूरा गरिसके को  जानकारी दिनुभयो  ।
निर्वाचन परिणाम डिस् प्ले बाट
यसै बीच दाङको  निर्वाचन परिणामलाई नागरिक समक्ष सहजरुपमा लै जान टिभी डिस् प्ले को  प्रयो ग गरिने  भएको  छ । दाङ उद्यो ग वाणिज्य संघको  सहयो गमा पद्मो दय पव्लिक नमूना माविको  बाहिर टिभी डिस् प्ले  राखिने  र सर्वसाधारणका लागि सहजरुपमा निर्वाचन परिणामबारे  जानकारी दिइने  भएको  हो  । प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठले  पत्रकार सम्मे लनमा बो ल्दै  निर्वाचन परिणाममा नागरिकको  सहज पहु“चका लागि मतगणनास् थलमा टिभी डिस् प्ले , फ्रि वाइफाई र स् थानीय टिभी च्यानलबाट प्रत्यक्ष प्रसारणसमे त गनेर्  तयारी भएको  जानकारी दिनुभयो  । यसै गरी दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले  दाङमा निर्वाचन सुरक्षा मजबुत पारिएको  भन्दै  आवश्यक सहयो गका लागि आम नागरिकहरुलाई अपिल गर्नुभयो  । उहा“ले  सुरक्षाको  हिसाबले  ६ अतिसंवे दनशील, एक सय २८ संवे दनशील र १७ सामान्य मतदानस् थलका रुपमा वर्गीकरण गरे को  जानकारी दिनुभयो  । उहा“ले  निर्वाचन बिरुद्ध गतिविधि गनेर्  २९ जनालाई हिरासतमा राखिएको  जानकारी दिनुभयो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top