Free songs
Home / समाचार / दुईदिने  सहकारी तालिम

दुईदिने  सहकारी तालिम

घो राही, १६ मंसिर (युस)– पद्मो दय क्याम्पस घो राहीमा अध्ययरत विद्यार्थीहरुका लागि ले खाविधिको  प्रयो ग र सहकारी व्यवस् थापनसम्बन्धी दुईदिने  तालिम शनिवार घो राहीमा सम्पन्न भएको  छ ।
पद्मो दय क्याम्पस घो राही र पद्मो दय क्याम्पस
शिक्षक विद्यार्थी समन्वय समितिको  संयुक्त आयो जनामा तालिम भएको  हो   ।
क्याम्पस व्यवस् थापन समितिका अध्यक्ष बमबहादुर डिसीको  अध्यक्षता एवं निर्वतमान क्याम्पस प्रमुख गो विन्दप्रसाद न्यौ पाने को  आतिथ्यतामा भएको  कार्यक्रम बो ल्ने  वक्ताहरुले  विद्यार्थीहरुमा सै द्धान्तिक ज्ञानस“गै  व्यवहारिक ज्ञान हुनुपर्ने मा जो ड दिएका थिए । समापन कार्यक्रममा क्याम्पस प्रमुख निश्चल आचार्यले  पनि भनाइ राख्नुभएको  थियो  । तालिमका प्रशिक्षकमा राष्ट्रिय सहकारी बंै क घो राही शाखाका प्रमुख नारायण बे लबासे  हुनुहुन्थ्यो  ।
तालिममा क्याम्पसका व्यवस् थापन संकाय एक सय ५ जना विद्यार्थीहरुको  सहभागिता थियो  । शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष अमर घर्ती मगरको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन विद्यार्थी प्रे म ओ लीले  गर्नुभएको  थियो  । प्रशिक्षणका लागि दाङ जिल्ला उद्यो ग वाणिज्य संघले  हलको  व्यवस् थापन गरे को  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top