Free songs
Home / समाचार / प्रमुख समाचार / आचारसंहिता कार्यान्वयनमा कडाइ

आचारसंहिता कार्यान्वयनमा कडाइ

युगबोध समाचारदाता

काठमाडौ ं, १४ मंसिर । निर्वाचन आयो गले  यसपटकको  चुनावमा आचारसंहिता कार्यान्वयनमा कडाइ गरे को  छ । ठाउ“–ठाउ“मा अनुगमन गदैर्  आयो गले  आचारसंहिता कार्यान्वयनमा कडाइ गरे को  हो  ।
आयो गले  आचारसंहिताविपरीत राखिएका प्रचार सामग्री हटाउन आग्रह गरे को  छ । आयो गले  विभिन्न स् थानमा ध्वजापताका र पो ष्टर टा“से को  भए तत्काल हटाउन भने को  छ । त्यस् तै  आमसभा गरे को  स् थल र समयबाहे क अन्य स् थल र समयमा माइक तथा लाउडस् िपकर र ध्वनि उत्पन्न गनेर्  अन्य यन्त्र प्रयो ग गर्न नहुने , निर्वाचन प्रचारप्रसारको  क्रममा मो टरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयो ग हुने  साइकल, रिक्सा, टा“गा, एक्का तथा गो रुगाडाजस् ता सवारी साधनको  ¥याली गर्न वा नगराउन सचे त गराएको  छ ।
यसपटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा थप कडाइ गरिएको  निर्वाचन आयुक्त सुधीरकुमार शाहले  जानकारी दिनुभयो  । जसका लागि आयो गले  सूक्ष्म र विशे ष अनुमगनको  ब्यवस् था मिलाएको  छ । समग्र सुरक्षा अवस् था, निर्वाचनको  तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस् थापन, अनुगमन, आचारसंहिताको  पालनालगायतबारे मा जानकारी लिन विभिन्न स् थानमा खुला र गो प्य अनुगमनको  ब्यवस् था मिलाइएको  उहा“ले  बताउनुभयो  ।
आयो गले  दे शका विभिन्न स् थानमा के ही दिनयता निर्वाचन प्रचार–प्रसारका सामग्री प्रदर्शन गनेर्  हो ड दलहरूबीच बढे को  भन्दै  आचारसंहिता विपरीतका ती सामग्री हटाउन आग्रह गरे को  छ । आयो गका अनुगमन टो लीले  भे टाएका आचारसंहिताविपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाउन ठाउ“का ठाउ“ निदेर् शन दिने  गरिएको  शाहले  जानकारी दिनुभयो  ।
यसै बीच प्रमुख निर्वाचन आयुक्त डा. अयो धीप्रसाद यादवले  दो स्रो  चरणको  निर्वाचनलाई स् वतन्त्र, स् वच्छ र विश्वसनीय बनाउन आयो गले  जिल्ला–जिल्लामा सूक्ष्म अनुगमनकर्ता खटाएको  बताउनुभएको  छ । उहा“ले  अनुगमनकर्ताहरुलाई स् वतन्त्र र निष्पक्ष भएर आयो गले  दिएको  जिम्मे वारी सजग र सचे तका साथ निर्वाह गर्न सूक्ष्म अनुगमनकर्ताहरूलाई निर्दे शन समे त दिनुभयो  । यादवले  एउटा सानो  कमजो री र त्रुटिबाट समग्र निर्वाचनमाथि प्रश्न उठ्न सक्ने  भएकाले  त्यसतर्फ सजग रही सुझबुझका साथ जिम्मे वारी बहन गर्न आग्रह गर्नुभयो  ।
‘मतदान प्रक्रिया स् वस् थ हुनुपर्छ, उम्मे दवारप्रति मतदाता विश्वस् त हुनुपर्दछ, ठूलो  संख्यामा मतदाताको  सहभागिता बढाउने  आयो गको  एउटै  लक्ष हो , त्यसै ले  मतदातामै त्री वातावरण बनाउन सबै को  सहयो ग आवश्यक पर्छ’– उहा“ले  भन्नुभयो  । यादवले  आम मतदाताले  निर्भीकतापूर्वक मतदान गर्ने  वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन ने पाल सरकार र सुरक्षा निकायहरूस“ग आग्रह गर्नुभयो  ।
सरकारले  आचारसंहिता उल्लंघन गरे को  एमाले को  आरो प
ने कपा एमाले , के न्द्रीय निर्वाचन परिचालन कमिटीको  बै ठकले  गृहमन्त्रालय तथा प्रधानमन्त्री राहत को षबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगो ल अवस् था सिर्जना गरिएको  जनाउ“दै  सो बारे  निर्वाचन आयो गको  ध्यानाकर्षण गराउने  निर्णय गरे को  छ ।
निर्वाचन आचारसंहिताविपरीत राज्यको षबाट १६ करो डभन्दा बढी रकम दुरुपयो ग तथा निजामती तथा प्रहरी प्रशासनको  संरचनामा अनावश्यक
भद्रगो ल सिर्जना गरिएको  एमाले को  आरो प छ ।
ने पाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको  दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनको  संरचना भत्काउन खो जिएको  भन्दै  त्यस् ता काम रो क्न एमाले ले  आग्रह गरे को  छ ।
कमिटीका प्रवक्ता विष्णु रिमालले  विज्ञप्ति
जारी गरी चुनावी सरकारको  है सियत र सीमाभित्र
रही काम गर्न सरकारलाई सचे त गराउन
आयो गसमक्ष माग गर्नुभएको  छ । साथै
श्रृंखलाबद्धरूपमा दे शभर भइरहे का हिंसात्मक
आक्रमण र विस् फो टको  घटना नियन्त्रण गर्न पनि सरकारस“ग माग गरिएको  छ ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top