Free songs
Home / समाचार / संक्षिप्त समाचार / सर सफाइ अभियान ६७ औ ं हप्तामा

सर सफाइ अभियान ६७ औ ं हप्तामा

तुलसीपुर, १३ मंसिर (युस)– हाम्रो  तुलसीपुर राम्रो  तुलसीपुर अभियानले  ६७ औ ं हप्ता पार गरे को  छ । मंगलवार ६७ औ ं हप्ताको  अभियानअन्तर्गत तुलसीपुरको  वीरे न्द्रचो कबाट शिवनगरसम्म सरसफाइ गरिएको  छ ।
तुलसीपुर उप–महानगरपालिकाको  आयो जना तथा तुलसीपुर उद्यो ग वाणिज्य संघको  सहकार्यमा अभियान सञ्चालन भइरहे को  छ । उपमहानगरका दै वीप्रको प तथा वातावरण समितिका संयो जक नवराज लामिछाने को  अध्यक्षतामा भएको  कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे ले  तुलसीपुरलाई स् वच्छ र हरियालीयुक्त बनाउन अभियानको  महत्वपूर्ण भूमिका रहे को  बताउनुभयो  । कार्यक्रमको  सहजीकरण सूचना अधिकारी झरे न्द्र खरे लले  गर्नुभएको  थियो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top