Free songs
Home / अन्तर्वार्ता / अस्थिरता हटाउन वाम गठबन्धनलाई मतदान

अस्थिरता हटाउन वाम गठबन्धनलाई मतदान

जगप्रसाद शर्मा ‘अपार’
निर्वाचन क्षे त्र नं. ३ (१) का उम्मे दवार 

प्रतिनिधि सभा तथा प्रदे श सभा निर्वाचनको  पहिलो  चरणको  मतदान हिजो  सकिएको  छ । अब दो स्रो  चरणको  निर्वाचन मंसिर २१ मा हु“दै छ । त्यसका लागि दाङमा पनि चुनावी गतिविधि भइरहे को  छ । भे ला, आमसभा, घरदै लो लगायतका कार्यक्रम भइरहे का छन् भने  उम्मे दवारहरुलाई मतदाता रिझाउन भ्याइनभ्याइ छ । यसै  सन्दर्भमा दाङ निर्वाचन क्षे त्र नं. ३ प्रदे शसभा १ का वाम गठबन्धनका उम्मे दवार जगप्रसाद शर्मा अपारस“ग युगबो धकर्मी जे .एन.सागरले  गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहा“ प्रस् तुत गरिएको  छ ।                        –सम्पादक

चुनावी कार्यक्रम के  छन् ?
चुनावको  प्रचार प्रसारलाई हामीले  घनीभूत र व्यापक बनाएका छौ ं । यो  दाङ निर्वाचन क्षे त्र नं. ३ अन्तर्गत प्रदे शसभा १ मा तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् । एघारवटै  वडामा एक चरणको  चुनावी प्रसार र तयारीको  कामलाई लिएर हामी पुगिसके का छौ ं । सबै  ठाउ“मा जनताको  सहभागिता उत्साहका साथ भएको  मै ले  पाएको  छु । चुनावी तयारीका लागि गनेर्  आन्तरिक कामलाई पनि हामीले  व्यवस् िथत गरे र अघि बढाएका छौ ं । संयुक्त वाम गठबन्धनको  पक्षमा एक प्रकारको  जनलहर नै  दे खिएको  छ ।
मत माग्ने तर कसरी मतदान गर्ने सिकाउनु भो ?
हामीले  यो  काम पनि चुनावी कार्यक्रमस“गस“गै  लगे का छौ ं । मुख्य कुरा मतदाता शिक्षा नै  हो  । यसलाई हामीले  हरे क चुनावी कार्यक्रममा गनेर्  गरे का छौ ं । भे टघाट, घरदै लो , को णसभामा पनि हामीले  व्यानरमै  राखे र मतदाता शिक्षा दिइराखे का छौ ं । यसपालि तीनवटा मतपत्रमा चार ठाउ“मा छाप लगाउनुपनेर् छ । यो  अप्ठे रो  जस् तो  लागे  पनि यी तीनवटा मतपत्र छुट्टाछट्टै  हुने  भएकाले  सजिलो  पनि छ । प्रतिनिधि सभा र प्रदे श सभामा थो रै  चिन्ह छन् । वाम गठबन्धनको  तर्फबाट त झन जुन पार्टीको  उम्मे दवार हो  उसको  मात्रै  चुनाव चिन्ह भएकाले  सजिलो  भएको  छ । समानुपातिकमा धे रै  चिन्ह भएर के ही झञ्झटिलो  जस् तो  दे खिए पनि पार्टीका चिन्ह अनुसार छाप लगाउने  हो  भन्ने  कुरालाई हामीले  मतदाता शिक्षामार्फत सजिलो  बनाएका छौ ं ।
जनताले  के  भन्छन् उम्मे दवारलाई ?
मतदाताहरुको  र हाम्रो  संयुक्त वाम गठबन्धनको  कुरा एउटै  छ अहिले  कि हामी लामो  समयदे खि संघर्षका माध्यमबाट अधिकार प्राप्तिको  आन्दो लन चलाएर यो  ठाउ“सम्म आएका छौ ं । नया“ संविधान बन्यो , राज्यको  पुनर्संरचना भयो  । संयुक्त वाम गठबन्धनको  संकल्प र जनताको  इच्छा चाहि“ एउटै  छ अहिले  । जनताको  इच्छा र वाम गठबन्धनको  संकल्प भने को  जनतामा खुशी ल्याउने , राष्ट्रमा समृद्धि ल्याउने , राजनीतिक क्रान्ति एकहदसम्म पूरा भइसके को  छ । अब दे शमा आर्थिक क्रान्तिको  अभिभारालाई पूरा गनेर्  हो  र जनताको  तहमा आउ“दा विकास निर्माणका पूर्वाधारहरु तयार पानेर् , शिक्षा, स् वास् थ्य र रो जगारीका जुन समस् याहरु छन् त्यसलाई समाधान गनेर् लगायतका कुरा नै  जनताको  चाहनाका रुपमा आएका छन् । त्यो  चाहनालाई पूरा गर्न नीति, कार्यक्रम र प्रतिबद्धताहरु पनि अघि सारे का छांै  । जनताको  चाहना र हाम्रो  संकल्पको  एकता भएको  छ ।
सबै ले  त्यही त । भन्छन् नि । चुनावको  बे लामा ।
चुनावको  पूर्वसन्ध्यामा आएर सबै ले  यस् तै  कुरा गर्छन् तर फरक के  हो  त भन्दा अरुले  कुरा मात्रै  गर्छन् हामीले  जुन संकल्प, उद्दे श्य छ त्यसलाई पूरा गछौर् ं । व्यवहारमै  काम गरे र दे खाउ“छांै  । अरुका कुरा मात्रै  हुन । हाम्रो  काम हो  । हामीले  पूरा गर्छांैर्  । यही फरक हो
पहिलो  कुरा । अकोर्  भने को  इतिहास पनि साक्षी छ । हामीले  जे  बो ल्यौ ं त्यो  पूरा गरे रै  यहा“सम्म आएका छौ ं । हामीले  मौ का पाउ“दा जनतालाई जे  भन्यौ ं, त्यो  गरे र दे खाएका छांै  । हिजो  पञ्चायत फाल्छौ ं भन्यौ ं, फाले र दे खायौ ं । हामीले  सामन्तवाद, राजतन्त्र फाल्छौ ं भन्यांै  त्यो  पनि हामीले  पूरा ग¥यौ ं । हामीले  संविधानसभाद्वारा यो  राज्यको  पुनर्संरचना गदैर्  नया“ संविधान ल्याउ“छौ  भन्यौ ं त्यो  पनि पूरा गरे र यहा“सम्म आइपुगे का छौ ं । र अहिले  हामीले  के  भने का छौ ं भने  यो  दे शमा आउ“दो  पा“च वर्षमा दशकौ ंदे खि गर्न नसके का विकास निर्माण र जनताका समस् या समाधान गनेर्  हिसाबले
पूरा गछौर् ं  । यही प्रतिब्द्धता लिएर जनतामा पुगे का छौ ं । अरु र हामीमा यही फरक हो  । त्यो  प्रतिबद्धता हामी भो लि पूरा गरे र दे खाउ“छांै  ।
तपाइ“लाई नै  किन भो ट दिने  ?
पहिलो  कुरा म व्यक्ति मात्रै  हो इन । मे रो  उम्मे दवारी वाम गठबन्धनको  तर्फबाट साझा उम्मे दवारी हो  । अकोर्  कुरा वाम गठबन्धनले  जुन नीति, नारा र एजे ण्डा ल्याएको  छ, ती एजे ण्डा राष्ट्र हितमा छन् । त्यसकारणले  मलाई भो ट दिनुहुने छ । खासगरी वामपन्थी गठबन्धन छ यसले  दाङमा प्रादे शिक राजधानीको  कुरा
अघि सारे को  छ । यो  मिसनलाई पूरा गर्न पनि मलाई भो ट दिनुहुने छ । यसै गरी यो  दे श जसरी अस् िथरताको  शिकार हु“दै  आएको  छ,
यो  अस् िथरतालाई सदाका लागि अन्त्य गर्न मलाई भो ट दिनुहुने छ । यसै गरी मे रो  निर्वाचन क्षे त्र तुलसीपुर के न्द्रित छ । तुलसीपुरलाई स् मार्ट सिटी बनाउन, यसलाई एउटा व्यापारिक हबका
रुपमा विकास गर्न, तुलसीपुरमा शान्ति, सुरक्षा कायम गर्न र यहा“का नदी, खो लाहरुमा तटबन्ध निर्माण गर्न, बसपार्कलाई आधुनिकीकरण गर्न, चक्रपथ निर्माण गरी यसक्षे त्रको  मुहार बदल्नका लागि मतदाताहरुले  मलाई मतदान गर्नुपर्छ । मलाई आशा छ मतदान गर्नुहुने छ ।
तपाइ“का प्रतिस् पर्धी मन्त्री नै  हुनुहुन्छ, । विकासै  गर्न त पदमा बस् या मान्छे ले  पो  गर्ला नि ?
त्यो  के  गर्नुभयो  तपाइ“ले  पत्रपत्रिकामा दे खिसक्नु भयो  । सञ्चारमाध्यममा पनि सुनिएकै  छ नि । मानव तस् करलाई जो गाउन लागे को  कुरा हप्तादिन भन्दा बढी भएको  छै न । त्यति मात्रै  हो इन, ने पाली कांग्रे सले  पटक–पटक दे शमा बहुमत पाएको  हो  । उसले  के ही गर्न सके न इतिहास साक्षी छ । अकोर्  कुरा मे रा प्रतिस् पर्धी पा“च वर्ष सांसद हुनुभयो , मन्त्री पनि हुनुभयो  उहा“ले  यो  गाउ“ र जनताका निम्ति के  गर्नुभयो  ? त्यो  पनि इतिहास साक्षी छ । ने पाली कांग्रे सले  मौ का पाउ‘दा पनि के ही गर्न सके न । अब पालो  वामपन्थीहरुको  हो  । स् थानीय सरकारदे खि के न्द्रसम्म तीनवटै  तहमा वामपन्थीको  सरकार बन्ने  निश्चित जस् तै  छ । त्यसकारणले  वाम गठवन्धनको  तर्फबाट मलाई अघि सारिएको  छ । यहा“का जनताका समस् या समाधान गनेर्  इमानदारिता, भिजन र इच्छाशक्ति मस“ग छ, प्रतिबद्धता पनि छ । यसर्थ यहा“का नागरिकको  विकासको  आवश्यकतालाई मै ले  नै  पूरा गर्न सक्ने  भएकाले  मत पनि जनताले  मलाई, वाम गठबन्धनका सबै  उम्मे दवारलाई नै  दिनुहुन्छ ।
दाङ राजधानी हुन्छ त ?
हुन्छ किन नहुने  ? मलाई लाग्छ अब घो षणा गर्न मात्रै  बा“की छ । चुनावपछि वामपन्थीहरुको  सरकार बन्छ त्यसले  दाङलाई पा“च नंं. प्रदे शको  राजधानी घो षणा गर्छ । प्रहरीको  प्रदे शस् तरीय कार्यालय दाङमा आइसके को  छ । उच्च अदालतको  प्रदे श कार्यालय पनि तुलसीपुरमै  छ । अन्य विभिन्न कार्यालय स् थापनाका प्रक्रिया पनि अघि बढिसके का छन् । दाङ राजधानी बन्ने  कुरा धे रै  अगाडि बढिसक्यो  । अब पछि फर्किने  अवस् था नै  छै न ।
अन्त्यमा, मतदातालाई थप भन्नु पनेर्  के ही छ ?
म आदरणीय मतदाता दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरुमा के  अनुरो ध गर्न चाहन्छु भने  मंसिर २१ गते  हुने  चुनाव विगतको  जस् तो  हो इन । विगतको  निरन्तरता पनि हो इन । यो  दे श बनाउने , राष्ट्र बनाउने , दे शमा व्याप्त अस् िथरतालाई सदाको  निम्ति अन्त्य गनेर् , यो  दे श भ्रष्टाचारको  चंगुलमा फसे को  छ, त्यसलाई विदा
गनेर्  । अन्त्य गनेर्  र भावी नया“ पुस् ता र पिढीको  लागि नया“ इतिहास रचना गनेर्  एउटा महान चाड र उत्सव हो  । यसमा कतै  लो भ लालच, डर त्रासमा नपरिकन दृढतापूर्वक दे श बनाउनका निम्ति आम मतदाताहरुलाई म अपिल गर्न चाहन्छु ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top