Free songs
Home / समाचार / सल्यानको पानी ल्याउनेदेखि तोरीजोनसम्म

सल्यानको पानी ल्याउनेदेखि तोरीजोनसम्म

ओ पे न्द्र बस् ने त

तुलसीपुर, ६ मंसिर । ने पाली कांग्रे सका ने ता तथा पूर्वसिंचाई मन्त्री दीपक गिरीले  टरिगाउ“ एयरपो र्टलाई अन्तर्राष्ट्रियस् तरको  बनाउने  बताउनु भएको  छ ।
ने पाली कांग्रे स क्षे त्र नं. ३ दाङले  तुलसीपुरमा आयो जना गरे को  प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सदस् यका उम्मे दवार समे त रहनुभएका गिरीले  भौ गो लिक र मौ समले  पनि दाङको  टरिगाउ“ एयरपो र्ट उपयुक्त भएको  उहा“ले  बताउनुभयो  । अनियमित बने को  टरिगाउ“ एयरपो र्ट विस् तारस“गै  इन्धन डिपो  स् थापना गरे र नियमित जहाज सञ्चालन गनेर्  बताउनुभयो  ।
पश्चिम दाङमा कृषि विश्वविद्यालय स् थापना गनेर्  उल्ले ख गदैर्  उहा“ले त्यसका लागि पा“च वर्षभित्र काम शुरु गनेर्  बताउनुभयो  । लो कतन्त्र, शान्ति र विकासका लागि मुलुकमा ने पाली कांग्रे सको  आवश्यकता रहे को  पूवसिंचाईमन्त्री गिरीको  भनाइ थियो  ।
कार्यक्रममा श्रम तथा रो जगारमन्त्री डिल्लीबहादुर चौ धरीले  प्रतिबद्धताप्रति असन्तुष्ट व्यक्त गर्नुभयो  । आफूले  गरे का धे रै  राम्रा काम र गर्नुपनेर्  एजे ण्डा छुटे को  भन्दै  असन्तुष्टि
पो ख्नुभएको  थियो  । असन्तुष्ट भएकै  कारण मन्त्री चौ धरी कार्यक्रम शुरु भएको  झण्डै  एक घण्टापछि उपस् िथत हुनुभएको  थियो  । चौ धरीलाई
कार्यक्रममा बो लाउन गिरीले  पटक–पटक
टे लिफो न गर्नुभएको  थियो  ।
कार्यक्रममा प्रदे श नं. ३ (२) का उम्मे दवार बुद्धिराम भण्डारी, कीर्तिबहादुर खड्का, रे डियो  तुलसीपुरका स् टे शन म्याने जर अर्जुन गिरी, गो पीनाथ यो गीलगायतले  बो ल्नुभएको  थियो  । क्षे त्रीय सभापति जगत खड्काको  अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन पत्रकार सुशील बस् ने तले  गर्नुभएको  थियो  । प्रतिबद्धतापत्रमा सल्यानको  पानी दाङमा ल्याउने दे खि दो घरे मा अन्तर्राष्ट्रिय हल निर्माणलगायतका कार्यक्रम छन् ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top