Free songs
Home / समाचार / ट्रे क्टर मा जीप ठो क्किदा दुईको मृत्यु, चार  गम्भीर  घाइते

ट्रे क्टर मा जीप ठो क्किदा दुईको मृत्यु, चार  गम्भीर  घाइते

युगबो ध समाचारदाता

घो राही, ६ मंसिर । दाङमा सवारी दुर्घटनामा परी दुईजनाको  मृत्यु भएको  छ भने  चारजना गम्भीर घाइते  भएका छन् । घो राही–लमही सडकखण्डको  घो राही उपमहानगरपालिका–३ झिङ्नीमा रो किराखे को  ट्याक्टरमा बले रो  जीप ठो क्किदा दुईजनाको  मृत्यु भएको  हो  ।
मृत्यु हुने मा ट्रे क्टर चालक घो राही उपमहानगरपालिका–३ बस् ने  ३२ वर्षका कलवीर चौ धरी र जीपमा सवार घो राही–१३ की १२ वर्षीय अर्पण चौ धरीको  मृत्यु भएको  हो  । रा २ त १२८२ नं. को  रो किराखे को  ट्रे क्टरमा ना ३ त ११८६ नं. को  बले रो  जीप ठो क्किदा गम्भीर घाइते  भएकामध्ये  दुईजनाको  उपचारका क्रममा उपक्षे त्रीय अस् पताल घो राहीमा मृत्यु भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले  जनाएको  छ । ट्रे क्टर चालकको  मो बाइल खसे पछि खो ज्ने  क्रममा मंगलवार राति नौ  बजे तिर तीब्रगतिमा रहे को  जीप ठो क्किएर दुर्घटना भएको  प्रहरीले  बताएको  छ ।
घाइते  हुने हरुमा ट्रे क्टरका सहचालक ३५ वर्षीय बाधुराम चौ धरी, जीपमा सवार घो राही–१३ निवासी १९ वर्षीया अभिरुची के सी, १३ वर्षीया

बगली चौ धरी र जीप चालक रो ल्पा रुन्टीगढी गाउ“पालिकाका २३ वर्षीय डिलबहादुर ओ ली रहनुभएको  छ ।
घाइते हरुलाई घो राहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको  प्रहरीले  जनाएको  छ । लमहीसम्म जान लागे को  जीप झिङ्नीमा ट्रे क्टरमा
ठो क्किएको  हो  ।

Loading...

About nayayougbodh.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top